काठमाण्डु,१० जेठ-आइतबार बिहानदेखि निरन्तर गइरहेको सुख्खा पहिराले कालीगण्डकी नदी थुनिएपछि त्यसबाट जनधनको क्षति हुन नदिन सरकारले मुलुकको दक्षिण सिमानाको गण्डक नहरसम्म उच्च सतर्कता अपनाउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ । पहाड भत्किएर खसिरहेको पहिरोले कालीगण्डकी नदीलाई थुनेपछि जोखिममा परेका तटीय क्षेत्रका बस्तीमा...
पोखरा, १० वैशाख–गृहमन्त्री बामदेव गौतमले कलीगण्डकीको बाँध एकै पटक फुट्ने सम्भावना नरहेको बताएका छन् । आइतबार दिउँसो कालीगण्डकीमा खसेको पहिरोको निरीक्षाण गर्न पुगेका गौतमले पोखरा फर्केपछि विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पहिरोमा ठूला चट्टान झरेकाले उकै पटक बाँध नफुटने बताएका हुन् । पहिरो रोकिएपछि...
खोटाङ,१० जेठ-फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाइएपछि खोटाङ जिल्ला तराईसँगको सिधा यातायात सेवाबाट विच्छेद भएको छ । नदीमा पानीको बहाव बढेसँगै जिल्लाको दक्षिणी गाविस लिच्कीराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा हालिएको अस्थायी बेलिब्रिज झिकिएसँगै जिल्ला तराईसँगको सिधा यातायात सेवाबाट विच्छेद भएको हो ।...
काठमाण्डु, १० जेठ– शनिबार बेलुकादेखि थुनिएको कालीगण्डकी नदी खु्लाउने विषयमा केन्द्रीत रहँदै मन्त्रिपरिषद बैठक बसिरहेको छ । आइतबार अपरान्ह सुरु भएको सो बैठकमा एक्कासि पहिरो खसेर थुनिएको कालिगण्डकी नदी कसरी खुलाउने ? भन्ने विषयमा छलफल केन्द्रीत रहेको श्रोतले बताएको छ । बैठकमा भूकम्पले पु¥याएको...
चितवन, १० जेठ– कालिगण्डकी नदी थुनिएपछि त्यसबाट हुनसक्ने खतराबाट जोगिन चितवनमा सतर्कता अपनाइएको छ । जिल्ला दैवी प्रकोप समितिले कालिगण्डकी नदी देवघाटमा आएर नारायणीमा मिसिने भएकाले सूचना जारी गर्दै नदी तटिय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरेको हो । स्थानीयलाई नदी किनारका बासिन्दालाई छेउछाउमा...
काठमाण्डु,१० जेठ-गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पबाट पीडित ललितपुर लेलेका स्थानीयवासीले राहतको नाममा सरकारका तर्फबाट एउटा त्रिपालसमेत नपाएको गुनासो गरेका छन् । ललितपुर जिल्लाकै भूकम्प प्रभावित अन्य गाविसको तुलनामा आफ्नो गाविसमा अहिलेसम्म राहतको नाममा केही पनि नआएको...
काठमाण्डु, १० जेठ– आइतबार बिहानदेखि दिउँसो १ बजेसम्म चारपटक भूकम्पको धक्का महुसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १२:५५ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४, ११.४६ बजे सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु भएर ४.२, १०:३८ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४, र बिहान...
विराटनगर,१० जेठ-मोरङका विद्यालयहरुमा आइतबारदेखि पठनपाठन सुरु भएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्प र र त्यसपछिका पराकम्पका कारण जेठ ९ गतेसम्मका लागि बन्द भएका विद्यालय शनिबारदेखि पुनः सञ्चालनमा आएका हुन् । बालबालिकामा पराकम्पको त्रास अझै पनि कायम रहेकाले अधिकांश विद्यालयमा विद्यार्थीको...
काठमाण्डु,१९ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई भविष्यप्रति ठूलो भरोसा भएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन आएका ३३ दलीय मोर्चाका प्रतिनिधिसँग कुरा गर्दै कोइरालले भने, ‘समस्त नेपाली एक भए कसैको डर हुँदैन, विभाजित भए खतरा हुन्छ ।’ प्रम कोइरालाले प्राकृतिक...
कावासोती,१० जेठ-पहिरोले कालीगण्डकी थुनेपछि गण्डक नहरका सबै ढोका खुला गरिएको छ । जुनसुकै बेला थुनिएको स्थान फुट्न सक्ने हुँदा गण्डकका ढोका खुला राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । म्याग्दी राम्चेको काफलडाँडामा गएको पहिरोले कालीगण्डकी थुनेको छ । कालीगण्डकी नदी...
एजेन्सी– राति अबेर खाना खाने तथा रातको समयमा विभिन्न तयारी खानेकुरा खाने महिलाको स्वास्थ्यमा असर पर्न सक्ने एक अनुसन्धानले देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताले गरेको अध्ययनले निश्चित तालिकाअनुसार तथा बेलुकाको खाना छिटो खाने बानीले भविष्यमा हुनसक्ने स्तन क्यान्सरबाट बच्न सकिने बताएका हुन् । अध्ययनका...
इटहरी,१० जेठ-शनिबार आएको हुरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा.रञ्जना देवकोटाको घरतिर जाँदै गर्दा ढलेको रुखले किचेर मृत्यु भएको छ । गोरखा घर भई हाल प्रतिष्ठानमा एनाटोमी विषयमा स्नातकोत्तर प्र्रथम वर्षमा अध्ययनरत देवकोटाको घटनास्थलमा मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले...