काठमाण्डु, १५ पुस– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने प्रष्ट्याएका छन् । शुक्रबार एक सार्वजनिक अपिल प्रकाशित गर्दै भट्टराईले लोकतन्त्रको विकल्न राजतन्त्र नभई लोकतन्त्र नै भएको बताएका हुन् । निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भविष्यमा ‘न्याउरी मारी पछुतो’...
पर्सा, १५ पुस– नयाँ शक्ति पार्टीका नेता महेन्द्र पासवानले स्थानीय तहको सट्टा स्थानीय निकायको निर्वाचन गराए प्राप्त उपलब्धि पनि गुमिने खतरा रहेको बताएका छन् । नयाँ शक्ति पार्टीले शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सविधानको भावनाअनुसार स्थानीय तहको निर्वाचन गराए मात्र मुलुक अग्रगमनतर्फ...
बाँके, १५ पुस– युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि गएराति खुकुरी प्रहार भएको छ । बाँकेको कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । घाइते युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको...
म्याग्दी, १५ पुस– कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन शुक्रबारदेखि सञ्चालन गरिन लागेको...
भीमदत्तनगर, १५ पुस– सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ । भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाएका थिए । उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको...
पाँचथर, १५ पुस– तेहथुमको सक्रान्तिमा भएको भीषण आगलागीका पीडितहरुलाई सैनिक श्रीमती सङ्घले बिहीबार राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरण ग-यो । नेपाली सेनाको भैरवी दल गण फिदिमको संयोजनमा सङ्घले सक्रान्ति बजार पुगेरै सहयोग गरेको हो । आगलागी पीडित ७३ परिवारलाई चामल, ज्याकेट र कम्बल बाँडिएको...
काठमाण्डु, १४ पुस स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीका लागि निःशुल्क गरेको डायलाइसिस सेवा थप ११ अस्पताललाई प्रदान गर्न अनुमति दिएको छ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई सो सेवा प्रदान गर्न अनुमति दिएको हो ।...
काठमाण्डु, १४ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिवसमेत रहेका पुत्र प्रकाश दाहालले राजधानीबाट प्रकाशित एक दैनिकमा आफूबारे गलत र भ्रामक समाचार लेखेको भन्दै उजुरी दिएका छन् । प्रकाशले प्रेस काउन्सिल नेपालमा बिहीबार उजुरी दिएका हुन् । बिहीबारकै एक दैनिक पत्रिकाले प्रकाशले गैरआवासीय...
काठमाण्डु, १४ पुस– फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रमाथि अतिवादीको आरोप लगाएका छन् । केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गच्छदारले सत्तारुढ र विपक्षीको अतिवादी सोचका कारण मुलुक थप जटिलतातर्फ धकेलिएको आरोप लगाए...
बुटवल, १४ पुस– एमाले अध्यक्ष केपी ओलीले पार्टी निकट युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । ओलीले जनताको जिउधनको सुरक्षा गर्न नसक्ने सरकार नालायक भएको टिप्पणी गरे । ओली तिवारीको ११ औं दिनको पुण्यतिथिमा आयोजित कार्यक्रममा बिहीबार प्रमुख...
काठमाण्डु, १४ पुस– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई स्पष्टीकरण सोधेको छ । सिंहदबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपछिको पुनःनिर्माणको काम सन्तोषजनक नभएकामा ज्ञवालीलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको हो । पूर्ववर्ती केपी ओली सरकारले नियुक्त गरेको सिईओ ज्ञवालीको कार्यशैलीप्रति प्रधानमन्त्री...
काठमाण्डु, १४ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा भइरहेको जातीय भेदभाव तथा छुवाछूत घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने बताएका छन् । पछिल्लो पटक काभ्रेकी लक्ष्मी परियारको हत्यालगायत मुलुकभरि भएका छुवाछूतका घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित...