काठमाण्डु, १४ जेठ– देश भूकम्पको विपत्तिमा पारेका कारण प्रत्येक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवसका औपचारिक तथा अनौपचारिक कार्यक्रम यस वर्ष नहुने भएका छन् । गत वैशाख १२, १३ र २९ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका ठूला पराकम्पनबाट प्रभावित भएकाहरुको उच्च प्राथमिकताका साथ...
काठमाण्डु, १४ जेठ– नेकपा मालेले पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य घनश्याम भट्टराई र पार्टी सदस्यहरु सर्जनबहादुर बोगटी, बमबहादुर बिसी, केकसशङ्कर कुँवर तथा लक्ष्मी फुयाँललाई पार्टीको साधारण सदस्यताबाट निष्काशित गरेको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा यही जेठ १० देखि १३ गतेसम्म बसेको नवौँ...
रोल्पा, १४ जेठ– रोल्पाको कोटगाउँ–१ माडिचौरमा आज यात्रुबाहक जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन् । इरिबाङ थुनीकोटका ४२ बर्षीय दलबहादुर डाँगी र इरिबाङ–८ की अन्दाजी २७ वर्षीया विष्णु बादीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी...
काठमाण्डु, १४ जेठ– पूर्वका नौ जिल्लालाई समेटेर अलग्गै लिम्बुवान राज्यको माग गरेर आन्दोलन गरिरहेको संघीय लिम्बुवान पार्टी, नेपालले सबै राजनीतिक पार्टी, संघ सस्थाहरुलाई भूकम्पका क्षतिग्रस्त बनेको गाँउको पुर्ननिर्माणमा लगाउन गोलमेच सम्मेलनको माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा गरेर पार्टीका अध्यक्ष...
प्युठान, १४ जेठ– भूकम्पपछि लगातार सुक्खा पहिरो जान थालेपछि फोप्ली–८ स्याउलेका १० परिवार विस्थापित भएका छन् । लगातार ढुङ्गासहितको पहिरो खस्दा त्रास सिर्जना भएपछि स्थानीयवासी विस्थापित भएको स्थानीयवासी डिलाराम घर्ती मगरले बताए । पछिल्लो एक सातादेखि सामान्य पहिरो गए पनि दुई दिनदेखि ठूला ढुङ्गासहितको...
काठमाण्डु, १४ जेठ–कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले तनहुँको मान्द्रेमा भूकम्पबाट क्षति भएका २८ घरको पुनःनिर्माण गरेको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र २९ गते गएको शक्तिशाली पराकम्पनबाट ध्वस्त भएका घरको पुनःनिर्माण गरेको हो । तनहुँको मान्द्रेमा इन्जिनियर...
काठमाण्ठु, १४ जेठ– दाङमा रहेको टरिगाउँ विमानस्थल बिहीबारदेखि नियमित रुपमा संचालनमा आउने भएको छ । विमानस्थलमा गोमा एयरको लेट एयरक्राफ्ट अवतरण भएर नियमित उडानको सुरुवात गरेको हो।बिहीबार पहिलो यडानमा सिधै दाङ जाने यात्रु कम भएपछि विमान सुर्खेत हुँदै दाङ गएको थियो । विमान दाङमा...
भक्तपुर, १४ जेठ– निःशुल्क प्रवेशको व्यवस्थापछि भूकम्पको त्रासमा रहेका बालबालिकालाई पौडीमा रमाउन पलाँसेस्थित ‘काठमाण्डु फन भ्याली’मा बालबालिकाको ओइरो लागेको छ । बालबालिकाका मनबाट भूकम्पको त्रास हटाएर सामान्य जीवनमा ल्याउने उद्देश्यले भ्यालीले गत आइतबारदेखि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि यहाँ काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट पौडीमा...
काठमाण्डु, १४ जेठ– अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपालीहरुले नेपालका भूकम्पपीडिहरुका लागि करिब ४ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् । टेक्सासको डलास सहरमा रहेका नेपालीहरुको संगठन नेपाली समाजमार्फत सो रकम बराबरको राहत वितरण गरिएको हो । संकटग्रस्त सबैजसो जिल्लामा पुगेर नेपाली...
रौतहट, १४ जेठ– रौतहटको स्थानीय बम नहर नजिक बिहीबार बिहान ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम गौरबाट जाँदै गरेको बा२ख १५० नम्बरको ट्रक र ना२१प ५३९१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा स्थानीय राजपुर तुलसी गाविस–६ बस्ने मोटरसाइकल...
महोत्तरी, १४ जेठ– विषालु सर्पले डस्दा बिहीबार बिहान महोत्तरीको बर्दिवास नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका वडा नं १२ माईस्थान बस्ने बादल थिङकी दुई वर्षीया छोरी खुसी थिङ रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । त्यसैगरी, बुबा २३...
काठमाण्डु, १४ जेठ– वैशाख १२ गते आएको भूकम्पको पराकम्पन अझैसम्म पनि रोकिएको छैन । त्यसयता ४ रेक्टर स्केल माथिका दुई सय ५० बढी धक्का गइसकेका छन् । यसक्रममा बिहीबार विहानसम्म भूकम्पका पाँच पराकम्पन महसुस गरिएको छ । विहान ३ बजेर ७ र ४० मिनेट ...