नुवाकोट सेन्टर पारेर ४.५ रेक्टरको भूकम्प गएको छ। छोटो किसिमको भए पनि सुत्न तम्सिएका काठमाण्डुबासीलाई विस्ताराबाट उठाईदियो ।...
तीन लाख ६० हजारमा बनाउन सकिने तीनकोठे भूकम्प प्रतिरोधात्मक घर काठमाण्डु सामाखुशीमा सर्वसाधारणको लागि प्रदर्शनीमा । तस्बिरः सूर्यचन्द्र बस्नेत/रासस...
काठमाण्डु, १६ जेठ– शनिबार साँझ बस्ने भनेको प्रमुख तीन दलसहित मधेसी दलको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । यसअघि शनिबार दिउसो प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरि बैठकबारे जानकारी गराउँदै फर्कन आग्रह गरेका थिए । कोइरालासँग फोनमा कुरा गर्दै प्रचण्डले आफू...
सिन्धुपाल्चोक, १६ जेठ– सिन्धुपाल्चोक मानेस्वाँराका भीमसेन राउतले शुक्रबार बेलुकी आत्महत्या गरेका छन् । भूकम्पले घर क्षतिग्रस्त बनाएपछि त्यहाँ रहन नसकिने निष्कर्ष निकालेर श्रीमतीसहित परिवारका अन्य सदस्यले बसाइ सरेपनि उनी आफ्नो गाउँ छोडदिन भनि हजुबा हजुरआमासँग गाउँमै बस्दै आएका थिए । एमाओवादीले चलाएको राष्ट्रिय श्रम...
चितवन, १६ जेठ– चितवनको विकट कोराक गाविसमा गरिएको एक अध्ययनमा ६८ प्रजातिका पुतली फेला परेका छन् । नेपालमै पहिलो पटक यहाँको विकट कोराक गाविसमा सञ्चालन भएको ग्रिन स्कुल परियोजनाको आर्थिक सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौँडाकी विद्यार्थी सिर्जना बरालले गरेको अध्ययनमा यस्तो पाइएको...
काठमाण्डु, १६ जेठ– भूकम्पले क्षति पुर्याएका संरचनाको नेपाल ललितकलाकर्मीले तस्बिरमा उतारेका छन् । ‘लौ अब सुरु गरौँ’ भन्ने मूल नाराका साथ नेपाल ललितकलाकर्मीको हातेमालो अभियानले आज यहाँ वैशाख १२ गते भूकम्पको गएको समयको चित्रण गरी सो अभियान सञ्चालन गरेको हो । भूकम्पले देशलाई विपद्...
काठमाण्डु, १६ जेठ– अर्थमन्त्री रामशरण महतले नुवाकोटबाट राहतका लागि लगेका जस्तापाता बेच्नका लागि फिर्ता ल्याएका पिए रमेश महतको बचाउ गरेका छन् । शनिबार रिपोटर्स क्लबको साक्षतकारमा बोल्दै महतले बैंकले बाँडेको जस्तामा आफ्नो पिए तथा नुवाकोटका पार्टी सचिव रमेशको नाम जोडिनु गलत भएको दाबी गरे ।...
गोरखा, १६ जेठ–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माण र भूकम्पले क्षतिग्रस्त नेपालको निर्माणका लागि बलियो सरकारको आवश्यकता रहेको बताएका छन् । एमाओवादीको राष्ट्रिय श्रम अभियानअन्तर्गत गोरखा पुगेको जनार्दन शर्माको नेतृत्वले गोरखाको आरुघाटको भीमोदय उच्चमाविको चारकोठे भवनको हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले भूकम्ले दलहरुलाई एक...
काठमाण्डु, १६ जेठ–एमाओवादीका अध्यक्ष प्रचण्ड शनिबार आफूले पढाएको स्कुल गोरखाको आरुघाटकको भीमोदय उच्च माविमा पुगेका छन् । एमाओदी नेता जनार्दन शर्माको नेतृत्वको टोलीले बनाएको अस्थायी विद्यालयको चारकोठे भवनको हस्तान्तरण कार्यक्रममा सहभागी हुन् शनिबार प्रचण्ड आरुघाटमा पुगेका हुन् । उक्त भवन विद्यालयको भवन निर्माणका लागि...
काठमाण्डु, जेठ– शनिबार विहान १ बजेर ५२ मिनेटमा काठमाण्डु, नुवाकोट र धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएसँगै काठमाण्डु केन्द्र्र भएर जाने भूकम्प १२ पुगेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गते गएको भूकम्पपछि काठमाण्डु केन्द्र भएर १२ भूकम्पको पराकम्पन...
ललितपुर, १६ जेठ–एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार कार्यविनायक नगरपालिकाभित्र पर्ने ऐतिहासिकस्थल बुङ्मतीमा भएको सरसफाइ कार्यक्रममा सहभागी भएका छन् । भू्कम्पबाट अति प्रभावित उक्त स्थानमा फैलन सक्ने विभिन्न रोगबाट बच्नका निमित्त थालिएको सरसफाइ अभियानमा नेता ओलीले विपद्मा परेका नेपालीलाई सहयोग गर्न एमालेका स्वयंसेवक दस्ता...
काठमाण्डु, १६ जेठ– राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलिरहेका बेला सत्तारुढ प्रमुख दल कांग्रेसले अहिले सरकारभन्दा संविधान पहिलो प्राथमिकताको विषय भएको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पदाधिकारी बैठकले संविधान समयमै बन्नुपर्छ भन्ने राष्ट्रिय साझा सङ्कल्प भएकाले सम्पूर्ण प्रयत्न त्यसैमा...