समाचार

एकै परिवारका चार सन्तान अपांग, पीडामा तामाङ परिवार

२०७२ पुष ९ गते १६:०२

पाँचथर, ९ पुस – २२ वर्षको लक्का जवानीमा वैवाहिक बन्धनमा बाँधिदा पाँचथर इम्बुङ–७ कोल्बुङका हर्कवीर तामाङले पनि जीवनका सुनौला सपना देखेका थिए । सन्तान प्राप्ति र त्यसपछिको अपूर्व आनन्दको कल्पना गरेर रोमाञ्चित बनको थिए । तर तामाङको त्यो सुनौलो सपना त्यतिबेला घोर शून्यतामा बिलायो,...

सेनाको खरिद सम्बन्धी समाचारको रक्षामन्त्रालयको खण्डन

२०७२ पुष ९ गते १५:५८

काठमाण्डु, ९ पुस-रक्षा मन्त्रालयले राजधानीबाट प्रकाशित एक पत्रिकामा नेपाली सेनाले ‘इनर्जी बिस्किट’ खरिदमा अख्तियार दुरुपयोग गरी करोडौँ घोटाला गरेको भ्रमपूर्ण समाचारको खण्डन गर्दै तथ्यपरक र स्वस्थ समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी सांसद भीमबहादुर रावलले रक्षा मन्त्रालयको...

सञ्चारमन्त्रीले मन्त्रालयका कर्मचारीलाई दिए निर्देशन

२०७२ पुष ९ गते १५:३४

काठमाण्डु, ९ पुस-सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधानको मर्म र भावनाअनुरुप जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले नयाँ परिस्थितिअनुरुप...

लमजुङ टहराका बालबालिकामा निमोनियाको सङ्क्रमण बढ्यो

२०७२ पुष ९ गते १५:१६

लमजुङ, ९ पुस – गत वैशाख १२ गते गएको भूकम्पका कारण घर क्षतविक्षत भई टहरोमा बस्दै आएका बालबालिकामा निमोनियाको सङ्क्रमण देखिन थालेको छ । उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिका अत्यधिक चिसोका कारण निमोनिया रोगबाट सिकार हुन थालेका हुन् । भूकम्पले घर क्षतविक्षत भएपछि...

कमल थापा चीन उडेपछि भारतमा सनसनी

२०७२ पुष ९ गते १४:५७

काठमाण्डु, ९ पुस– उपप्रधानमन्त्री कमल थापासहितको एक टोली चीन गएको विषयले भारतीय मिडियामा राम्रै स्थान पाएको छ । नेपाल र चीनको विषयमा राम्रै चासो राख्ने भारतीय मिडियाले थापाको भ्रमणलाई लिएर अनुमानका आधारमा समाचार प्रकाशन गर्दै आएका छन् । अनलाइन मिडिया हिन्दुस्तानले लेखेको छ, ‘सरकारको...

बिहीबार मन्त्रिपरिषदमा चार नयाँ अनुहार थपिदै

२०७२ पुष ९ गते १४:०८

काठमाण्डु, ९ पुस– सरकारले बिहीबार केही नयाँ मन्त्रीहरु थप्ने तयारी गरेको छ । अन्य केही साना दलहरुलाई समेटेर मन्त्रिपरिषद विस्तारको तयारी गरिएको बुझिएको छ । श्रोतका अनुसार चार साना दलहरुमा राप्रपा, नेपाल परिवार दल, समाजवादी जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) रहेका छन् ।...

तराईका आठ जिल्लामा विद्यालय प्रणाली टिकाउन मुस्किल

२०७२ पुष ९ गते १३:२०

काठमाण्डु, ९ पुस – तराई मधेसमा लामो समय पठनपाठन बन्द हुँदा विद्यालय प्रणाली टिकाउन मुस्किल हुने खतरा बढेको छ । नयाँ संविधानमा असन्तुष्ट मधेसी दलको चार महिना लामो आन्दोलनका कारण सो क्षेत्रका विद्यालय सञ्चालनमा असहजता उत्पन्न भएपछि शिक्षा नियमावलीका प्रावधानको कार्यान्वयन स्वतः प्रभावित भएको...

हृदयाघातबाट मधेसी नेताको मृत्यु

२०७२ पुष ९ गते १२:५९

गौशाला, ९ पुस– महोत्तरीमा तराई मधेस लोकतान्त्रिक पार्टीका जलेश्वर नगर अध्यक्ष नवोनाथ कुँवरको गएराति हृदयघातबाट मृत्यु भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी महोत्तरीका संस्थापक सदस्य एवम् जलेश्वर नगर पार्टी कमिटीका अध्यक्ष कुँवरको गएराति भारतको मुज्जफरपुर सहरस्थित अस्पतालमा मृत्यु भएको हो । २०१२ सालमा...

सुँडेनीको गल्तीले महिलाको ओडारमा बास

२०७२ पुष ९ गते १२:४१

जाजरकोट, ९ पुस – पाठेघरमा असर परेपछि दिमागको सन्तुलन गुमाएर लहँ–८ लबिसाकी एक महिला जङ्गलको ओडारमै बास बस्न थालेको पाँच वर्ष बितिसकेको छ । ती महिला कालिका खड्का २०५५ सालमा गर्भवती भएपछि बच्चा जन्माउन नसक्दा गाउँघरकै सुँडेनीले हात हालेर बच्चा झिक्न खोज्दा उनको पाठेघर...

अत्याधिक चिसो बढेपछि सोलुका भूकम्पपीडितको बिचल्ली

२०७२ पुष ९ गते १२:२९

सोलुखुम्बु, ९ पुस – सोलुखुम्बुका भूकम्पपीडित चिसोका कारण कष्टकर जीवन बिताउन बाध्य भएका छन् । इलाका नं ९ मा रहेको चौलाखर्क गाविसका शतप्रतिशत तथा भकाञ्जे र गोली गाविसका ९५ प्रतिशतभन्दा बढी घर पूर्णक्षति भएको सो ठाउँका एकाधबाहेक सबै घरपरिवार त्रिपाल, चित्रा तथा केही जस्ताले...

राष्ट्रपतिमाथि जनकपुरमा भएको व्यवहारप्रति कांग्रेसको आपत्ति

२०७२ पुष ९ गते १२:२२

नेपाली कांग्रेस विदेश विभागले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुरमा गरिएको अपमानप्रति आपत्ति जनाएको छ । कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीलाई जनकपुरको जानकी मन्दिर भ्रमणका बेला आन्दोलनरत मधेशी मोर्चाका कार्यर्ताले गरेको अपमानप्रति नेपाली कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध विभागको गम्भीर ध्यानाकर्षण...

जनकपुर घटनाका दोषीलाई कारवाही गर्न चुरेभावर पार्टीको माग

२०७२ पुष ९ गते ११:२६

काठमाण्डु, ९ पुस – चुरे भावर क्षेत्रमा आन्दोलन गर्दै आएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो संघर्षलाई थप सशक्त बनाउन राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । काठमाण्डुमा बसेको हाइकमान्डिङको बैठकपछि अध्यक्ष बद्रीप्रसाद न्यौपानेद्वारा बिहीबार विज्ञप्ती जारी गरेर सर्लाहीको हरिवनमा पुसको २५ र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us