काठमाण्डु, २६ जेठ-चीन र भारतबीच ‘लिपु लेक’ मा व्यापारिक नाका खोल्ने भनी हालै भएको व्यापार सम्झौता सच्याउन प्रभावकारी ढङ्गले कूटनीतिक पहल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबारको बैठकमा सभासद्हरुले नेपालको भूमि ‘लिपु लेक’मा...
काठमाण्डु, २६ जेठ– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलबीच भएको १६ बुँदे सहमति यथास्थितिवादी र प्रतिगामी भएको बताएका छन् । मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यादवले सोमबार राति संविधान निर्माणबारे चार राजनीतिकबीच भएको सहमति जनयुद्ध, जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह र आदिवासी...
काठमाण्डु, २६ जेठ– भूकम्पपीडितको सहयोगका लागि विश्व प्रसिद्ध एक्सन स्टार ज्याकी च्याङ नेपाल आएका छन् । एयर चाइनाको एयरमा नेपाल आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल गएका थिए । उनले आफैले ल्याएको सहयोग साग्री ललितपूरको सिद्धिपुर गाविसका भूकम्पपीडितलाई दिने नेपाल रेडक्रस सोसाइटीका एडिटर डाइरेक्टर...
जनकपुरधाम,२६ जेठ- सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ, जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत भारत मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ । यहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्दछ...
काठमाण्डु, २६ जेठ– लगातार आइरहेको भूकम्पको पराकम्पन पछिल्लो ४० घण्टासम्म आएको छैन । आइतबार साँझ १० बजेर ३५ मिनेट जाँदा आएको परकम्पन त्यसपछि यो समाचार तयार पार्दासम्म नआएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दोलखा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको पराकम्पन...
नुवाकोट, २६ जेठ– जिल्ला दैवीप्रकोप उद्धार समिति बैठकमा सहभागीले बोलेका विषय रेकर्ड गरेको आरोपमा नुवाकोटका पत्रकार कपिलदेव खनाल पक्राउ परेका छन् । स्थानीय रेडियो त्रिशुलीका सञ्चालक तथा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका कोषाध्यक्षसमेत रहेका खनाललाई विदुरस्थित कर्मचारी मिलन केन्द्रमा बसेको बैठकबाटै सोमबार पक्राउ गरिएको...
काठमाण्डु, २६ जेठ– राष्ट्रिय वाणिज्य बैंकमा तीन तहदेखि आठौँ तहसम्मका लागि एक सय ९५ जनाका लागि जागिर खुलेको छ । बैंकले एक सूचना प्रकाशित गरी सूचना प्रविधि समूहका लागि आठ तहको एक प्रबन्धक, सात तहका लागि प्रशासनतर्फ लेखा समूहका लागि पाँच जना चार्टर्ड एकाउन्टेन्ट,...
लहान, २६ जेठ-चार दिनदेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस– ६ स्थित दलित बस्तीमा फैलिएको अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी सिकिस्त बिरामी परेका छन् । चन्द्रअयोध्यापुर गाविस– ६ निवासी ३२ वर्षीय जिवसी सदा, ३५ वर्षीय तुलवा सदा, ६५ वर्षीय...
गोरखाबजार, २६ जेठ-राष्ट्रपति रामवरण यादवले एकताबद्ध भएर मुलुकको पुनःनिर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । हालैका भूकम्पले गाउँ र बस्ती ध्वस्त बनाएको उल्लेख गर्दै उनले अब व्यवस्थित रुपमा नवनिर्माणलाई अघि बढाउन सबैको सहयोग अपरिहार्य रहेको बताए । ‘एकताबद्ध भएर मिलेर अघि बढौँ,...
काठमाण्डु, २६ जेठ–राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका बीचमा भएको १६ बुँदे सहमतिको विरोध गरेका छन् । मंगलबार आफ्नो पेसबुक पेजमा बुँदागतरुपमा उनले आफ्नो विरोध उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘ संविधान निर्माणको निमित्त जननिर्वाचित संविधानसभालाई लाचार छाया र रबर स्टायम्पको...
काठमाण्डु, २६ जेठ– डाँका मुद्धाका फरार सिन्धुपाल्चोक घोर्थली–७ बस्ने ३२ बर्षीय जयराम तिमल्सिनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले १२ बर्ष पछि पक्राउ गरेको छ । २०६० साल वैशाख महिनामा काठमाण्डुका मातातीर्थ, कीर्तिपुर लगायतका विभिन्न ६ स्थानहरुमा भएका डाँका घटनाहरुमा संलग्न भई फरार रहेका तिमल्सिनालाई...
रुपन्देही, २६ जेठ– बाबुको हत्या गरेको अभियोगमा छिपागढ–९ बिरमी बस्ने १८ बर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तको बाबु ५० बर्षीय बिजय चौधरी सोमबार राति घरदेखि ५० मिटर टाढा कच्ची सडकमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी मृत्यु भएको अवस्थामा फेला परेका थिए...