समाचार

पत्रकार महासंघ पीडितको दुःखमा मलम लगाउँदै

२०७२ वैशाख २४ गते १२:०८

नेपाल पत्रकार महासंघले धादिङ्ग, रसुवा र नुवाकोटको स्थलगत भ्रमण गरी महाभूकम्पमा परी भएको क्षतिको अध्ययन गर्नुका साथै विपत्तिमा परेका पत्रकारलाई सान्त्वना दिएको छ ।   महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टको नेतृत्वमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष...

विकास अभियानले राहत वितरण गर्यो

२०७२ वैशाख २४ गते ११:२८

काठमाण्डु, २४ वैशाख– नेपाल विकास अभियानले आफ्नो राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिएको छ ।   अभियानले काभ्रेको सिमडाडा, दलसिङे लगाएतका स्थानमा भूकम्पपीडतलाई चामल, चिउरा, चाउचाउ, बिस्कुट, त्रीपाल तथा टेन्ट वितरण गरेको हो ।   ‘दोस्रोपटकको राहत वितरण कार्यक्रममा काभ्रेको सिमडाडा र दलसिङे फुलबारिमा स्थानियको...

संसद अधिवेशनमा भूकम्पको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत

२०७२ वैशाख २४ गते ११:१७

काठमाण्डु,२४ वैशाख-व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन वैशाख १२ गतेको भूकम्पमा परी भएको जनधनको क्षतिका सम्बन्धमा प्रस्तुत विशेष प्रस्ताव र पूर्वसांसद् चक्रबहादुर ठकुरीको निधन भएकामा सर्वसम्मतले शोकप्रस्ताव पारित गर्दै सम्पन्न भयो । बिहीबारको बैठकको प्रारम्भमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति रामवरण...

किन काटियो उद्दारमा खटिएका सुरक्षाकर्मीको तलब ?

२०७२ वैशाख २४ गते ११:०७

काठमाण्डु, २४ वैशाख– भूकम्पकाबेला खोजि, उद्दार तथा राहत वितरणमा खटिएका सुरक्षा संगठनको तलव काटिने भएको छ । प्रधानमन्त्री दैपिकप्रकोप उद्धार कोषका लागि सो सुरक्षा संगठनको तलब काटिने जनाइएको छ । नेपाल प्रहरी र सशस्त्रको दुई दिनको तलव काटेर कोषमा राखिएको जनाइएको छ ।  ...

पोखरीमा डुबेर बालिकाको मृत्यु

२०७२ वैशाख २४ गते १०:५३

काठमाण्डु,२४ वैैशाख– सर्लाहीको लालबन्दी नगरपालिकामा पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । स्थानीय सिकिन्द्र महतोकी ८ बर्षीया छोरी कविता महतोको पोखरीमा डुबेर मृत्यु मृत्यु भएको हो ।   बुधबार साँझ सोही ठाउँको हरिभवन पुजा हेर्न गएकी उनलाई विहिबार विहान सुमन अमात्यको पोखरीमा डुबेर...

भूकम्पबाट प्रभावित क्षेत्रमा जापानको विज्ञ टोली

२०७२ वैशाख २४ गते १०:३८

काठमाण्डु,२४ वैशाख-जापानका विभिन्न विश्वविद्यालयबाट आएका प्राध्यापक एवम् इन्जिनियरको टोलीले भूकम्पबाट हुने जनधनको क्षति न्यून गर्न भवन निर्माण आचारसंहिताको पालनामा जोड दिएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिन जापानबाट आएको उक्त टोलीले बढी प्रभावित क्षेत्र गोरखा,काठमाण्डु र सिन्धुपाल्चोकको स्थलगत अध्ययन गरेको थियो ।...

लमजुङ र सोलुखुम्बुलाई पनि प्रभावित जिल्ला घोषणा गर्न एमालेको माग

२०७२ वैशाख २४ गते १०:३६

काठमाण्डु, २४ वैशाख–एमालेले लमजुङ र सोलुखुम्बुलाई पनि भूकम्प अतिप्रभावित जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको छ । सरकारले यसअघि ती बाहेक १४ जिल्लालाई भूकम्प अतिप्रभावित जिल्ला घोषणा गरेपनि एमालेले यी दुई पनि थपेर १६ जिल्ला बनाउन माग गरेको छ ।   महासचिव ईश्वर पोखरेलको...

एउटा चूरोटले खरानी भयो भण्डारीको जीवन

२०७२ वैशाख २४ गते १०:०५

भीमदत्तनगर,२४ वैशाख-आगलागीबाट बझाङमा एक युवकको मृत्यु भएको छ । चुरोट सेवन गर्ने क्रममा नजिकै रहेको पराल र खरमा आगो सल्किएपछि कफलसेरी गाविस–३ का २८ वर्षीय प्रविन भण्डारीको बिहीबार मृत्यु भएको हो ।   आफ्ना सालाको विवाह जन्तीबाट फर्किने क्रममा बीच बाटोमा रहेको खाली घरमा...

विप्लव माओवादीले बनाइदिने भयो भूकम्प प्रभावित जिल्लामा घर

२०७२ वैशाख २४ गते ९:५०

काठमाण्डु, २४ वैशाख– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गत साता गएको विनासकारी भूकम्प प्रभावित जिल्लामा अवास पूर्ननिर्माण गरेर सघाउने भएको छ । बिहीबार माओवादीले पत्रकार सम्मेलन गर्दै १४ जिल्लाका प्रभावित क्षेत्रमा घर पूर्ननिर्माण गरि सघाउने जानकारी दिएको हो । पद्मकन्या क्याम्पसमा आयोजित...

बैतडीमा जिप दुर्घटना १ जनाको मृत्यु

२०७२ वैशाख २४ गते ९:४१

भीमदत्तनगर,२४ वैशाख-बैतडीमा बिहिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।   बैतडीको श्रीकोटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको से१ज १८३ नम्बरको जिप दशरथचन्द राजमार्गको देहीमाडौँ गाविस–६ मा दुर्घटना हुँदा कटौजपानी गाविस–९ का ३२ वर्षीया धानादेवी जोशीको...

के सबै ध्वस्त घर सरकारले बनाउला ?

२०७२ वैशाख २४ गते ९:०२

काठमाण्डु,२४ वैशाख-  वैशाख १२ गते गएको महाभूकम्पका कारण देशका मध्यक्षेत्रका अधिकांश घरहरु ध्वस्त भएका छन् । नौ जिल्लाभन्दा बढी स्थानका घरहरु ध्वस्त भएको मुलुकको सबैभन्दा घना बस्ती भएको यो क्षेत्रमा आएको विनाशकारी भूकम्पले लाखौं घरहरु ध्वस्त भएसँगै पुनरसंरचनाका बहसहरु बाहिर आएका छन् । नेतादेखि संघसंस्था...

भूकम्पमा चार जना रेडक्रसकर्मीको मृत्यु

२०७२ वैशाख २४ गते ८:४१

काठमाण्डु,२४ वैशाख-विनाशकारी भूकम्पले हालसम्म चार जना रेडक्रसकर्मीको मृत्यु भएको छ ।   नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका कार्यरत वरिष्ठ प्राविधिक सहायक लालमाया गुरुङ,रक्त सङ्कलक स्वयम्सेवक सानुमैया कपाली र सिम्रन डङ्गोल तथा रसुवाका रेडक्रसकर्मी जितनाथ तिमल्सिनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।   प्राविधिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us