काठमाण्डु, २५ जेठ– प्रमुख राजनीतिक दलबीच संविधानका विवादमा कुरा मिलेसँगै एमाले अध्यक्ष केपी ओलीका लागि प्रधानमन्त्री बन्ने बाटो लगभग खुलेको छ । नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै ओलीको प्रधानमन्त्री हुने आकांक्षा चुलिएको थियो । काँग्रेस र एमालेबीच सुशील कोइराला नेतृत्वमा सरकार गठनअघि भएको सहमतिअनुसार...
काठमाण्डु, २५ जेठ– दश बर्षीय बालकलाई अपहरण गरी ५० लाख फिरौती माग्ने दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर कौशलटार सागबारी बस्ने दोलखा मार्बु–९ घर भएका २३ बर्षीय भिमबहादुर मगर र भक्तपुर बालकोट बस्ने दोलखा मार्बु–३ घर भएका २६ बर्षीय रुद्र खत्री (अभिषेक) लाई...
काठमाण्डु, २५ जेठ– वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि आतंकित भएको काठमाण्डु उपत्यकाको जनजीवन बिस्तारै सामान्य हुँदै गएको छ । भूकम्पले सुनसान बनेको राजधानीमा मानिसहरुको आवतजावत बढेसँगै सवारी साधानको चाप बढ्न थालेको छ । भूकम्प गएलगत्तै राजधानी छाडेर आ आफ्नो घरमा गएका अधिकांस मानिसहरु...
काठमाण्डु, २५ जेठ-भूकम्पमा परी आठ हजार सात सय ७४ जनाको मृत्यु भएको छ भने बाइस हजार पाँचसय घाइते भएका छन् । केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त पछिल्लो विवरणअनुसार काठमाण्डु उपत्यकामा एक हजार सात सय ३२, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार पाँच सय २१,...
काठमाण्डु,२५ जेठ-मोटरसाइकल दुर्घटनामा परी भक्तपुरको जगातीस्थित महानगरीय प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान बालकुमार कर्णको मृत्यु भएको छ । सोही कार्यालयमा कार्यरत प्रहरी जवान मानबहादुर महतोले चलाएको मोटरसाइकल गएराति कोटेश्वरमा दुर्घटना भएको जनाउँदै प्रहरी प्रधान कार्यालयले उनको सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको...
काठमाण्डु, २५ जेठ– नोपाल प्रहरीले जेठ १८ गते काठमाण्डुको मनहरा र हनुमन्ते खोलाको दोभानमा रहेको ढलभित्र सुटकेसमा भेटाएको शवको स्केच सार्वजनिक गरेको छ । शव टुक्रा–टुक्रा भएको र प्लाष्टिकमा बेरेर सुटकेसभित्र राखेको अवस्थामा प्रहरीले सो लास फेला पारेको थियो । प्रहरीले शव पुरुषको...
इलाम, २५ जेठ- होस् गर्नुस् है, नत्र दलालले फसाउलान् । आजभोलि भूकम्पको फाइदा उठाउँदै जताततै मानव तस्कर सल्बलाउन थालेका छन् । भूकम्प प्रभावित जिल्लाका चेलीबेटी दलालको प्रलोभनमा पर्न थालेको पाइएको छ । भूकम्प प्रभावित दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, धादिङलगायत जिल्लाबाट अवैध तरिकाले इलामका...
काठमाण्डु, २५ जेठ– प्रमुख राजनीतिक दलहरुले संविधानका विवादीत विषय संघीय आयोगमार्फत समाधान गर्ने निष्कर्षमा पुगेका छन् । यो निष्कर्षले विगत आठवर्षदेखि अल्झिदै आएको संविधानको गाँठो फुकेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा राज्य पुनर्संरचनाको विषय संघीय आयोगको सिफारिसलाई परिवर्तित संविधानसभाले...
काठमाण्डु, २५ जेठ-भूकम्पको सबैभन्दा बढी जोखिम क्षेत्र काठमाण्डु उपत्यका रहेको पाइएको छ । काठमाण्डु उपत्यकामा धेरै पुराना इतिहास बोकेका पुरातात्विक वस्तु र सम्पदा भएकाले भूकम्पले कुनै पनि बेला ढल्न सक्ने भएकाले जोखिममा रहेको राष्ट्रिय भूकम्प प्रविधि केन्द्र ९एनसेट० का प्रतिनिधि सूर्यभक्त साँगाछे बताउँछन्...
सप्तरी, २५ जेठ-विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सप्तरीमा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–९ बस्ने ६४ वर्षीया सम्झादेवी सरदार रहेको प्रहरीले जनाएको छ । उनको अत्यधिक गर्मीका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यस्तै...
महोत्तरी, २५ जेठ– महोत्तरीको दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई किशोरीले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्लाको सिमरदही गाविस–७ बस्ने कौशल ठाकुरकी १८ वर्षीया छोरी नितुकुमारी ठाकुरले आफ्नै सुत्ने कोठाको पङ्खामा पासो लगाई झुन्डिएर आत्महत्या गरेकी छिन् । त्यस्तै, जिल्लाको बनौली दनौली गाविस–१ बस्ने सुकन...
म्याग्दी, २५ जेठ– दसवर्षे सशस्त्रयुद्धका क्रममा आफन्तजन गुमाएका तथा बेपत्ता भएकाको परिवारलाई म्याग्दीमा तेस्रो चरणको आर्थिक सहायता वितरण गर्न सुरु गरिएको छ । यसअघि तीन लाख रुपैयाँ राहत प्राप्त गरिसकेका द्वन्द्वका क्रममा मृत्युवरण गरेकाको हकदारलाई थप एक लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण गर्न...