समाचार

तस्करको इन्धन भण्डारमा आगलागी, पाँच घर जलेर नष्ट

२०७२ पुष ९ गते ११:२३

चितवन, ९ पुस – चितवनको भरतपुर उपमहानगरपालिकास्थित एक हार्डवेयर पसलमा गएराति करिब ११ः३० बजे आगलागी भएको छ । लंकुको आदर्शनगरमा स्थानीयवासी प्रकाश पाण्डेको हार्डवेयर पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो लाग्नेबित्तिकै खबर आएपछि राति नै दमकलको...

विषादी सेवनका कारण महिलाको मृत्यु

२०७२ पुष ९ गते ११:११

विराटनगर, ९ पुस – मोरङमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर–४ बस्ने २८ वर्षीया अनु कोचरको मृत्यु भएको जिप्रका मोरङले जनाएको छ । गहुँको किरा मार्ने विषादी सेवन गरेका कारण गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएकी उनको उपचारका क्रममा...

सीमांकन विवाद टुंग्याउनुपर्छः निधि

२०७२ पुष ९ गते ११:०७

मोरङ, ९ पुस – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सीमांकनमा हेरफेर गरेर भए पनि अहिले देखिएको समस्या समाधान गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९२औं जन्मजयन्तीका अवसरमा बुधबार बेलुका मोरङको बेलबारीमा आयोजित कार्यक्रममा उनले नयाँ संविधान कार्यान्वयन गर्न पनि मधेसको...

जुम्लामा मितेरी यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

२०७२ पुष ९ गते ११:०४

जुम्ला, ९ पुस – ग्रामीण महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जुम्लाका तीन गाविसमा सञ्चालित मितेरी यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भयो । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वय, सेफ एबर्सन एक्सन फण्डको सहयोग तथा एक्सन वक्र्स नेपालको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।...

अदालतमा राजनीति गर्न दिन्नः प्रधानन्यायाधीश श्रेष्ठ

२०७२ पुष ९ गते ११:०२

भक्तपुर, ९ पुस – प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान जारी भएलगत्तै जनतालाई यसको सही सूचना दिन नसक्दा देशमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन् । संविधानमा ३१ वटा हक लेखेको भए पनि संविधान जारी भएलगत्तै जनतालाई यसको जानकारी गराउन चुकेको भन्दै उनले संविधानले सुनिश्चित गरेको...

भूकम्पपीडितका लागि रकम वितरण

२०७२ पुष ९ गते १०:५९

मेलम्ची, ९ पुस – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा भूकम्पपीडितका लागि न्यानो कपडा किन्न रकम वितरण गर्न थालिएको छ । मेलम्ची नगरपालिकाका १ देखि १५ वडाका जम्मा नौ हजार ६६ घरधुरीमध्ये हालसम्म आठ हजार ६४४ घरधुरीलाई मात्र रकम उपलब्ध गराइसकेको छ । मेलम्ची नगरपालिकाका प्रशासन...

टुवाखोलामा निर्माण गरिएको पुल सञ्चालनमा

२०७२ पुष ९ गते ८:५५

खोटाङ, ९ पुस– महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने टुवाखोलामा निर्माण गरिएको मोटर जाने पुल सञ्चालनमा आएको छ । बतासे र लिच्कीराम्चे गाविसको बीचमा पर्ने टुवाखोलामा निर्माण गरिएको पुल हालै सञ्चालनमा आएको हो । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माणको जिम्मा लिएको पुल सञ्चालनमा आएपछि जिल्लाबाट तराईसँगको सिधा...

धौवादीमा बर्थिङ सेन्टर सञ्चालन गर्न माग

२०७२ पुष ९ गते ८:४१

कावासोती, ९ पुस– सरकारले उपस्वास्थ्य चौकीलाई स्तरोन्नति गरी स्वास्थ्य चौकी निर्माण गरेपछि खुसी भएका धौवादीका महिलाले स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (बच्चा जन्माउने केन्द्र) स्थापना गर्न माग गरेका छन् । गर्भवती महिलाका लागि स्वास्थ्य सेवा लिन कावासोती र चितवनको भरतपुर पुग्नुपर्ने भएकाले महिलाले गाउँमै बर्थिङ...

राप्रपाले मन्त्रीको नाम नदिँदा केपी ओलीलाई हैरानी

२०७२ पुष ९ गते ८:३१

काठमाण्डु, ९ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीको पटकपटकको आग्रहका बावजुद राप्रपाले अझैसम्म पार्टीका तर्फबाट मन्त्री हुनेको नाम दिन सकेको छैन । वर्तमान सरकारलाई समर्थन गरेको राप्रपाले एउटा मन्त्रालय पाउने सहमति भइसकेको भए पनि को मन्त्री हुने भन्ने विवादका कारण नामको टुंगो लाग्न नसकेको हो...

वनले गर्दै सिमसार क्षेत्रको खोजी

२०७२ पुष ९ गते ८:२८

रुपन्देही, ९ पुस– सिमसार क्षेत्रलाई संरक्षण गर्दै स्थानीयस्तरमा थप उपयोग गर्ने उद्देश्यले जिल्ला वन कार्यालय, रुपन्देहीले सिमसार क्षेत्रको यकिन विवरण सङ्कलन गर्ने अभियान सुरु गरेको छ । राष्ट्रिय सिमसार नीति, २०६९ लागू भएपछि जिल्ला वन कार्यालयले जिल्लामा जङ्गल तथा सार्वजनिक र निजी क्षेत्रमा रहेका...

शिशु साक्षरमा ‘जुनकिरी’को विमोचन

२०७२ पुष ९ गते ८:२३

झापा, ९ पुस– झापाको मेचीनगर–१ खयरडाँगीस्थित शिशु साक्षर निमाविका विद्यार्थीले ‘जुनकिरी’ नामक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेका छन् । कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका गरिब, आदिवासी तथा अल्पसंख्यक समुदायका छन् । विद्यालयमा गठित शिशु साक्षर बाल क्लबले मासिक...

उपत्यकाको तापक्रम आज फेरि घट्यो

२०७२ पुष ९ गते ८:१५

काठमाण्डु, ९ पुस–काठमाण्डु उपत्यकाको तापक्रम ओरालो लाग्ने क्रम जारी छ । बिहीबार उपत्यकाको तापक्रम शून्य बदमलब ८ डिग्री मापन गरिएको छ । यसअघि बुधबार उपत्यकाको तापक्रम शून्य दबमलब ९ डिग्री मापन गरिएको थियो । तापक्रम ओरालो लाग्ने क्रम अझै केही दिन जारी रहने जल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us