उदयपुर, २४ जेठ-उदयपुर जिल्लाको जोगिदह गाविस– ६ रुपनी बस्ने १७ वर्षीय दिनेश चौधरीलाई एक स्थानीय महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ । शनिबार राति ९ बजे चौधरीले २४ वर्षीया एक महिलालाई बाटोमा एक्लै हिँडिरहेको अवस्थामा पक्रेर जबर्जस्ती गर्न खोजेको...
काठमाण्डु, २४ जेठ– विद्युत प्राधिकरणले विभिन्न पदका लागि २०१४ सेप्टेम्बर ७ मा खोलेको आवेदन अहिले सामाजिक संजालमा भाइरल बनेको छ । प्राधिकरणले विभिन्न पदका लागि २०१४ माा खोलेको फारमको समय सीमा सकिइसेको छ । फारम खुलेको एक वर्ष पुग्न लागेको छ । र यही...
रुपन्देही, २४ जेठ-केही दिनदेखि बढेको गर्मी र तातो हावाका कारण रुपन्देहीलगायत तराईको जनजीवन प्रभावित भएको छ । शनिबार रुपन्देहीमा यस वर्षकै सबैभन्दा बढी तापमान मापन गरिएको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा रहेको मौसम शाखाका अनुसार विगत केही दिनयताको तापक्रम ४० डिग्री माथि...
काठमाण्डु, २४ जेठ –संघीयताको विषयमा आ आफ्ना अडान कायमै रहेकाले शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरुले प्रदेशको सिमाङ्कन र संख्याको बारेमा आन्तरिक छलफल...
काठमाण्डु, २४ जेठ– ललितपुरको ठैव–९ बाट चोरी भएको मोटरसाइकल इलाका प्रहरी कार्यलय खुर्काेट सिन्धुपाल्चोकले फेला पारेको छ। गत वैशाख ३० गते कठैका किरण महतसँग मोटरसाइकल किन्छु भनि दुई अपरिचित व्यक्तिले मूल्य गरेर एकपटक टेस्ट गर्न चलाउँछु भन्दै मोटरसाइकल लिएर फरार भएका थिए । प्रहरीले...
सिन्धुपाल्चोक, २४ जेठ-मेलम्चीबाट गिट्टी लिएर काठमाण्डु आउँदै गरेको टिपर आइतबार बिहान सिन्धुपाल्चोक र काठमाण्डुको सीमा नजिकै लप्सेफेदीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट गिट्टी लिएर काठमाण्डु जाँदै गरेको बा३ख ७७९२ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक सिन्धुपाल्चोक बाँसबारी–२ बाहुनेपाटीका...
काठमाण्डु, २४ जेठ-जल तथा मौसम विज्ञान विभागले मुलुकका विभिन्न बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा पूर्व सूचना प्रणाली जडान गर्नका लागि पटक–पटक बजेटको व्यवस्था गर्न आग्रह गरेपनि सोको व्यवस्था हुन नसक्दा समस्या भएको जनाएको छ । विभागले बाढीको सूचना दिनका लागि आवश्यक साधन...
उदयपुर, २४ जेठ-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १ बोक्सेमा रहेको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शङ्कर बस्नेतमाथि आइतबार कार्यालयमा बैठक बसिरहेको बेला मध्यान्ह १२ बजे केही नकाबधारीले कालोमोसो दलेर पेट्रोल छर्किदिएका छन् । उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक बसिरहेका बेला पाँच...
काठमाण्डु, २४ जेठ–बर्मामा रहेका मुस्लिम समुदाय रोहिग्याँमाथि भएको महिला हिंसाविरुद्ध नेपालका विभिन्न धार्मिक समुदायले आइतबार राजधानीमा ऐक्यवद्धता जाहेर गरेका छन् । मिडिया इन्टरनेसनलको सभाकक्ष अनामनगरमा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले धार्मिक समुदायको नाममा मानवतामाथि नै धावा बोल्ने कार्य कसैबाट हुन नहुनेमा जोड दिएका छन्...
वीरगन्ज, २४ जेठ-केही दिनयता बढेको अत्यधिक गर्मीसँगै चलेको तातो हावाले मध्य तराईको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषगरी मध्यतराईका बारा, पर्सा र रौतहटमा मानिसको दिउसो चहलपहल घटेको छ । गर्मीकै कारण रोगको सङ्क्रमण बढेपछि उपचारका लागि अस्पतालमा आउने बिरामीको घुइचो लागेको छ ।...
रसुवा,२४ जेठ-राष्ट्रपति रामवरण यादवले आइतबार भूकम्पले क्षतिग्रस्त रसुवा जिल्लाको भ्रमण गरेका छन् । उनले भूकम्पबाट भएको क्षति र उद्धार तथा राहत कार्यको स्थलगत अवलोकन गरेको जनाइएको छ । आइतबार बिहान हेलिकप्टरबाट धुन्चे पुगेका राष्ट्रपति यादवले जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा स्थानीय प्रशासन,...
गोरखाबजार, २४ जेठ-फिनामका इन्द्रबहादुर खत्रीको घर भूकम्पले भत्कायो । उनको परिवार अहिले टहरोमा बस्दै आएको छ । सरकारले घर बनाउने पैसा दिए सानोतिनो घर ठड्याउने खत्रीको धोको छ । खत्रीको परिवारलाई अधियाँ लगाएर खान पुग्थ्यो । नयाँ अन्न खानु पर्दैनथ्यो । पुरानोले धान्थ्यो ।...