म्याग्दी, ३० कात्तिक-देवीस्थानमा आफ्नै साथीले चक्कु प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । दरवाङ– २ लामेलाका टीकप्रसाद रोकाले गए राति चक्कु प्रहार गर्दा देवीस्थान– ८ का २४ वर्षीय खबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चक्कु प्रहारबाट घाइते पुनको जिल्ला...
भद्रपुर, ३० कात्तिक-प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पु¥याउन सके दण्डहीनताको अन्त्य हुने बताएकी छन् । सर्वोच्च अदालतद्वारा झापाको चन्द्रगढीमा आयोजित ‘महिलाको न्यायमा पहुँच र सराकारवाला निकायबीचको समन्वय’विषयको छलफल कार्यक्रमको मंगलबार उद्घाटन गर्दै उनले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पु¥याउन सबैले...
तनहुँ, ३० कात्तिक-जिल्ला शिक्षा कार्यालयले बन्द गरिएका १९ सामुदायिक विद्यालयलाई एकीकृत गरेको छ । विद्यार्थी सङ्ख्या १० भन्दा कमी भएका विद्यालयलाई नजिकको क्षेत्रमा पर्ने विद्यार्थी हिँडेर २० मिनेटमा पुग्न सक्ने विद्यालयमा एकीकृत गरिएको कार्यालयले जनाएको छ । जिल्लाका केही विद्यालयले विद्यालयको अभिलेखमा विद्यार्थी सङ्ख्या...
ललितपुर, ३० कात्तिक– बिरामी छोरीलाई जचाउन पाटन अस्पताल लैजान लागेकी जडीबुटीकी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा परिन् । कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश रानाले भने, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर...
काठमाण्डु, ३० कात्तिक– आइतबार बिहान सुरु हुने भनिएको तरुण दलको निर्वाचन सहमति जुटाउनका लागि भन्दै हालसम्म रोकिएको छ । सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सहमतिका आधारमा तरुण दलको पदाधिकारी चयन गर्नुपर्ने पक्षमा रहेता पनि नेता कृष्णप्रसार सिटौला, गगन थापा र प्रदीप...
कञ्चनपुर, ३० कात्तिक- दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन् । विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् । नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले...
गोरखा, ३० कात्तिक-मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई जिल्ला निर्वाचन कार्यालय गोरखाले गाउँ गाउँमा टोली परिचालन गरी तीव्र रुपमा अघि बढाएको छ । आठ टोलीले मंगलबारदेखि मतदान केन्द्रमा पुगेर मतदाता नामावली सङ्कलन सुरु गरेको कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । आउँदो मङ्सिर २५...
काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिनाअघि साउदी अरबको दम्माममा निधन भएका नेपालगन्ज– ४ बाँकेका मोहमद अकबर हलवाइको शव तुरुन्त स्वदेश ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले सोमबार परराष्ट्र मन्त्रालय मार्फत साउदी अरबका लागि नेपाली दूतावासलाई निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका...
काठमाण्डु, ३० कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद स्व भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री दाहालले पार्टीको झन्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । एक वर्षदेखि अर्बुद...
विराटनगर, ३० कात्तिक– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पाँच वर्षअघि नगरमा बसोवासको दर १९ प्रतिशत थियो भने यतिखेर ४२ प्रतिशत पुगी जनताले नगरको न्यूनतम सुविधा पाउन नसकेकाले सरकार ‘राष्ट्रिय सहरी नीति’ तयार पार्ने कार्यमा जुटेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित...
काठमाण्डु, ३० कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालाई बालुवाटार बोलाएर असन्तुष्टी पोखेका छन् । मंगलबार बिहानै आफ्नै निवास बोलाएर प्रधनामन्त्रीले ज्ञवालीलाई भूकम्पको पुननिर्माण र भूकम्पपीडितका लागि के–के काम भयो भनि प्रश्न गरेका थिए । प्रधानमन्त्रीले प्राधिकरणले प्रभावकारी रुपमा...
काठमाण्डु, ३० कात्तिक– पटक–पटक रोकिएको राप्रपा नेपाल र राप्रपाबीचको पार्टी एकता हुने अन्ततः निश्चित भएको छ । मंगलबार बसेको राप्रपा नेपाल र राप्रपाको पदाधिकारी बैठकबाट यही मंसिर ६ गते पार्टी एकता हुने तय भएको हो । बैठकपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका...