समाचार

तेह्रौँ महाधिवेशनबाट गुटगत राजनीति अन्त्य हुनुपर्छ: बडू

२०७२ पुष २२ गते १८:३०

भीमदत्तनगर, २२ पुस- नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले आगामी तेह्रौँ महाधिवेशनबाट पार्टीभित्रको गुटगत राजनीति अन्त्य हुनुपर्ने बतएका छन् । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा काँग्रेस कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा बोल्दै प्रवक्ता बडूले पार्टीका नेताले गुट उपगुटको राजनीतिक मानसिकता त्याग्नुपर्ने बताए । वर्तमान सरकार भारतको...

केपी ओलीले पठाए नरेन्द्र मोदीलाई समवेदना सन्देश

२०७२ पुष २२ गते १८:१७

काठमाण्डु २२ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई गत शनिबार पठानकोटस्थित वायु सेनाको आधार शिविरमा भएको आतङ्कवादी आक्रमणमा परी अमूल्य ज्यान गुमेकामा हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई बुधबार एक समवेदना सन्देश पठाउँदै आतङ्कवादको जुनसुकै रुप...

दुर्घटनामा २ जनाको मृत्यु

२०७२ पुष २२ गते १८:१३

धनुषा, २२ पुस-ढल्केवर–जनकपुर राजमार्गअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैया सडकखण्डमा आज दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका लक्ष्मीपुर बगेबा–२५ का दिनेश राउत रहेको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ...

जातजाति मिले मात्र संघीयता सुदृढ हुन्छ: नेपाल

२०७२ पुष २२ गते १८:१०

उदयपुर, २२ पुस- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै जातजाति मिलेर बसे मात्र सङ्घीयता सुदृढ हुने बताएका छन् । उदयपुर जिल्लाको हँडिया गाविस–२ स्थित ज्यामिरे झोरमा भर्खरै निर्माण सम्पन्न भएको श्री जनज्योति प्राथमिक विद्यालयको नयाँ भवनको बुधबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले मधेस...

यस्ता छन् गृह मन्त्रालयले अघि सारेका २९ बुँदे योजना

२०७२ पुष २२ गते १७:५७

काठमाण्डु, २२ पुस– गृहमन्त्रालयले सेवा प्रवाहमा जनताले तत्काल अनुभूत गर्नसक्ने गरी २९ बुँदे सोच प्राथमिकता तर्जुमा गरी सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोच प्राथमिकता सार्वजनिक गरे । राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत रही आन्तरिक सुरक्षा नीति निर्माण गरिने...

मधेस आन्दोलनको कुनै अर्थ छैन: कोइराला

२०७२ पुष २२ गते १७:१४

सल्यान, २२ पुस- नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तराईमा भइरहेको आन्दोलनको कुनै अर्थ नभएको बताएका छन् । जनाधार गुमाएका व्यक्तिले गरेको आन्दोलनमा तराईकै जनताले साथ नदिएकाले आन्दोलन प्रभावहीन बन्दै गएको उनको दाबी थियो । प्रेस युनियन सल्यानले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,...

दुर्घटनामा मुत्यु हुनेको सङ्ख्या सात पुग्यो

२०७२ पुष २२ गते १७:०७

दाङ, २२ पुस-तुलसीपुर घोराही सडक खण्डको सौडीकुलामा बुधबार बिहान सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा थप दुईजना महिलाको मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा...

सुतेकै अवस्थामा मृत फेला

२०७२ पुष २२ गते १६:४६

पाँचथर, २२ पुस – फिदिम–५ का ४३ वर्षीय मानबहादुर थेगिम सुतेकै अवस्थामा आज बिहान मृत फेला परेका छन् । तमोर नदीको किनारमा वालुवा तथा गिट्टीको काम गर्ने उनलाई बिहान परिवारका सदस्यहरुले मृत फेला पारेका थिए । थेगिमको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला...

मोर्चाको सहमति बिना संविधान संसोधन मान्दैनौं : यादव

२०७२ पुष २२ गते १६:३८

वीरगञ्ज २२, पुस– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले तयार गरेको संशोधन प्रस्ताव आन्दोलनरत मधेसी मोर्चालाई मान्य नभएको बताएका छन् । फोरम नेपाल पर्साले बगहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मोर्चाले उठाएको माग अनुसार संविधान संशोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए...

अत्याधुनिक डाइग्नोस्टिक सेन्टर अब नेपालगन्जमा

२०७२ पुष २२ गते १६:२७

नेपालगन्ज, २२ पुस – स्वास्थ्यकर्मीको संयुक्त लगानीमा ‘जीवन रक्षा हाइटेक डाइग्नोस्टिक सेन्टर’ स्थापना गरिएपछि अत्याधुनिक उपचार पद्धति अब नेपालगन्जमा सम्भव हुने भएको छ । करिब २० करोड रुपैयाँको लागतमा यहाँ स्थित वेस्टर्न अस्पतालको भवनमा सञ्चालन गरिएको सो सेन्टरमा अत्याधुनिक सिटी स्क्यान, एनजिओग्राफी, डिजिटलाइजर, मेडिकल...

विश्व शान्तिको कामना गर्दै टुंडिखेलमा १० हजार युवाले बुद्ध प्रतिमा बनाउने

२०७२ पुष २२ गते १६:१२

काठमाण्डु, २२ पुस – विश्व शान्तिको कामना गर्दै १० हजार युवा जम्मा भएर काठमाण्डुको टुडिखेलमा मानव बुद्ध निर्माण गर्ने भएका छन् । चेयर अफ् नेपाल नामक संस्थाको आयोजनामा १० हजार युवा भेला भएर बुद्धको आकृति बन्ने गरी संरचना तयार गर्ने छ । यसअघि सोही संस्थाका...

निःशुल्क शिविरमा १२ हजारको आँखा जाँच

२०७२ पुष २२ गते १६:०८

महोत्तरी, २२ पुस – धनुषास्थित जानकी आँखा अस्पताल जनकपुरले सन् २०१५ मा सञ्चालन गरिएको निःशुल्क शिविरमा १२ हजार रोगीलाई निःशुल्करुपमा आँखा जाँच गरिएको छ । सन् २०१५ अवधिभरिमा सो अस्पतालले महोत्तरी, धनुषा, सर्लाही र सिन्धुली गरी चारवटा जिल्लाका ६० वटा गाविसमा सञ्चालन गरिएको निःशुल्क...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us