काठमाण्डु, १५ जेठ– नेपाली सेनाले भूकम्पबाट अवरुद्ध भएको सडकखण्ड खुलाउने क्रममा आज मित्रराष्ट्र क्यानडाको इन्जिनियर टोलीसँगको सहकार्यमा काठमाण्डुको शङ्खरापुर, साँखुमा ७० मिटर बाटो खोलेको छ । सेनाले आफूसँग उपलब्ध स्रोतसाधनको प्रचुर मात्रामा सदुपयोग गर्दै भूकम्पबाट प्रभावित जिल्लाका विभिन्न गाउँ विकास समितिमा प्रभावकारी ढङ्गले...
नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञावलीले भूकम्पपछि अभुतपूर्वक राष्ट्रिय एकता देखिएकोले यस्तो अवस्थामा मुलुकलाई एकताबद्ध बनाउने माध्यम राष्ट्रिय सहमतिको सरकार भएको भन्दै त्यसको लागि संसदले पारित गरेको संकल्प प्रस्ताव कार्यान्वयन गर्न साझा योजना बनाउनु पर्ने बताए । संविधान निर्माण गर्न नसकेको र प्राकृतिक विपत्तिले थिल्थिलो...
काठमाण्डु, १५ जेठ– नेपाली काग्रेसका नेता रमेश लेखकले गन्तब्य प्रष्ट नभई राष्ट्रिय सहमतिको सरकारको बहस निरर्थक हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले एजेण्डा तय गरेपछि सहमतिको सरकारको कुरा गर्नु पर्ने भन्दै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने विषयमा...
कास्की, १५ जेठ– कास्कीको सिल्दुजुरे गाविस–९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम एक वर्षभित्र सकिने भएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सन् २०१६ को मे महिनाभित्र काम सम्पन्न...
काठमाण्डु, १५ जेठ– सिन्धुपाल्चोक सिन्धुकोट–७ भदौरै गाउँका बासिन्दालाई बस्तीबाट केही मिनेट परसम्मको बाटोले पुगेन, उनीहरुलाई आफ्नै टोलसम्म बाटो लानुप¥यो । भिरालो जमिन हुँदाहुँदै पनि उपभोक्ता समिति बनाएर सहकारीसँग ऋण लिएर बाटो खनियो । विनाशकारी भूकम्पका कारण अहिले बिना नापजाँच र बिना इन्जिनियरिङ मापदण्डअनुसार खनिएको...
काठमाण्डु, १५ जेठ– एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपमा परेका जनतालाई प्रभावकारी राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि दलहरुबीच बलियो एकताको आवश्यकता रहेको बताएका छन् । सोलुखुम्बुमा निर्माण गर्न लागिएको किरात गणतन्त्र टावरका बारेमा जानकारी दिन किरात गणतन्त्र टावर फाउन्डेसनले शुक्रबार काठमाण्डुमा आयोजना गरेको...
मुगु, १५ जेठ– शुक्रबार श्रीनगर–९ निवासी सुरजित खड्काकी छोरी जुनदेवीको भट्टेचौर भन्ने स्थानमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएकी छन् । अन्दाजी १६ वर्षीया खड्का नदीको किनारमा रहेको खेतमा काम गर्न जाँदा नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक खेम खत्रीले जानकारी...
काठमाण्डु, १५ जेठ– शुक्रबार दिउसो ३ बजेर ४४ मिनेट जाँदा भादिङ केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ । यससँगै शुक्रबारमात्र हालसम्म ४ रेक्टर स्केल माथिका ४ वटा भूकम्पको धक्का गएका छन् ।...
काठमाण्डु, १५ जेठ– लगातार भूकम्पको धक्का जाने क्रममा शुक्रबार ३ बजेर ४४ मिनेट जाँदा भूकम्पको फेरि भूकम्पको धक्का महसुस भएको छ । यसअघि शुक्रबार ४ रेक्टर स्केल माथिको ३ वटा भूकम्पको धक्का गएका थिए । रेक्टर स्केल अपडेटका लागि हामीसँगै रहनुहोला ।...
कैलाली, १५ जेठ–कैलाली तीन दिनअघि हराएकी कैलाली रामशिखरझाला–१ रतिपुरकी एक विवाहित महिला आज मृत अवस्था फेला परेकी छिन् । तीस वर्षीया यशोदा शाह पहलमानपुरमा रहेको तुलसीपुर सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । वैशाख १२ गते राति घरबाट निस्किएकी शाहको शव...
सिन्धुली, १५ वैशाख–पूर्वप्रधानमन्त्री तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रिय सरकार आवश्यक भएको तर आफूले प्रधानमन्त्री पदमा दावी नगरेको बताएका छन् । केही समयअघि राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले नै गर्छ भनेर आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने संकेत गरेका देउवाले भूकम्प प्रभावित क्षेत्रको अनुगमनका लागि सिन्धुली...
काठमाण्डु– यो विषम परिस्थितिमा देशले खोजेकै प्रधानमन्त्री को ? भन्ने प्रश्नमा काठमाण्डु टुडेले गरेको एक खुला भोटिङमा यो समाचार तयार पार्दासम्म एमाओवादी नेता बाबुराम भट्टराईले ७६ प्रतिशत मत प्राप्त गरेका छन् । भट्टराईका लागि बाबुराम भट्टराई प्लानर इन्जिनियर देश ठिक पार्थे कि ? भन्ने...