समाचार

बैँसरीका पहिरोपीडितलाई रिठाबोटमा पुनर्वास

२०७२ जेठ २५ गते ९:०४

म्याग्दी, २५ जेठ – यही जेठ १० गते काफलडाँडाबाट खसेको भीषण पहिरोले भगवती–२ र राम्चे–९ बैँसरी बस्ती पुरिएपछि घरबारविहीन भएकालाई पुनर्वासको पहल सुरु भएको छ । बैँसरीका २७ घर पूर्ण रुपमा पुरिएपछि अहिले पिप्ले–४ को राहुपारेमा अस्थायी छाप्रोमा बस्दै आएका पहिरोपीडितलाई दीर्घकालीन बसोबासको व्यवस्था...

भूमिसुधारमन्त्री भन्छन्,‘घर नै नभएकाहरुले पनि अब पूर्ण क्षति भएको भन्दै राहत माग्न थाले’

२०७२ जेठ २५ गते ८:४३

पाल्पा, २५ जेठ– भूमिसुधारमन्त्री दलबहादुर रानाले घरै नभएकाहरुले समेत भूकम्पले पूर्ण क्षति भएको दावीगर्दै राहत माग्ने क्रम बढेको बताएका छन् । उनले पाल्पा जिल्ला विपद् व्यवस्थापन समितिले आयोजना गरेको ‘भूकम्पले पारेको असर र जिल्लामा त्यसको व्यवस्थापन’ सम्बन्धि अन्तरक्रियामा बोल्दै यस्तो धारणा राखेका हुन् ।...

अवैध रुपमा ल्याउँदै गरेको तेइस बोरा सुर्ती बरामद

२०७२ जेठ २५ गते ८:४१

  लहान, २५ जेठ – प्रहरीले सिरहाको मझौरा–४ बाट आइतबार भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको २३ बोरा सुर्ती बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीको गस्ती टोलीले तस्करले ११ वटा साइकलमा बोकेर नेपाल ल्याउँदै गरेको २३ बोरा सुर्ती बरामद गरेको हो...

भारतीय नक्कली नोटसहित पक्राउ

२०७२ जेठ २५ गते ८:३६

नेपालगन्ज, २५ जेठ – प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो टोलीले नेपालगन्ज उपमहानगरपालिका—२५ सुर्जिगाउँका सुभाष भण्डारीलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । ब्यूरो प्रमुख अशोकसिंह ठकुरीका अनुसार आरोपीबाट प्रहरी टोलीले रु एक हजारको ४२ थान र रु ५०० को २१६ थान गरी रु एक लाख...

उद्योगमन्त्री महेश बस्नेतले भने, ‘अर्थमन्त्रीका पूर्वपिएलाई थुनेर अनुसन्धान गर्नुपर्छ’

२०७२ जेठ २५ गते ८:२६

काठमाण्डु, २५ जेठ– उद्योगमन्त्री महेश बस्नेतले अर्थमन्त्री डा. रामशरण महतका पिए रमेश महतलाई तुरुन्तै पुर्पक्षका लागि थुनेर अनुसन्धान गर्नु पर्ने बताएका छन् । राहतको जस्तापाता बिक्री गर्न खोजेको आरोप लागेपछि अर्थमन्त्रीको स्वकीय सचिवबाट राजिनामा दिएका रमेशलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आवश्यक रहेको उद्योग मन्त्री...

डेङ्गुबाट झापामा सातजना सङ्क्रमित

२०७२ जेठ २५ गते ७:५४

झापा , २५ जेठ– झापामा यो वर्ष पनि डेङ्गुको जोखिम बढ्न थालेको छ । जिल्ला जनस्वाथ्य कार्यालय झापाले डेङ्गु भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढी सक्रिय हुने भएकाले जिल्लाभित्र यसको सङ्क्रमण देखिन थालेको जनाएको छ । चालु आर्थिक वर्षमा सातजनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयले...

संविधानपछि मात्र राष्ट्रिय सहमतिको सरकारः चित्रबहादुर

२०७२ जेठ २४ गते २०:०२

भक्तपुर, २४ जेठ– राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले पहिले लोकतान्त्रिक संविधान जारी गरेर मात्रै राष्ट्रिय सहमतिको सरकार निर्माणमा जुट्नु पर्ने बताएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सरकारभन्दा यही सरकारलाई बलियो बनाएर जानुपर्ने बताए। केसीले...

नेपालगञ्ज विमानस्थलमा आगलागी

२०७२ जेठ २४ गते १९:०८

नेपालगन्ज,जेठ २४ – आइतबार नेपालगन्ज विमानस्थलको धावनमार्गमा आगलागी भएको छ । दिउसो सवा तीन बजे धावनमार्गको घासेमैदानमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगो नियन्त्रणका लागि दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीहरु खटिएको जनाइएको छ । प्रमुख जिल्ला...

थप सुरक्षाको तयारी गरिरहेका छौः प्रहरी

२०७२ जेठ २४ गते १८:११

काठमाण्डु, २४ जेठ-नेपाल प्रहरीले भूकम्पपछि गरेको उद्धार, राहत तथा पुनःस्थापनामा आफूले प्रभावकारी भूमिका खेलेको दाबी गरेको छ ।   प्रहरी मुख्यालय नक्सालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले आफ्नो सङ्गठनबाट गरेको कार्यको समीक्षा, उद्धार तथा राहत, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका बारेमा जानकारी गराएको...

न्यायपरिषद सदस्यमा प्रधानमन्त्री कार्यालयले गर्यो सिटौलालाई सिफारिस

२०७२ जेठ २४ गते १७:५६

काठमाण्डु, २४ जेठ– न्यायापरिषद सदस्य खेमनारायण ढुंगानाको पदावधि जेठ १८ मा सकिएपछि रिक्त स्थानमा पद पूर्तिका लागि प्रधानमन्त्री सुशील कोइरालाले वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलालाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री कार्यालयले सिटौलालाई न्यायपरिषद सदस्य पदमा सिफारिस गरेको पत्र राष्ट्रपति कार्यालय पठाएपछि सर्वोच्च अदालतमा...

पुनर्निर्माणमा आन्तरिक ऋणलाई प्राथमिकता दिन्छौं : अर्थमन्त्री

२०७२ जेठ २४ गते १७:४२

काठमाण्डु, २४ जेठ– अर्थमन्त्री डा. रामशरण महतले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि विदेशी सहयोग भन्दा आन्तरिक ऋणलाई प्राथमिकता दिने बताएका छन् । व्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा मन्त्री महतले पुनर्निर्माण कार्यका लागि सरकारले आन्तरिक ऋणलाई बढ्ता महत्व दिने बताए । उनले भूकम्पका कारण पाँच...

भूकम्पपछि जमिनको कसिलोपनामा समस्या देखिएकाले बाढी पहिरोको जोखिम

२०७२ जेठ २४ गते १७:३२

काठमाण्डु, २४ जेठ– गत वैशाख १२ गतेपछिको भूकम्पका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो र अन्य प्राकृतिक प्रकोपको जोखिम बढेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका अनुसार वैशाख १२ र २९ को भूकम्प र लगातार आएको पराकम्पनका कारण मुलुकका विभिन्न स्थानको जमिनको कसिलोपनमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us