समाचार

खोप्लाङ पुगेर भट्टराईले भने, ‘आफ्नो गाउँको डिजाइन आफै गर्छु’

२०७२ जेठ ८ गते ९:५८

काठमाण्डु, ८ वैशाख–एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भूकम्प पीडितहरुको उद्धारका लागि माओवादीले सञ्चालन गरेको ‘राष्ट्रिय  श्रम अभियान–२०७२’ अन्तर्गत आफ्नो जन्म गाउँ खोप्लाङ पुगेका छन् । केही दिनदेखि गोरखाका विभिन्न गाउँमा पुगेका भट्टराई शुक्रबार मात्र आफ्नो जन्मगाउँ पुगेका हुन् ।  जन्म गाउँ पुगेर...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा कृपासुर नियुक्त

२०७२ जेठ ८ गते ९:४३

काठमाण्डु, ८ जेठ-प्रधानमन्त्री सुशील कोइरालाले संस्कृति, पर्यटन तथा  नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री कोइरालाले उनलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले शुत्रबाmर संविधानको धारा ३८ को उपधारा ५ बमोजिम व्यवस्थापिका–संसद्का...

गाउँ ध्वस्त छ, निर्माणमा जुट्ने युवाशक्ति शहर र विदेशमा !

२०७२ जेठ ८ गते ९:०९

नुवाकोट,८ जेठ- नुवाकोट जिल्लाको महाकाली गाविसमा भूकम्पपीडितसँग प्रशस्त स्रोत साधन हुँदा पनि निर्माण गर्ने मान्छे नहुँदा समस्या परेको छ । काठमाण्डुको बसपार्कबाट ३५ किलोमिटर उत्तरमा रहेको यस गाउँमा रहेका अधिकांश युवा सहर बजार र विदेश भएपछि भूकम्पले भत्केका घरटहराको पुनःनिर्माणमा स्रोत साधन हुँदासमेत समस्या...

एउटा रुखमा विवाद भएपछि खुकुरी हानाहान, एकजना गम्भीर घाइते !

२०७२ जेठ ८ गते ८:४६

महोत्तरी,८ जेठ-रुख काटेको विषयमा दाजुभाइबीच खुकुरी प्रहार हुँदा महोत्तरीको गौशालामा दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान गौशाला नगरपालिका–६ विर्तामा दाजुभाइबीचको विवादित जग्गामा रहेको मसलाको रुख काट्ने विषयमा झडप हुँदा ३५ वर्षीय रमेशकुमार साह र ३२ वर्षीय मोहन साह घाइते भएको हो...

६ महिनाका लागि पुग्ने खाद्यान्न र पेट्रोलियम पदार्थ भण्डारण गर्छौं : आपूर्ति मन्त्री

२०७२ जेठ ८ गते ८:४६

काठमाण्डु, ८ जेठ– वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भुकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिको बेला आपूर्ति ब्यवस्था सहज पार्न आगामि ६ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा उनले भुकम्प प्रभावित...

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०७२ जेठ ८ गते ८:३६

दमौली,८ जेठ-पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्डअन्तर्गत पर्ने तनहुँको ब्यास–१ तालघरेमा शुक्रबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा पोखरा उपमहानगरपालिका–९ बस्ने ३३ वर्षीय सुरजकाजी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइकलको...

पर्यटन मन्त्रीमा शेर्पा सिफारिस

२०७२ जेठ ८ गते ८:००

काठमाण्डु,८ जेठ-  नेकपा एमालेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपकचन्द्र अमात्यले पार्टीमार्फत राजीनामा दिएकाले नयाँ मन्त्री नियुक्त गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । मन्त्रीमा शेर्पालाई शुक्रबारै नियुक्ति गरी...

म्याग्दीमा अक्करे भीर खसेर पाँच घर छोप्यो !

२०७२ जेठ ८ गते ७:४८

म्याग्दी,८ जेठ-वैशाख १२ गतेको भूकम्प र पटक–पटकको पराकम्पनका कारण चर्किएको पहाड भत्किएर म्याग्दीको भगवती गाविस–२ बैसरीमा शुक्रबार बिहान सुख्खा पहिरो गएको छ । कालीगण्डकी नदी पारी रहेको राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरबाट खसेको पहिरोले नदीवारि रहेको बैसरीका पाँचवटा घर भत्काएको छ । बिहान...

भूकम्प पीडितका पालका टहराभित्र सर्प पस्न थाले !

२०७२ जेठ ८ गते ७:१८

भक्तपुर,८ जेठ-भूकम्प र पटकपटकका पराकम्पनका कारण पालमा बसेका भूकम्पपीडितलाई बाघ, चितुवा र सर्पले दुःख दिएपछि रातभरि त्रासैत्रासमा बस्नु परेको छ । नगरकोट,वागेश्वरी,सुडाल,छालिङ, चाँगु, दधिकोटको विरुजा,तर्खगाल,गुण्डु,सिपाडोललगायतका क्षेत्रमा बाघ र चितुवाको बिगबिगी बढेपछि यहाँका बासिन्दा रातभरि पालो गरेर सुत्न थालेका छन् । रातभरि पालनजिकै बाघ, चितुवा...

प्रधानमन्त्री राहत तथा उद्धारकोषमा सामाजिक अगुवालाई पनि समावेश गर्नुपर्ने माग

२०७२ जेठ ८ गते ७:१३

काठमाण्डु, ८ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुसँग भूकम्प पीडितहरुलाई दिइने राहत, पुनस्थापना र पुनर्निर्माणका विषयमा छलफल गरेका छन् । राहत र पूनर्निमाण्को वियामा कुरा गर्न प्रधानमन्त्री कार्यलय पुगेका कलाबारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, नेपाली...

राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले नै गर्छ : देउवा

२०७२ जेठ ८ गते ६:४२

गोरखा, ८ वैशाख– कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने बताए । भूकम्पको षतिबारे अनुगमन गर्न बिहीबार गोरखा पुगेका देउवाले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारका रुपमा अगाडि बढाउन सकिने बताए । सरकार परिवर्तन भए पनि राष्ट्रिय सरकारको नेतृत्व...

अस्पतालको सम्पूर्ण सेवा त्रिपालबाटै

२०७२ जेठ ८ गते ६:०२

रसुवा, ८ जेठ– गत वैशाख १२ गतेको भूकम्पले जिल्ला अस्पतालमा क्षति पु¥याएपछि अस्पतालले त्रिपालबाट उपचार सेवा दिन सुरु गेको छ । वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारका अनुसार पाँच वर्षसम्म टिकाउ हुने विशेष प्रकारको त्रिपालबाट शय्या तयार गरिएको छ । अस्पतालमा दैनिक ५०–६० जना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us