काठमाण्डु, २५ जेठ– प्रमुख दलहरुबीच संघीयता र शासकीय स्वरुपसहित संविधानका विवादित विषयमा १६ बुँदे सहमति भएको छ । सोमबार रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले, एमाओवादी र मधेसी फोरम लोकतान्त्रिकको बैठकले संविधानका अन्तरवस्तुमा सहमति गरेको हो । सहमतिपत्रमा काँग्रेसबाट सभापति प्रधानमन्त्री सुशील कोइराला, एमाले...
काठमाण्डु, २५ जेठ– प्रम्ुख चार दलका दोश्रो तहका नेता सहमतिको ड्राफ्टलाई अन्तिम रुप दिन जुटिरहेका बेला फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बालुवाटार छाडेका छन् । गच्छदार ७ बजेर ५४ मिटेनमा बीचैमा बैठक छाडेर हिंडेपछि समाचार संकलनका लागि पुगेका पत्रकारबीच खासखुस चलेको थियो । केहीले...
काठमाण्डु, २५ जेठ-गत वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखादेखि दोलखासम्मको मध्यस्थान पारेर काठमाण्डुको शङ्करापुर नगरपालिकास्थित जहरसिंहपौवामा भूकम्प स्मारक र सङ्ग्रहालय निर्माण गर्न प्रस्ताव गरिएको छ । साथमा भौगर्भिक अध्ययन अनुसन्धान केन्द्र, भूकम्प प्रतिरोधात्मक नयाँ बस्ती, ग्रामीण सहर र आधुनिक सहरी विकास अभियान पनि...
काठमाण्डु, २५ जेठ-डेरावाल हकहित संरक्षण समिति नेपालले डेरावाललाई जबर्जस्ती डेरा छाड्न लगाउन र भाडा नबढाउन सम्पूर्ण घरपतिलाई आग्रह गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक योगेश बरालले समितिले काठमाण्डु उपत्यकाका बालाजु, कपन, कलङ्की, स्वयम्भू, असन, भक्तपुर र पाटनलगायत १३ स्थानमा...
काठमाण्डु, २५, जेठ– प्रमुख तीन चार दलले ८ प्रदेश बनाउन गरेको सहमतिप्रति प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा फुटको संघारमा पुगेको छ । ३० दलीय मोर्चाको सोमबार बसेको बैठकमा संयोजक प्रचण्डले चार दलले गरेको सहमति अनुमोदन गर्न आग्रह गरेपछि विवाद भएको हो । बैठकमा अधिकांस...
काठमाण्डु, २५ जेठ– नुवाकोट जिल्लामा बाघ चितुवा मरेपछि त्यस विषयले ठूलै रुप लिएको छ । यसअघि स्थानीय बिदुर नगरपालिका–१ सिमुटारमा रहेको यमुना बंगुर फार्मका केही बंगुर सो चितुवाले खाएको थियो । चितुवाले बंगुर खाएपछि फार्मका मालिकले त्यसको रिसमा मरेको बंगरमा बिष हाली चितुवालाई खुवाएको...
काठमाण्डु, २५ जेठ– राष्ट्रपति रामवरण यादवले रामप्रसाद सिटौलालाई न्यायपरिषद सदस्यमा नियुक्त गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा गरामनी–२ झापाका सिटौलालाई नेपालको अन्तरिम संविधान– २०६३ को धारा ११३ को उपधारा (एक) को खण्ड (घ) बमोजिम न्यायपरिषद सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख...
धनगढी, २५ जेठ- रारा बिजुली भण्डारका सञ्चालक महेन्द्र सिवाकोटीको सोमबार सडक दुर्घटनामा परी मृत्यु भएको छ । पूर्व—पश्चिम राजमार्गअन्तर्गते राजीपुर सडकखण्डमा शिवाकोटी सवार रहेको जीप ट्रकसँग ठाक्किदा घाइते भएका उनको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्रफिक प्रहरी कार्यालयले जनाएको छ ।...
काठमाण्डु,२५ जेठ–काठमाण्डुको नयाँ बसपार्कमा आफ्नै गाडीको सिटमा आराम गरिरहेका बसचालक मृतअवस्थामा भेटिकएका छन् । काठमाण्डु–नेपालगञ्ज चल्ने ना ५ ख ५०९९ नम्बरका बस चालक ५२ वर्षीय प्रेम गुरुङ मृत अवस्थामा फेला परेका हुन् । गुरुङ बाँके जिल्ला राधा–७ का स्थायी बासिन्दा भएको प्रहरीले बताएको छ...
काठमाण्डु, २५ जेठ– एनेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाको बैठक मधेस केन्द्रित दुई दलले बहिस्कार गरेका छन् । सोमबार बिहान भएको प्रमुख तीन दलको सहमति संघियता तुहाउने खालको भएको भन्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्त ठाकुरले ३० दलीय मार्चाको...
गोरखाबजार, २५ जेठ-चार सय वर्ष पुरानो प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको गजुर झिकिएको छ । सोमबार बिहान वैधिक विधिअनुसार साइत हेराएर कुभिन्डोको बलि दिएर गजुर झिकिएको हो । हालैको भूकम्पमा मन्दिर एक फुट दक्षिण–पश्चिम ढल्केपछि जगैदेखि भत्काएर जीर्णोद्धारको आरम्भ गरिएको छ । ९१ इन्च...
काठमाण्डु, २५ जेठ– संविधानसभाको सोमबारको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । पूर्वसभासद डा. गोपाल कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक मंगलबार ३ बजेसम्मका लागि स्थगित भएको हो । २०५६ सालमा उपनिर्वाचनमार्फत झापा जिल्ला क्षेत्र नं ६ बाट...