समाचार

भगवान शिव चाम्लिङ हुनसक्छन्ः प्रधानमन्त्री ओली

२०८२ असार २३ गते १७:१३

काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् । आज (सोमबार) नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले शिवजीले खेलेका ओडारहरूलाई अहिले...

कुलिङ पिरियडको विवाद छानबिन गर्ने समितिको संयोजकमा परियार

२०८२ असार २३ गते १७:०७

काठमाण्डू, २३ असार– प्रतिनिधिसभाबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको छ । समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन...

कुलिङ पिरियडको विवाद छानबिन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन 

२०८२ असार २३ गते १७:०४

काठमाण्डू, २३ असार– प्रतिनिधिसभाबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको छ । समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन...

रेशम चौधरीले भेटे प्रधानमन्त्री ओली

२०८२ असार २३ गते १६:४१

काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीबिच भेटवार्ता भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको नाउपाका संरक्षक चौधरी र प्रधानमन्त्री ओलीबिच आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको...

स्पेन भ्रमणले विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली 

२०८२ असार २३ गते १६:२५

काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणको बारेमा...

रास्वपाको प्रश्नः देश टुक्रिन्छ भन्नेलाई के कारबाही हुन्छ ?

२०८२ असार २३ गते १६:१३

काठमाण्डू, २३ असार– प्रतिपक्षी दल राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन । उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले ‘मधेस नेपालबाट टुक्रिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे...

न्यायाधीश नियुक्तिमा संविधान उल्लंघन भयोः उपमहासचिव शर्मा

२०८२ असार २३ गते १५:४५

काठमाण्डू, २३ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले समावेशी समानुपातिकताको मूल्यलाई उल्लंघन गरिँदा संसदीय समिति बहिष्कार गरेको बताएका छन । आज (सोमबार) माओवादी केन्द्रले सिंहदरबारमा बसेको संसदीय समितिको बैठक बहिष्कार गरेको हो । बैठक बहिष्कारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छः एमाले सांसद साह

२०८२ असार २३ गते १५:३५

काठमाण्डू, २३ असार– एमाले सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद साहले यस्तो बताएका हुन । जिउँदै इँट्टाभट्टामा...

स्पेन भ्रमणबारे प्रधानमन्त्री: नेपाल सक्षम मुलुक सावित भएको छ

२०८२ असार २३ गते १५:२३

काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले...

नाम गोप्य राख्दै त्रिविको उपकुलपतिका लागि तीनजना सिफारिस

२०८२ असार २३ गते १५:१७

काठमाण्डू, २३ असार– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उपकुलपति छनोट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने सार्वजनिक गरिएको छैन । उपकुलपतिको लागि १२ जना...

संसद्‌मा आज पनि रास्वपाको अवरोध

२०८२ असार २३ गते १५:०८

काठमाण्डू, २३ असार– आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ । यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध...

नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटेको आरोपमा ३ जना पक्राउ

२०८२ असार २३ गते १३:४३

काठमाण्डू, २३ असार– प्रहरीले काठमाण्डूको गोंगबुस्थित नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर सोह्रखुट्टे बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र २८ वर्षीय नीलकुमार तामाङ छन् । आरोपीहरूले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us