काठमाण्डू, ९ जेठ– कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि...
काठमाण्डू, ९ जेठ– गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएको भन्दै कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन । आज (शुक्रबार) जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन । शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने...
काठमाण्डू, ९ जेठ– अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयका प्रवेशद्वारहरू बन्द गर्न थालिएको छ भने प्रहरी समेत तैनाथ गरिएको स्रोतले जानकारी दिएको छ । ‘बजेट निर्माणसम्बन्धी...
काठमाण्डू, ९ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी रहेको छ । लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी...
काठमाण्डू, ९ जेठ– चितवनको खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिना रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट...
काठमाण्डू, ९ जेठ– प्रहरीले काठमाण्डूको गोकर्णेश्वर नगरपालिका ८ सरकारी धाराबाट बिहीबार दिउँसो मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बसामाडी घर भएका २८ वर्षीय सरोज लामा र सिन्धुलीको मरिण गाउँपालिका ८ घर भएका १९ वर्षीय क्षितिज रनपहेली रहेको प्रहरीले...
काठमाण्डू, ९ जेठ– बैतडी सदरमुकाम केन्द्रबिन्दु भएर भूकम्प भएको छ । बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः ४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाले जानकारी दिएका छन ।...
चितवन, ९ जेठ- पूर्वी चितवनमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–२ ज्यामिरे चोकमा उदयपुरबाट काठमाण्डू आइरहेको बस र चितवन जाँदै गरेको कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो । चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार दुर्घटनामा...
कैलाली, ९ जेठ-कैलालीको अत्तरियामा बिहीबार राति अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा अन्दाजी ३५ वर्ष जति उमेरका एक पुरुष अचेत अवस्थामा फेला परेका थिए । उनी बेहोस अवस्थामा भेटिएपछि प्रहरीको सहयोगमा उपचारका लागि तत्काल...
काठमाण्डू, ९ जेठ- देशका पूर्वी र मध्य भूभागका विभिन्न जिल्लामा रातिदेखि नै वर्षा भइरहेको छ। काठमाण्डू, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, पाल्पा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, गोरखा र तनहुँ लगायत जिल्लामा रातिदेखि नै पानी परेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा...
बैतडी, ९ जेठ- बैतडी सदरमुकाम खलंगा आपसास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति १ बजेर ४८ मनेटमा ५.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सुतिरहेका बेला मध्यरातमा भूकम्प गएपछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्किएका थिए ।...
काठमाण्डू, ८ जेठ-बुटवल घुम्न आएका एक भारतीय युवक पाल्पाको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । घटना तिनाउ गाउँपालिका–३ मा पर्ने ड्याम क्षेत्रको रहमा बिहीबार दिउँसो साढे तीन बजेतिर भएको हो । नौतनवा, महाराजगञ्ज उत्तर प्रदेश, भारतका १८ वर्षीय सोएब अन्सारी...