समाचार

लाखौँका पशुपंक्षी नष्ट

२०७२ जेठ ३ गते ३:१८

भक्तपुर, ३ जेठ – विनाशकारी भूकम्पमा परी भक्तपुर जिल्लामा लाखौँका पशुपक्षीको क्षति भएको छ । जिल्ला पशुसेवा कार्यालय भक्तपुरका अनुसार जिल्लामा सबैभन्दा बढी कुखुरा र कुखुराको अन्डाको क्षति भएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक बलबहादुर चन्दले भूकम्पमा परी एक लाख ४२ हजार...

दोलखामा स्वास्थ्य शिविर

२०७२ जेठ ३ गते ३:१३

काठमाण्डु, ३ जेठ– दोलखा जिल्लाको सिङ्गटीबजारमा नेकपा माओवादीनिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले स्वास्थ्य शिविर खडा गरी भूकम्पपीडितको उपचार सुरु गरेको छ ।   जापानका हाडजोर्नी विशेषज्ञ डा इसिडाको नेतृत्वमा गएको सो टोलीमा सहभागी महासङ्घका सभापति डम्बर थापा, गोविन्द विष्ट, राजु थापालगायतले गत शुक्रबारदेखि उपचार...

प्रधानमन्त्री कोइराला दुःखित

२०७२ जेठ २ गते १५:५७

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्प पीडितको उद्धार र राहत कार्यमा सघाउन ल्याइएको अमेरिकी हुवे हेलिकोप्टर दुर्घटनाग्रस्त भई त्यसमा सवार चालकदलका सदस्य सहित उद्धारकर्मीहरुको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा परी जीवन गुमाउने बीर नेपाली सेना र अमेरिकी...

फेरी ऐतिहासिक नया बारपाक गाउँ बनाउने संकल्प गर्छौ!!

२०७२ जेठ २ गते १५:४७

बिश्वमा नेपालको पहिचान दिन सफल भि.सी.गजे घलेको गाउँ भनेर चिनिने नेपालकै नमूना ऐतिहासिक सुन्दर पर्यटकीय गाउँ बारपाकको सुन्दरताले जो कसैलाई लोभ्याएको थियो! प्राय जस्तो आतंरिक तथा बाह्य पर्यटक जो कोही बारपाक गाउँ भनेपछि एकचोटी पुग्न पाए हुन्थ्यो भन्ने सपना मुटुमा राख्दथ्यो!दुर्भाग्य यही बैशाख १२...

धादिङ पुगेर हिमानीले भनिन्, ‘संकटको बेला छ सबै नेपाली एकजुट हुनुपर्छ’

२०७२ जेठ २ गते १४:०६

धादिङ, २ जेठ-हिमानी कोषले धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्पपीडित परिवारलाई शनिबार तीन हजार थान जस्तापाता उपलब्ध गराएको छ । गएको वैशाख १२ गतेदेखि आएको भूकम्पका कारण त्यस आसपास क्षेत्रका घर भत्किएर स्थानीय बस्न नपाएपछि उनीहरुलाई पुनःनिर्माणमा सहयोग गरिएको हो । उक्त गाविसमा करिब एक...

भट्टराइले भने, ‘ध्वस्त संरचना पुनःनिर्माण गर्न विदेशीको भर नपरौं’

२०७२ जेठ २ गते १३:५४

गोरखाबजार,२ जेठ-पूर्वप्रधानमन्त्री एवं एमाओवादीका नेता बाबुराम भट्टराईले विदेशीले टहरा निर्माण गरिदिन्छन् भन्ने भरमा परेर बस्न नहुने बताएका छन् । राज्यले बलियो नीति बनाएर राहत वितरण,घरहरुको पुनःनिर्माण र नयाँ घरहरु निर्माण गर्नुपर्ने भन्दै उनले भूकम्पपीडित आफैँ जागरुक भएर टहरा निर्माणमा जुट्नुपर्ने बताए । ‘विदेशीको मुख...

खनालले भूकम्प पीडित दोलखालीसँग भने, ‘आधुनिक बस्ती निर्माण गर्न सघाउँछु’

२०७२ जेठ २ गते १३:४४

चरिकोट,२ जेठ-पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनालले दोलखालीसँग युगअनुसारको आधुनिक बस्ती बसाल्ने अठोट गरेका छन् । अहिलेको बस्ती माटो र ढुङ्गाको भएकाले भूकम्पबाट बढी क्षति भएको भन्दै आधुनिक बस्ती निर्माणमा आफू र आफ्नो दलले जोड दिने बताए । ‘भूकम्पले हामी सबैलाई छरिएर...

भूकम्पको डरले घर छाड्दा चोरी

२०७२ जेठ २ गते १३:३७

खोटाङ, २ जेठ-घरमा कोही नभएको मौकामा जिल्लाका दुईवटा पसल चोरी भएका छन् । भूकम्पको डरले घर छाडेर बाहिर बसेको मौकामा सदरमुकाम दिक्तेलस्थित अम्बागाछिका टङ्कप्रसाद आचार्यको कपडा पसल र बैंकचोकका प्रेमकुमार बजिमयको किराना पसल एकै रात चोरी भएका हुन् । आचार्यको कपडा पसलको ढोकाको ताला...

भूकम्पबारे जानकारी चाहियो ? टोल फ्रि नम्बर १६१८०१४४१०१४१ मा सम्पर्क गर्नूस्

२०७२ जेठ २ गते १३:२७

भूकम्पबारे जानकारी दिने एप्प सार्वजनिक काठमाण्डु, २ जेठ– आम सर्वसाधरणलाई भूकम्पबारे जानकारी दिन भूगर्भ विभागले शनिबार ‘नेपाल अर्थाेटेक्स अपडेट्स’ नामक एप्स सार्वजनिक गरेको छ । खानी तथा भूगर्भ विभागसँगको सहकार्यमा आइटी इन्जिनियरद्वय सुरेश श्रेष्ठ तथा मनोहर श्रेष्ठले उक्त एप्स निर्माण गरेका हुन् । त्यस्तै...

भूकम्प प्रभावित जिल्लामा मन्त्री खटाइने

२०७२ जेठ २ गते १२:२८

काठमाण्डु, २ जेठ– सरकारले भूकम्पबाट पीडितहरुका लागि राहत,उद्धार,पुनर्वासका लागि भइरहेको गतिविधि तथा त्यस कार्यमा देखिएका कमी कमजोरी एवम् सुधारका लागि मन्त्रीहरुलाई प्रभावित जिल्लामा खटाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । सरकारले तत्काल चाल्नुपर्ने कदमका...

योग्य, इमान्दार र योजनासहितको व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार : दीनानाथ

२०७२ जेठ २ गते १२:२१

काठमाण्डु, २ जेठ–एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले भूकम्पबाट क्षतिग्रस्त बनेको मुलुकलाई निर्माण गर्नका लागि बलियो राष्ट्रिय सरकारको आवशयकता रहेको बताएका छन् । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भने, ‘प्रचण्डले संसदमा राखेको धारणा नयाँ नेपाल निर्माण गर्ने खाका...

शनिबार फेरि ५.५ रेक्टर स्केलको धक्का महसुस !

२०७२ जेठ २ गते १२:१८

काठमाण्डु, २ जेठ– शनिबार साँझ ५ बजेर १९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ५.५ रेक्टर स्केलको धकका महसुस भएको छ । योसँगै शनिबार बिहानदेखि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ५ वटा धक्का महसुस भएको छ । भूकम्पको धक्कासँगै राजधानीबासीहरु आत्तिदै सडकमा आएका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us