समाचार

मातृका र जेपीलाई सडकमा साथ दिन प्रचण्डको आग्रह

२०७१ माघ १९ गते १३:२७

काठमाण्डु, १९ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नेता मातृका यादव र पूर्वमन्त्री जेपी गुप्तालाई सडक आन्दोलनमा सहकार्यको आग्रह गरेका छन् । प्रचण्डले सोमबार यादव र गुप्तासहित गोपाल ठाकुरलाई भेटेर आन्दोलनमा मिलेर काम गर्न प्रस्ताव गरेका हुन् । प्रचण्डले संविधानसभाबाट विगतका सहमति...

शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा सुधारः ट्राफिक महाशाखा

२०७१ माघ १९ गते १३:२६

काठमाण्डु, १९ माघ–काठमाण्डु उपत्यकाका भएका जेब्रा क्रसिङमा जनतालाई बाटो काट्न सजिलो होस् भन्नका लागि प्रत्येक जेब्रा क्रसिङमा एक एक ट्राफिक प्रहरी राख्न थालिएको नेपाल प्रहरी र ट्राफिक महाशाखाले बताएको छ  । सात लाख ५० हजार सवारी साधनका लागि एक हजार ४९५ किमी मात्र सडक...

बलात्कार गरेको अभियोगमा युवक पक्राउ

२०७१ माघ १९ गते १३:०७

महोत्तरी,१९ माघ– महोत्तरी बनौटाका २० वर्षीय जयराम यादवले एक वर्षअघि नजिकैको गाविसकी एक महिलालाई बलात्कार गरी फरार भए । फरार लगत्तै प्रहरी प्रशासन उनको खोजीमा लाग्यो, तर पत्ता लगाउन सकेन । एकवर्षसम्म पूलिस प्रशासनले सबै उपायहरु लगाएर खोजी गरिरह्यो, तैपनि पत्ता लगाउन सकेन ।...

नेपालमा सुशील कोइरालाभन्दा नरेन्द्र मोदी लोकप्रिय !

२०७१ माघ १९ गते १३:०४

काठमाण्डु, १९ माघ– नेपाली जनतामाझ आफ्ना प्रधानमन्त्री सुशील कोइरालाभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय रहेको एक अध्ययनले देखाएको छ । ‘इन्टरडिसिप्लिनरी इनालिस्टस’ नामक संस्थाले हालै गरेको अध्ययनमा प्रधानमन्त्री कोइरालाभन्दा मोदीको लोकप्रियता माथि पाइएको हो । संस्थाले अध्ययनमा नेपाली नेतासँगै मोदीलाई पनि समावेश गरेको थियो...

विपक्षीले बहिस्कार गर्ने भन्दाभन्दै सभाध्यक्षले बोलाए संविधानसभा बैठक

२०७१ माघ १९ गते १२:४४

काठमाण्डु, १९ माघ– संविधानसभाको बैठक आगामी माघ २२ मा बस्ने भएको छ । संविधानसभा सचिवालयले सोमबार सूचना जारी गरी संविधानसभा बैठक आगामी माघ २२ गते दिनको १ बजे बस्ने जनाएको छ । यसअघि गत ११ माघमा विपक्षीको अवरोधबीच प्रश्नावली समिति गठन भएसँगै बैठक अनिश्चित...

दोश्रो संविधानसभालाई असफल हुन दिन्नः ओली

२०७१ माघ १९ गते १२:३७

पोखरा,१९ माघ–  नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाटै नयाँ संविधान जारी गरी छाड्ने दृढता व्यक्त गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको राष्ट्रिय परिषद् बैठकको  उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । दोस्रो संविधानसभालाई असफल हुन नदिइने बताउँदै ओलीले त्यसका  लागि...

सडकमा भेटिने भए प्रचण्ड र कमल थापा

२०७१ माघ १९ गते १२:२८

काठमाण्डु, १९ माघ– संविधानसभाको चौथो दल राप्रपा नेपालले प्रमुख दुई दल काँग्रेस र एमाले स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको भन्दै संविधान निर्माण प्रक्रियाबाट अलग्गिने चेतावनी दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष कमल थापाले संविधानका विवादित विषयमा प्रश्नावली तयार...

प्रक्रिया नरोके संविधानसभा छोडेर सडकमा जान्छौंः मधेशी मोर्चा

२०७१ माघ १९ गते १२:०४

काठमाण्डु, १९ माघ– फोरम गणतान्त्रिकका अध्यक्ष एवम् ३० दलीय मोर्चाका सदस्य राज किशोर यादवले सत्तारुढ दलले बहुमतको दम्भ देखाएर प्रक्रियाबाट संविधानजारी गरे आफूहरु संविधानसभा छोडने चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले पक्रियाकोे विरुद्धमा सम्पूर्ण शक्तिप्रयोग गर्न र सडकमा...

संविधान लेखन प्रक्रिया रोकिदैनः रावल

२०७१ माघ १९ गते ११:४०

काठमाण्डु, १९ माघ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान लेखन प्रक्रिया अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले संविधान लेखनबारे प्रश्नावली समिति बनाएको र प्रक्रियाले गतिलिईसकेको भन्दै अब त्यसबाट कुनैपनि हालतमा पछि नहट्ने...

शिक्षकले नै फेसबुकमा अश्लील तस्वीर राखेपछि…

२०७१ माघ १९ गते ११:३७

सिन्धुपाल्चोक, १९ माघ– सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी उमाविका एक शिक्षकले सामाजिक सञ्जाल फेसबुकमा अश्लील तस्वीर राखेको भन्दै विद्यार्थीले उजुरी गरेका छन् । एमाओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले ती शिक्षकमाथि कारबाहीको माग गर्दै क्याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । कारबाही माग गरिएकामा शिक्षकद्वय ठाकुरप्रसाद पौड्याल र...

संविधानसभा बैठक माघ २२ मा बस्ने

२०७१ माघ १९ गते ११:२८

काठमाण्डु, १९ माघ– संविधानसभाको बैठक आगामी २२ गते बस्ने भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा बैठक माघ २२ गते बिहिबारका लागि बोलाएका हुन् । प्रश्नावली समितिको म्याद माघ ११ गते नै सकिने भएका कारण २२ गतेका लागि बैठक बोलाइएको श्रोतले जनाएको छ...

बन्दुकधारीले बाँधेर कुटपिट गर्दै लुटेर भागे

२०७१ माघ १९ गते ११:१२

राजविराज, १९ माघ– हात हतियारसहित भारतीय भूमिबाट आएका १५÷१६ जनाको समूहमा रहेका डाँकाले सप्तरीको काचन गाविसमा लुटपाट गरेका छन् । काचन–१ देउरीका वीरेन्द्र यादवको घरमा आएको बन्दुकधारीले परिवारको सबै सदस्यलाई बाँधेर कुटपिट गर्दै डाँकाले नगद ५० हजार, सुन, चाँदी गरगहना, लत्ताकपडा र मोबाइलसमेत गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us