समाचार

विषालु कन्दमूल खाँदा एकै परिवारका चार बिरामी

२०७२ वैशाख २५ गते ३:१८

पाल्पा, २५ वैशाख – जङ्गली कन्दमूल खाएका एकै घरपरिवारका चारजना बिरामी परेका छन् । भ्याकुर भनेर जङ्गली विषालु कन्दमूल खाएका कारण उनीहरू बिरामी भएका हुन् । गरीबी, अशिक्षाले गाँजेको यस बस्तीमा पहिचान नभएको जङ्गली कन्दमूल खाएकै कारण बिरामी परेपछि उनीहरू रामपुर अस्पतालमा भर्ना भएका छन्...

असार मसान्तसम्म कर्मचारीलाई विदेश जान रोक

२०७२ वैशाख २५ गते ३:१२

काठमाण्डु, २५ वैशाख– भूकम्पपीडितका लागि राहत र पुनःस्थापनामा सहयोग गर्नु पर्ने कारण जनाउँदै सामान्य प्रशासन मन्त्रालयले असार मसान्तसम्म र्कचारीहरुलाई विदेश जानबाट रोक लगाएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले ७२ साल असार मसान्तसम्म विदेशमा हुने कुनै पनि गोष्ठी, सेमिनार, सम्मेलन, र अध्ययन...

एउटाको नाममा अर्कैले लिए एमआरपी

२०७२ वैशाख २५ गते ३:११

इनरुवा, २५ वैशाख – जिल्ला प्रशासन कार्यालय सुनसरीबाट किर्ते राहदानी लिएको रहस्य बाहिर आएको छ । जिल्लाको नरसिह गाविस–७ का अवास अन्सारीको नाममा अर्कै अवास अन्सारीले किर्ते राहदानी निकालेको खुलासा भएको हो । हालै विदेशबाट नेपाल फर्केको उहाँले मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन जाँदा आफ्नो...

जोखिमपूर्ण घर भत्काउन सुरक्षाकर्मीलाई भ्याइनभ्याई

२०७२ वैशाख २५ गते २:५१

भक्तपुर, २५ वैशाख – भक्तपुरमा गत १२ गतेको भूकम्पबाट भत्किएका घरहरूको पन्छाउने कार्य कम हुँदै गएपछि सुरक्षाकर्मीलाई जोखिममा रहेका घरहरू भत्काउन भ्याइनभ्याई भएको छ । छानो भत्किएका र भूकम्पले जीर्ण बनेर उच्च जोखिममा रहेका घरहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विदेशी सुरक्षाकर्मी भक्तपुरका...

जनताको छाप्रो छैन, मन्त्रीहरुलाई नयाँ गाडी, पण्डितले फिर्ता गरे गाडी किन्ने पैसा

२०७२ वैशाख २५ गते २:१४

काठमाण्डु, २५ वैशाख– भूकम्पपीडितको राहत र पुनःस्थापनामा जुट्नु पर्ने चटारोमा मन्त्रीहरुलाई भने अर्थले नयाँ गाडी स्वीकृत गरेर उपहार दिएको छ । विभिन्न मन्त्रालयले मन्त्रीका लागि माग गरेको नयाँ गाडीको प्रस्ताव अर्थ मन्त्रालयले भटाभट स्वीकृत गरेको । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त एक महिना अघि...

शुक्रबार विहानै ५ रेक्टर स्केलको भूकम्प

२०७२ वैशाख २५ गते १:१६

काठमाण्डु, २५ वैशाख– शुक्रबार विहानै महाभूकम्पका दुई पराकम्पन महशुस गरिएको छ । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर १७ मिनेट जाँदा दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्रविन्दु भएको ५ रेक्टर स्केलको पराकम्पन गएको छ । यो पराकम्पन सहजै अनुभव गर्न सकिने किसिमको थियो । त्यस्तै...

भूकम्पले भत्केका संरचना बनाउन बाबुरामले ल्याए यस्तो आइडिया

२०७२ वैशाख २४ गते १५:००

काठमाण्डु, २४ वैशाख– एमाओवादी नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्पले क्षति पुगेका भौतिक संरचना निर्माणका लागि पुनःनिर्माण प्राधिकरण बनाउनुपर्ने बताएका छन् । व्यवस्थापिका–संसदको बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले प्राधिकरण गठनको प्रस्ताव गरेका हुन् । प्राधिकरण बनाएर अघि बढ्दा योजना बनाउन तथा कार्यान्वयनका लागि...

बामदेवलाई गृहमन्त्रीबाट हटाउन ओली निवासमा छलफल

२०७२ वैशाख २४ गते १४:४७

काठमाण्डु, २४ वैशाख–एमालेले पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधान तथा गृहमन्त्रीबाट बर्खास्त गर्ने तयारी गरेको छ । विश्वस्त स्रोतका अनुसार गौतमलाई बर्खास्त गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आफ्ना विश्वासपात्रहरुसँग दुई–तीन चरणमा गम्भीरतापूर्वक छलफल चलाइसकेका छन् । सरकार गठन भएयता बामदेवको...

कैलालीमा चार वर्षीया बालिका बलात्कृत

२०७२ वैशाख २४ गते १४:०१

कैलाली,२४ वैशाख-कैलालीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   कैलालीको मसुरियामा बिहीबार दिउँसो ३ बजे एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर–६ का चुकिया कठरिया महतोलाई पक्राउ गरेको हो ।   मसुरिया बजारमा महतो अटो...

बर्दिया र सर्लाहीबाट ७८ केजी लागूऔषध बरामद, १ जना पक्राउ

२०७२ वैशाख २४ गते १३:३९

काठमाडु, २४ वैशाख– सर्लाहीमा बिहीबार प्रहरीले गाजाँसहित एकजनालाई पक्राउ गरेको छ । बाराउधोरण–९ मा करिब तीन किलो पाँचसय ग्राम गाँजा शरीरमा बाँधेर साईकलबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सुखचैना–८ का ६० वर्षीय महेन्द्र कुर्मी पक्राउ परेका हुन् । घटनाको प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ...

खेलाडी संघ, मिनकृष्ण तथा पर्वतारोही संजयद्वारा राहत वितरण

२०७२ वैशाख २४ गते १३:३४

काठमाण्डु, २४ वैशाख– नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ, राखेपका पूर्व कोषाध्यक्ष तथा अन्तराष्ट्रिय कराँते खेलाडी मिनकृष्ण महर्जन र किर्तिमानी विश्वआरोही एवं अल्ट्धावक संजय पंडितको संयुक्त प्रयासमा भूकम्पको चौथो दिन बाटै ललितपुर, काठमाण्डु तथा सिन्धुपाल्चोकका दर्जनौं ठाउँमा राहत प्रदान गर्दे आएको छ छ ।...

भूकम्प प्रभावित क्षेत्रमा जापानी चिकित्सक टोलीको उदाहरणीय काम

२०७२ वैशाख २४ गते १२:५५

सिन्धुपाल्चोक,२४ वैशाख-नेपालस्थित जापानी दूतावासले सिन्धुपाल्चोकको बाह्बिसेमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा जटिल शल्यक्रियासहित करिब ६०० ले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन् । वैशाख १८ गतेदेखि शिविर सञ्चालन गरी उपचार सुरु गरिएकामा हातखुट्टा भाँचिएका तथा ढाडमा गम्भीर चोट लागेर घाइते भएका पाँच जनाको जटिल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us