समाचार

बसाइसराइले रित्तियो गाउँ

२०७१ माघ २० गते ३:५०

सोलुखुम्बु, २० माघ– भनिन्छ आफू जन्मेको गाउँ प्राणभन्दा पनि प्यारो हुन्छ, तर यो भनाइलाई गलत साबित गरिदिएका छन् सोलुखुम्बु जिल्लाको पञ्चन ठूलोढुङ्गावासीले । अधिकांशले गाउँ माया मार्दै बसाइ सर्न थालेका छन् । ठूलोढुङ्गा गाउँ पुग्ने जो कोहीले पनि भत्किएको घर र खिया लागेको साँचो...

सभासद् मण्डलद्वारा राहत वितरण

२०७१ माघ २० गते ३:३४

सप्तरी, २० माघ– सप्तरीको योगिनियाँ–४ का अग्निपीडित परिवारलाई सभासद् अशोककुमार मण्डलले राहत सामग्री वितरण गरेका छन् । योगिनियाँका अग्निपीडित सुधीर दास, डम्बर शर्मा, बन्सी रजक र खतुनियाँ खातुनको परिवारलाई क्षेत्र नम्बर २ का सभासद् मण्डलबाट रु ६ हजार रुपैयाँ बराबरको खाद्यान्न, भाँडावर्तन लत्ताकपडागायत सामग्री...

तीन लाखले गरे क्यान इन्फोटेक अवलोकन

२०७१ माघ २० गते ३:१६

काठमाण्डु,२० माघ – सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उदेश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङघले आयोजना गरेको २१ औ सुबिसु क्यान इन्फोटेक सोमबार सम्पन्न भएको छ । इन्फोटेकको छ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीको...

आज श्रीस्वस्थानी ब्रतकथा सकिँदै

२०७१ माघ २० गते ३:१०

काठमाण्डु, २० माघ– महिना दिनदेखी पाठ गरिएको परम्परागत श्री स्वस्थानी ब्रतकथा आज समापन गरिदैछ । पौष शुल्क पूर्णिमादेखि बाचन गरिदै आएको श्रीस्वस्थानी परमेश्वरीको ब्रतकथा आज साङगे गरेर विर्सजन गरिदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रिस्वस्थानीको अनुष्ठान गर्ने सदिऔंदेखी परम्परा रहदै आएको छ ।...

सहमतिकै आधारमा संविधान : सिंह

२०७१ माघ २० गते ३:१०

लम्की, २० माघ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सहमतिकै आधारमा मुलुकमा संविधान जारी गर्नुपर्ने बताए । सोमबार पहलमानपुरमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता केसीले प्रक्रियामा गए पनि १२० दिन लाग्ने भएकाले सहमतिको प्रयत्न गर्नु आवश्यक रहेको बताए । सहमतिका आधारमा राजनीतिक दल लागे मुलुकले...

विद्युत प्राधिकरणले थाहै नदिई बढायो एक घण्टा लोडसेडिङ

२०७१ माघ २० गते २:५२

काठमाण्डु ,२०माघ – मनाङमस्र्याङदी आयोजना बन्द भएको र भारतबाट आयात घटेको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले दैनिक १ घण्टा बढाएर १२ घण्टा पु¥याएको छ । औपचारिक सूचना जारी नगरी प्राधिकरणले लोडसेडिङ बढाएको हो । मध्यमस्र्याङदी आयोजना मर्मतका लागि बन्द र भारततर्फ आयात घट्दा ६०...

जुम्लामा कम्प्युटर प्रणालीबाट नागरिकता वितरण सुरु

२०७१ माघ २० गते २:४९

जुम्ला, २० माघ– जिल्ला प्रशासन कार्यालय जुम्लाले आइतबारबाट कम्प्युटर प्रणालीबाट नागरिकता वितरण कार्य थालनी गरेको छ । परम्परागत ढंगबाट नागरिकता प्रदान गर्दै आएको सो कार्यालयले सेवाग्राहीलाई सरल, सहज र प्रभावकारी माध्यमबाट सेवा प्रदान गर्नुका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने ध्येयले सो कामको थालनी...

नर्सिङ, सामान्य चिकित्सा र फार्मेसी विषयको शुल्कमा भारी वृद्धि

२०७१ माघ २० गते २:२६

काठमाडौं, २० माघ – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले नर्सिङको, सामान्य चिकित्सा र फार्मेसी विषयको शुल्कमा भारी वृद्धि गरेको छ । परिषद्को १३६ औं वैठकले हालको शुल्कमा १८ देखी २३ प्रतिशतसम्म वृद्धिलाई अनुमोदन गर्ने निर्णय गरेको हो । प्राविधिक विषयको शुल्क महँगो...

एकाबिहानै कालिमाटीमा बस दुर्घटना, १० जना गम्भीर घाइते

२०७१ माघ २० गते २:०९

कलंकी–कपन रुटमा चल्ने बा १ ख ९५२१ नम्बरको एक यात्रुवहाक बस आज बिहानै कालिमाटीमा बीच सडकमै पल्टिँदा १० जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी...

एमाओवादी संविधानसभा बैठकमा नजाने

२०७१ माघ १९ गते १४:२३

काठमाण्डु, १९ माघ– प्रमुख प्रतिपक्षी एमाओवादी संविधानसभाको आगामी बैठकमा सहभागी नहुने भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बिहीबारका लागि बेलाएको बैठकमा सो पार्टी सहभागी नहुने भएको हो । एमाओवादी संसदीय बोर्ड सचिव एवम् सभासद अग्नि सापकोटाले बहुमतीय प्रक्रिया नसच्चिएसम्म आफूहरु संविधानसभामा नजाने काठमाण्डु...

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७१ माघ १९ गते १४:०२

काठमाण्डु, १९ माघ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए । उनका अनुसार सोमबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५०...

पशुपतिनाथमा शिवलिङ्गको छाया दर्शन गरियो

२०७१ माघ १९ गते १३:४७

काठमाडौँ,१९ माघ– प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन गरिने विधि तथा पूजा परम्परा अनुसार पशुपतिनाथको मन्दिरमा  सोमबार विशेष पूजा गरी सर्वसाधारणलाई शिवलिङ्गको छाया दर्शन गराइएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवार समुदायको सहभागितामा नियमित पशुपतिनाथको पूजापछि मूर्तिलाई नयाँ सिङ्गारिएको मुकुट लगाइएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us