समाचार

चिया निर्यातसम्बन्धी समस्या तत्काल सम्बोधन गरियोस्ः सांसद राई

२०८३ असार १ गते १५:४०

काठमाण्डू, १ असार– प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन । आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेकी हुन । उनले चियासहित नेपाली...

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

२०८३ असार १ गते १५:३५

काठमाण्डू, १ असार– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । आज (सोमबार) मधेश प्रदेश सरकाका अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालुतर्फ १४ अर्ब ६६...

सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः परियार

२०८३ असार १ गते १५:०९

काठमाण्डू, १ असार– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बहाली गर्नेकुरा आपत्तिजनक भएको बताएका छन । आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सचेतक परियारले यस्तो बताएका हुन । उनले सम्पत्ति छानबिन...

प्रियतावाद र अराजकतावादी यथास्थितिका पक्षपोषक हुन्ः एमाले महासचिव

२०८३ असार १ गते १५:०२

काठमाण्डू, १ असार– एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम (प्रियतावाद) र एनार्कीजम (अराजकतावाद) यथास्थितिका पक्षपोषक रहेको टिप्पणी गरेका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । एमाले महासचिव पोखरेलले भने, ‘पपुलिजम र एनार्कीजमले के गर्छ भन्दाखेरी तत्कालको...

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

२०८३ असार १ गते १४:१८

काठमाण्डू, १ आसर– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सुर्खेतको विरेन्द्रनगरमा हिजोदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधि विवादले आइतबार मतदान प्रक्रिया सुरु हुन सकेको थिएन । सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर...

मन्त्री लम्सालको अभिव्यक्तिमा पूर्वआईजीपी खापुङको टिप्पणीः ‘कानुन बमोजिम नै त होला…’

२०८३ असार १ गते १४:०८

काठमाण्डू, १ आसर– भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ भनेको अभिव्यक्ति यति बेला निकै विवादमा परेको छ । सोमबारपृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि पूर्वआईजीजीपी...

युवा संघले माग्यो प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा

२०८३ असार १ गते १४:०१

काठमाण्डू, १ आसर– एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेको छ । संघको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले ‘भारतको सीमा नेपालले मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गर्दै युवा संघले प्रधानमन्त्री बालेनको राजीनामा माग गरेको हो । ‘प्रधानमन्त्री...

प्रधानमन्त्रीको देश बनाउने तस्वीरमा नेकपाको व्यङ्ग्यः फुर्सद भयो होला, अब सदनमा जवाफ दिनुहुन्छ

२०८३ असार १ गते १३:५७

काठमाण्डू, १ आसर– प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको देश बनाउने टिमको फेसबुक पोस्टमाथि व्यङ्ग्य गरेका छन् । हिजो (आइतबार) प्रधानमन्त्री बालेनले देश बनाउने टिम भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको फोटो फेसबुकमा...

सभामुखलाई हर्क साम्पाङले सोधेः सीमा विवादबारे प्रधानमन्त्रीको बोली रेकर्डबाट कहिले हट्छ ?

२०८३ असार १ गते १३:५१

काठमाण्डू, १ आसर– श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बाले)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हट्नुपर्ने माग राख्दै आएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सोधे, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को...

नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस्ः आशिका तामाङ

२०८३ असार १ गते १३:४६

काठमाण्डू, १ आसर– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारसँग माग गरेकी छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद तमाङले यस्तो माग गरेकी हुन । उनले...

पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति

२०८३ असार १ गते १३:३७

काठमाण्डू, १ आसर– भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएर एकाएक चर्चामा आएका छन । सोमबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’सम्मको अभिव्यक्ति दिएका हुन् । मन्त्री...

‘खुट्टा भाँच्ने’ पूर्वाधारमन्त्री लम्सालको अभिव्यक्तिमा राप्रपाको आपत्ति

२०८३ असार १ गते १३:३१

काठमाण्डू, १ आसर– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘खुट्टा भाँच्ने’ भन्ने भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको अभिव्यक्तिमा आपत्ति व्यक्त गरेको छ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक मन्त्री लम्सालको अभिव्यक्ति प्रति आपत्ति जनाएका हुन् । ‘भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल‘ज्यूले खुट्टा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us