बागलुङ, १८ जेठ-नेपाली काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले राष्ट्रिय विपत्तिका बेला सरकार बनाउने र ढलाउने खेलमा लाग्न नहुने बताएका छन् । नेपाल प्रेस युनियनले सोमबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेसका नेता खाँडले देशमा राष्ट्रिय सरकार नेपाली काँग्रेसकै नेतृत्वमा बनाउनुको विकल्प नभएकामा जोड दिदै...
टोकियो,१८ जेठ- अध्ययनका लागि जापान आएका एक नेपाली युवकको आइतबार राति रहस्यमय तरिकाले मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका भीमबहादुर कटवाल रहेका छन् । न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीमार्फत गत १४ अप्रिलमा जापान आएका कटवाल निसी टोकियो इन्टरनेशनल भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत...
जेठ १८ दाङ– मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी केशव अधिकारीले प्रहरी संगठनभित्र शुद्धिकरण अभियान सुरु भएको बताएका छन् । रुकुमको तक्सेरा र सल्यानको श्रीनगरमा निर्माण गरिएको इलाका प्रहरी कार्यालयको भवनको उद्घाटन गर्न त्यसतर्फ जाने क्रममा सोमबार बिहान तुलसीपुर आइपुगेका डिआईजी अधिकारीले सो कुरा बताएका...
काठमाण्डु, १८ जेठ– भूकम्पपीडितका लागि वितरण गर्न लगिएको जस्तापाता बेचेको आरोप लागेका अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव रमेश महतले पदबाट राजीनामा दिएका छन् । महतले मंगलबार लाजिम्पाटस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको आरोप आधारहीन...
काठमाण्डु, १८ जेठ– प्रधानमन्त्री सुशील कोइराला एक महिनापछि सरकार छाड्न राजी भएका छन् । आफ्नो नेतृत्वमा संविधान घोषणा गरी एक महिनापछि सरकार छाड्न उनी तयार भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख चार दलका शीर्ष नेताको बैठकमा कोइरालाले लामो समय सत्तामा बस्ने...
चितवन, १८ जेठ– जिल्लाको अति विकट गाविस लोथर–२ तिरुवामा चट्याङ पर्दा एक महिलाको ज्यान गएको छ । गएराति हावाहुरी र वर्षासहित आएको चट्याङ लागेर स्थानीय जगन्नाथ प्रजाकी श्रीमती करिब ५० वर्षीया नानामायाँ प्रजाको ज्यान गएको हो । उक्त घटनामा अन्य आठ जना घाइते भएको...
काठमाण्डु, १८ जेठ– पहिले संविधान जारी गर्ने वा सहमतीय सरकार गठन गर्ने भन्ने विषयमा विवाद हुँदा सोमबार बसेको चारदलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलका शीर्ष नेताको बैठकमा संघीयताको सवालमा नाम र संख्याका विषयमा सामान्य छलफल भएपनि...
चितवन १८ जेठ-पूर्वी चितवनको जुटपानीस्थित भूकम्पपीडित एक महिलाले आत्महत्या गरेकी छिन् । जुटपानी १, गुराउचौरकी भूकम्पपीडित ६५ वर्षीय मङ्गलीमाया कुमालले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । गत वैशाख २९ गतेको भूकम्पले घर भत्किएपछि बास बस्ने ठाउँ नहुँदा उनी चिन्तित थिइन्...
काठमाण्डु, १८ जेठ – राष्ट्रपति रामवरण यादवले खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भुकम्प मापन केन्द्र पुगेर भुकम्पका पराकम्पनबारे पछिल्लो जानकारी लिएका छन् । दैनिक जसो साना ठूला भूकम्पको धक्का महसुस भइरहेको बेला राष्ट्रपति यादवले सोमबार लैनचौरस्थित केन्द्रको कार्यालय पुगेर यस्तो जानकारी लिएका हुन् ।...
खोटाङ, १८ जेठ-भूकम्पका कारण खोटाङको बराह पोखरी सुक्न थालेको छ । गत वैशाख १२ गते गएको भूकम्प र पटक–पटकको पराकम्पनपछि धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बराह पोखरी दिनदिनै सुक्न थालेको हो । भूकम्पअघि स्थिर रहेको उक्त पोखरी भूकम्पपछि दैनिक रुपमा घट्दै गएको...
सप्तरी, १८ जेठ– पोर्ताहा–५ बस्ने ३५ बर्षीय अनिल खिरहरी यादव आफैले गोली प्रहार गरी मृत्यु भएको अवस्थामा फेला परेका छन् । यादवलाई आइतबार राति उनकै घरको कोठा भित्र कटुवा पेस्तोलले अनुहारमा गोली हानी मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । घटनास्थलबाट प्रहरीले...
लहान,१८ जेठ-घरायसी विवाद बढेपछि मिर्चैया नगरपालिका–२ मलहनिया खोरीका प्रमोद साहले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । तीस वर्षीया श्रीमती अमिरदेवी साहको घाँटी थिचेर हत्या गरेपछि आत्महत्याको प्रयासमा पूर्व–पश्चिम राजमार्गमा दौडिएका उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । ...