सप्तरी, १८ जेठ– पोर्ताहा–५ बस्ने ३५ बर्षीय अनिल खिरहरी यादव आफैले गोली प्रहार गरी मृत्यु भएको अवस्थामा फेला परेका छन् । यादवलाई आइतबार राति उनकै घरको कोठा भित्र कटुवा पेस्तोलले अनुहारमा गोली हानी मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । घटनास्थलबाट प्रहरीले...
लहान,१८ जेठ-घरायसी विवाद बढेपछि मिर्चैया नगरपालिका–२ मलहनिया खोरीका प्रमोद साहले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । तीस वर्षीया श्रीमती अमिरदेवी साहको घाँटी थिचेर हत्या गरेपछि आत्महत्याको प्रयासमा पूर्व–पश्चिम राजमार्गमा दौडिएका उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । ...
काठमाण्डु, १८ जेठ– देशका विभिन्न भागमा बैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी सोमबार विहानसम्म ८ हजार ६ सय ९९ जनाको ज्यान गएकोे छ । भूकम्पमा परी २२ हजार ४ सय ८९ जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमा उपत्यकामा एक हजार...
महोत्तरी, १८ जेठ– बालिकालाई बेच्न भारत लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले महोत्तरीका एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा गाविस–१ का सियाशरण महराकी श्रीमती पिङ्कीदेवी महरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले जनकपुर उपमहानगरपालिका–१६ पुल चोकमा डेरा गरी बस्ने...
काठमाण्डु, १८ जेठ– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज बिहान भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच संविधान लेखन, पछिल्लो राजनीतिक अवस्था तथा भूकम्पपछिको नवनिर्माणबारे छलफल भएको थियो । भारतीय राजदूतले भूकम्पका कारण नेपालले झेल्नु परेको महाविपत्तिमा...
सिरहा, १८ जेठ – सिरहाको सुखिपुर गाविस–६ दहिपौडी टोलका अपहृत बालक श्रवण भण्डारीका आमासँग अपहरणकारीले रु २० लाख फिरौती माग गरेका छन् । तर फिरौती रकम बुझाउन नसक्दा बालक भण्डारी अपहरण मुक्त हुन पाएका छैन् । यही जेठ ११ गते बिहान अपहृत बालकका आमा...
म्याग्दी, १८ जेठ – बेनी नगरपालिका–१४ सुर्केमेला गाउँ बस्तीमाथि रहेको पहाड चर्किएपछि पहिरोको जोखिममा परेको छ । बस्तीदेखि करिब एक किलोमिटर माथि भकिम्ली–४ मा रहेको चिल बस्ने डाँडाको पहाड गत वैशाख १२ गतेको भूकम्प र पटकपटकको पराकम्पनका कारण चिरा परेर भत्कने अवस्थामा पुगेको हो...
काठमाण्डु १८ जेठ – ‘आकाशको तारा पातालको केतु एकचोटि नपरी कसरी चेतु’ यो नेपाली उखान हिजोआज भूकम्पपीडित नेपालीको जनजिब्रोले फड्कार्ने गरेको सहजै सुन्न सकिन्छ । सार्वजनिक चिया पसल, आपसी भेटघाट तथा घरायसी चुल्लोचम्कोदेखि बस्तीका पालमा पीडितले आ–आफ्ना घर बनाउँदा गरेका गल्ती ओकल्न थालेका हुन्...
जनकपुरधाम, १८ जेठ – बिहे, भण्डारा, व्रतबन्ध, सभा, धार्मिक पर्वलगायतका समयमा ठूलो ध्वनिमा विभिन्न गीत–सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ । बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा ट्र्याक्टर,...
काठमाण्डु, १८ जेठ – नेपालमण्डल राहत अभियानले नेपाल भाषाका साहित्य, कला र पत्रकारिता क्षेत्रका सक्रिय २० जना भूकम्पपीडितलाई प्रतिव्यक्ति नगद रु १५ हजार प्रदान गरेको छ । हालै आएको भूकम्पपछि मुलुकमा भएको धनजन र सम्पदाको क्षतिबाट पीडितलाई उद्धार गर्ने, राहत सामग्री पु¥याउने र पुनर्वासको...
काठमाण्डु, १८ जेठ– अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव रमेश महतले पदबाट राजिनामा दिने भएका छन् । जस्तापाता प्रकरणमा रमेशको नाम मुछिएपछि उनले राजिनामा दिने निर्णय गरेको काठमाण्डु टुडेलाई बताए । उनले भने,‘ विषय एकोहोरो आएको छ, मेरो विषयमा गहिरो गरी अनुसन्धान होस्, त्यसमा...
काठमाण्डु, १७ जेठ-भूकम्पबाट मृत्यु भएको २५ शवको अझै सनाखत हुन सकेको छैन । प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीका अनुसार सनाखत हुन नसकेकामध्ये १७ शव पहिचान खुल्ने अवस्थामा र आठ शव क्षत्विक्षत् अवस्थामा छन् । सनाखत हुन बाँकी तर पहिचान खुल्ने अवस्थामा रहेका...