समाचार

रास्वपाले रकम तोकेरै व्यवसायीसँग चन्दा मागेको पत्र सार्वजनिक

२०८३ जेठ ३१ गते १५:००

काठमाण्डू, ३१ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेरै आर्थिक सहयोग मागेको पत्र सार्वजनिक नै भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका९१ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रूपैयाँ सहयोग मागिएको पत्र...

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छः विपिन आचार्य

२०८३ जेठ ३१ गते १४:५२

काठमाण्डू, ३१ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन । चुनावमा टिकट नदिए पनि पार्टीलाई माया गरेर क्रियाशील भइरहनु पर्नेमा पदीय भूमिका खोज्ने क्रम बढेको समेत सहमहामन्त्री आर्चायले...

विष्णु र शंकरले एमाले फुटाउन सक्ने ओलीको विश्लेषण

२०८३ जेठ ३१ गते १४:४२

काठमाण्डू, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभीपापी’को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउनसक्ने दाबी गरेका छन । बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले शनिबार छलफल गरेलगत्तै अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलाई...

जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले अघि सार्यो ‘६ ज’ को नीति

२०८३ जेठ ३१ गते १४:४०

काठमाण्डू, ३१ जेठ– एमालेले जनतासँगको सम्बन्ध सुधारका लागि ६ नीति अघि सारेको छ। यही नीतिमा आधारित भएर एमालेले स्थानीय तह निर्वाचनकेन्द्रित मिसन जागरण अभियानमा चलाउन लागेको एमाले नेताहरुले बताएका छन । एमालेले यससलाई ‘६ ज’ को नीतिका रूपमा व्याख्या गरेको छ । जसअन्तर्गत् ‘जनतामा...

संविधान संशोधनबारे एमालेमा सुरू भयो छलफल

२०८३ जेठ ३१ गते १४:२५

काठमाण्डू, ३१ जेठ– एमालेको  संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक सुरू भएको छ । बैठक आज (आइतबार)देखि एमाले मुख्यालय च्यासलमा सुरु भएको हो । कार्यदलमा संयोजक विष्णु पौडेल तथा सदस्यहरू रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला,...

धवलशमशेर बन्दै छन् नयाँ पार्टीको अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता

२०८३ जेठ ३१ गते १४:२०

काठमाण्डू, ३१ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर नयाँ पार्टी बनाउन लागेका धवलशमशेर राणा समूहले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी घोषणा गरेका छन । उक्त पार्टीको अध्यक्ष धवलशमशेर राणा बनेका छन् । प्रसाईं भने सर्वमान्य नेता हुने भएका छन् ।...

रञ्जु दर्शनाः भोट माग्दा ‘सुशासन र समृद्धि’, जितेपछि ‘आफैँलाई तालिम !’

२०८३ जेठ ३१ गते १४:१२

काठमाण्डू, ३१ जेठ– आज भन्दा करिब ९ वर्षअघि २१ वर्षकै त्यो कलिलो उमेरमा काठमाण्डू महानगरपालिकाको रैथाने राजनीतिलाई चुनौती दिँदै ‘वैकल्पिक धार’ को विगुल फुक्ने नाम थियो– रञ्जु दर्शना (न्यौपाने) । विवेकशील नेपाली दलबाट संसद्बाहिर बन्द–हड्तालको विरोध गर्ने, डा. गोविन्द केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै सडक...

गुण्डुमा ओलीले भनेः ‘लोभीपापी’ले पार्टी फुटाउन सक्छन्

२०८३ जेठ ३१ गते १४:०२

काठमाण्डू, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभीपापी’को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउनसक्ने दाबी गरेका छन । बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले शनिबार छलफल गरेलगत्तै अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलाई...

राजनीतिलाई सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

२०८३ जेठ ३१ गते १३:१०

काठमाण्डू, ३१ जेठ– कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन । आज (आइतबार) काठमाण्डू महानगरपालिका– ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेसा र क्षेत्रको विकासका लागि...

जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा हुँदैनः एमाले महासचिव

२०८३ जेठ ३१ गते १३:०५

काठमाण्डू, ३१ जेठ– एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने तर्क गरेका छन । आज (आइतबार) सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै एमाले माहसचिव पोखरेलले यस्तो बताएका हुन । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान...

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

२०८३ जेठ ३१ गते १२:५५

काठमाण्डू, ३१ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन । पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकरामले सबैभन्दा बढी १९९ मत प्रप्त गरेका थिए । उनले ५१ प्रतिशत...

गुण्डुमा ओलीले भनेः विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ

२०८३ जेठ ३१ गते १२:४२

काठमाण्डू, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नो मात्र दोष नरहेको बताएका छन । चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेला लगत्तै शनिबार प्रदेश र केही केन्द्रीय नेताहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us