जापानको कोबे सहरमा २० वर्षअघि गएको शक्तिशाली भूकम्पपछिको पुनर्निर्माणबाट यतिखेर नेपालले पनि धेरै सिक्न सक्छ । नेपाल अहिले करिब महिना दिनअघिको शक्तिशाली भूकम्पबाट भएको विनाशको पुनर्निर्माणको चरणमा छ । बीस वर्षअघिको सो भूकम्पले भत्काएको संरचना एवम् जनधनको क्षतिबाट जापानको कोबे सहरले विकास गरेको भूकम्प...
नेपालगन्ज,१० जेठ-एक सातादेखि बाँके जिल्लामा बढेको अत्यधिक गर्मी र तातो हावा (लु) का कारण सरुवा तथा सङ्क्रमण रोगको जोखिम हुन सक्ने कुरालाई दृष्टिगत गरी जिल्लाका गाविस र नेपालगन्ज नगरपालिकामा स्वास्थ्य सतर्कता अपनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार,सङ्क्रमण जोखिमको अवस्थालाई दृष्टिगत गरी अहिले...
काठमाण्डु–एमालेभित्रको आन्तरिक विवादका कारण पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले बिहीबार प्रधानमन्त्री सुशील कोइराला समक्ष राजीनामा दिए । प्रधानमन्त्रीले अमात्यको राजीनामा स्वीकार गर्दै उनको ठाउँमा एमालेकै सिफारिसमा कृपासुर शेर्पालाई नियुक्त गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीसँग लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको विषयमा विवाद चर्केपछि अमात्यमाथि राजीनामाको...
मेलम्ची,१० जेठ-वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पबाट सिन्धुपाल्चोक जिल्लाका बरुवा,हेलम्बु,भोताङ,बाह्रबिसे,तातोपानीलगायतका एकदर्जन गाविसका विभिन्न बस्ती पहिरोको उच्च जोखिमा परेका छन् । निरन्तर आइरहेको सुख्खा पहिरो र जमिनमा ठूल्ठूला धाँजा फाटेकाले ती बस्तीमा स्थायी रुपले बस्न असुरक्षित मात्र होइन वर्षायाममा...
धनगढी,१० जेठ-कर्णाली नदीको बीच भागमा रहेको कैलाली जिल्लाको धनसिंपुर गाविस–१ श्रीलङ्का गाउँका सबै घरपरिवारलाई सोलार वितरण गरिएपछि गाउँ झिलिमिली भएको छ । ‘श्रीलङ्का टापु’ भनेर चिनिने यो गाउँमा रहेका सबै ३० घरधुरीलाई करिब चार लाख ५० हजार मूल्य बराबरका ३० थान सोलार वितरण गरिएकामा...
जिरी,१० जेठ-शनिबार आएको हुरीबतासले दोलखामा एकजनाको मृत्यु भएको छ । जिल्लाको जिरी नगरपालिका–५ स्थित जिरी बजारमा रहेको नुर्बु शेर्पाको घर भत्किएर जिरी बजारमा व्यापार गर्दै आएका ३८ वर्षीय महेश महतोको घटनास्थलमै मृत्यु भएको हो । भूकम्पले जीर्ण बनाएको घर भत्किएर चार जना पुरिएकामा...
काठमाण्डु, १० जेठ– कतारको लागि फ्रि भिसामा कामदार पठाउन आएको मागमा काठमाण्डुका लिंक स्टार म्यान पावर र युनाइटेड प्लेसमेन्ट एन्ड इम्प्लोइमेन्ट सर्भिसेजले ९० हजार रुपैया लिएर बैदेशिक रोजगारका लागि कतार पठाइएका उदयपुर बसाहाका एकनाथ भुजेल १४ महिना बसेर विनातलब नेपाल फर्किनु परेको छ ।...
काठमाण्डु, १० जेठ–काठमाण्डु उपत्यकाबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका सभासदहरुले वैशाख १२ गतेको भूकम्पबाट प्रभावित काठमाण्डु उपत्यकामा राहत र अस्थायी बसोवासको ब्यवस्थासहितको तत्काल गर्नुपर्ने ३३ वटा सुझाव सार्वजनिक गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गरेर तत्कालै गर्नुपर्ने कामको रुपमा भूकम्पबाट...
दाङ, १० जेठ– दाङ जिल्लाको देउखुरी उपत्यकामा एक पुरुषको मानव कंकाल भेटिएको छ । अजम्बरी सामुदायीक बन क्षेत्रमा सो कंकाल भेटिएको ईलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । कंकाल कस्को हो भन्ने नखुलेता पनि त्यसको नजिकै झोला र कम्बल फेला परेको छ । जंलगबाट...
काठमाण्डु, १० वैशाख–प्रधानमन्त्री सुशील कोइरालाले काली गण्डकीको पहिरोभन्दा तल्लो भागका बासिन्दालाई सुरक्षित बनाउन आवश्यक काम तत्काल थाल्न निर्देशन दिएका छन् । म्याग्दी जिल्लाको राम्चे गाबिस बैसेरीमा गएको पहिरोबाट अबरुद्धभएपछि प्रधानमन्त्री कोइरालाले आइतबार बिहान गृहमन्त्री बामकदेव गौतम र रक्षामन्त्रालयका सम्बन्धित अधिकारीहरुलाई जनतालाई सुरक्षित बनाउन जस्तोसुकै...
मोरङ, १० जेठ– विराटनगरको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सले नेपालका भूकम्पपीडितका लागि सहुलियत दरमा जस्तापाता उपलब्ध गराउने भएको छ । कच्चा पदार्थको बेस मेटलको मोटाई, जिङ्क कोटिङको प्रयोग, बन्डलको तौलअनुसार जस्तापाताको मूल्य तोकिएको सो कम्पनीले जनाएको छ । आरती स्ट्रिप्सले करसहितको खुद्रा मूल्य प्रतिबन्डल रु...
काठमाण्डु, १० जेठ–एमालेका सचिव योगेश भट्टराईले भूकम्पपीडितको अस्थायी आवास निर्माणलगायत कामका लागि सबै दलका कार्यकर्ता सम्मिलित संयुक्त स्वयंसेवक परिचालन गराउनुपर्ने बताएका छन । एमालेले आइतबारदेखि विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि एक महिनासम्म प्रारम्भ गर्ने ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’का सन्दर्भमा प्रेस चौतारी...