सिरहा, १४ जेठ–सिरहाको डुमरी गाविस–३ स्थित नहरमा बुधबार राति करिब ११ बजे सडक निर्माण गर्ने ठेकेदारमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली प्रहारबाट काठमाण्डुका सञ्जय पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार पौडेलको...
गौशाला, १४ जेठ । पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको रातु नदीमा बाढी आएपछि गएरातिदेखि यातायातमा समस्या आएको छ । एक वर्ष पहिले रातु नदीको पुल भाँसिएपछि नदीबाटै वैकल्पिक (डाइभर्सन) बनाएर गाडी चल्दै आएकोमा गएराति ३ बजे एक्कासि सो नदीमा आएको बाढीले यातायातमा समस्या भएको हो...
कञ्चनपुर, १४ जेठ–शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भिषण आगलागी हँुदा व्यापक क्षति भएको छ । आरक्षको १५ किलोमिटरको दायरामा आगलागी भएको आरक्ष कार्यालयले जनाएको छ । आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार आरक्षको पलियाँ, मालुवेला, वर्कौला, मझगाउँ, चाँदमारी, बाबा तालको उत्तरतर्फको क्षेत्रमा तीन दिनदेखि...
काठमाण्डु, १४ जेठ – बिहीबार बिहान भूकम्पको ४ वटा पराकम्पन गएको छ । बिहानै ३ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटमा गोरखा र धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । ५ बजेर १२ मिनेटमा काठमाण्डु केन्द्रविन्दु भएर ४ रेक्टर...
कालीकोट, १४ जेठ– लगातार १७ वर्षदेखि पहिरो जान थाले पछि फुकोटका स्थानीयवासीलाई समस्या भएको छ । जिल्लाको उत्तर पश्चिममा पर्ने फुकोट गाविस–५ र ६ को बीचमा पर्ने कोलगडामा पहिरो गएपछि समस्या भएको हो । पहिरोका कारण पुर्छेगाउँका ७० घर परिवार र गैरागाउँका ३० घर...
खोटाङ, १४ जेठ–हावाहुरीका कारण जिल्लामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएको छ । शनिबार साँझ पानीसँगै चलेको हावाहुरीका कारण विभिन्न ठाउँमा गाडिएका विद्युत् पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो । दिक्तेल–गाईघाट ११ केभी र ३३ केभी विद्युत् प्रसारण लाइनको ३३ वटा पोल ढलेपछि जिल्लामा विद्युत्...
चितवन, १४ जेठ–पवित्र तीर्थस्थल देवघाटधाममा हालै आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण र १२ करोडभन्दा बढीको क्षति भएको छ । देवघाटधाममा निर्माण गरिएको आश्रम, मन्दिर, विद्यालय र घरमा निकै ठूलो क्षति भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले बताए । देवघाटमा निर्माण...
नवलपरासी , १४ जेठ –आफ्नै गाविस कार्यालय पुग्न पनि नवलपरासीको सुस्तावासीले भारत बाटो हुँदै त्रिवेणी आउन बाध्य भएका छन् । जन्मदर्ता, विवाहदर्ता, नागरिकतालगायतको अन्य सिफारिसका कामका लागि भारतको बाटो भई जानुपर्ने सुस्तावासीको बाध्यता छ । आफ्नै गाविस कार्यालय भवन त्रिवेणी जानका लागि नेपालतर्फबाट नारायणी...
सप्तरी, १३ जेठ– चरित्रहीन आरोपमा सप्तरीमा एक महिलालाई श्रीमानसहित परिवारका सदस्यले विष सेवन गराएका छन् । जिल्लाको भवनगाकट्टी–६ मन्सापुरकी २४ वर्षीया सुन्जुदेवी मण्डललाई श्रीमान शिवनारायणसहित परिवारका सदस्यले जवर्जस्ती विष सेवन गराएका हुन् । बल प्रयोग गरी विषालु चम्पाको फल खुवाएपछि सन्जुदेवी अचेत भएकी थिइन्...
काठमाण्डु– महिलाको नाममा नक्कली फेसबुक पेज खोलेर अश्लिल सन्देश पठाएको आरोपमा एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय उत्तम खड्का छन् । प्रहरीका अनुसार खड्काले रकमसहित सामान मागेर नदिए नाँगो तस्बिर र भिडियो...
काठमाडण्डु, १३ जेठ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले बिदाको अवधिको शुल्क मिनाहा गर्न नसकिने जनाएको छ । विभिन्न अभिभावकले भूकम्पका कारण करिब एक महिना विद्यालय सञ्चालन नभएकाले सो अवधिको शुल्क मिनाहाका लागि आग्रह गरेकामा प्याब्सनले सो अवधिमा शिक्षकको तलव र घरभाडा...
काठमाण्डु, १३ वैशाख– भूकम्प पीडितको लागि राहत वितरण गर्न भन्दै समाज कल्याण परिषद्ले खरिद गरेको राहत सामग्री गुणस्तरहिन पाइएपछि वाणिज्य विभागको टोलीले तत्कालको लागि वितरणमा रोक लगाउँदै गोदममा सिलबन्दी गरेको छ । आज विभागले अनुगमन गर्दा परिषद्ले खरिद गरेको सम्पूर्ण चामलमा उत्पादक, उत्पादन मिति,...