समाचार

संसदमा एमाले साँसदको प्रश्न– विमानस्थलबाट सुन जसरी अवैध हतियार भित्रिए नेपाल रहला र ?

२०७३ माघ १० गते १६:५६

काठमाण्डु, १० माघ– एमाले सांसद एवं व्यवस्थापिका– संसद अर्थ समितिका सभापति प्रकाश ज्वालाले अन्तर्राष्ट्रिय विमानस्थलबाट एकपछि अर्को गरेर ठूलो परिमाणमा अवैध सुन भित्रिँदासमेत सरकार रमिते बनेर बसेको बन्दै आलोचना गरेका छन् । संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै जवालाले विमानस्थलबाट बाकसका बाकस सुन...

बाबुरामले भने–मधेसको विश्वास जिते मात्र राष्ट्रिय स्वाधिनता रहन्छ

२०७३ माघ १० गते १६:३६

बनेपा, १० माघ– नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेसी समुदायको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन् । बनेपामा सोमबार राष्ट्रिय युवा अभियान, काभ्रेपलाञ्चोकको प्रथम जिल्ला सम्मेलनमा उनले संविधान संशोधन गरेर मधेसी समुदायलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड...

यी हुन् साेमबारको बैठकमा १४ सांसदले उठाएका १४ गम्भीर विषय

२०७३ माघ १० गते १६:२८

काठमाण्डु, १० माघ– आज व्यवस्थापिका–संसद् बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन अव्यावहारिक र अवैज्ञानिक भन्दै आलोचना गरे । nsad बैठकमा सांसद जगदीशनरसिंह केसी र राज्यलक्ष्मी श्रेष्ठले पुनःसंरचना आयोगको मापदण्डअनुसार नै जिल्ला जिल्लाबाट सहमतिका आधारमा निर्णय भएको तर अहिले प्रतिवेदनमा...

मन्त्री पाण्डेले भने– दलितलाई धेरै अधिकार दिइएको छ

२०७३ माघ १० गते १६:१७

काठमाण्डु, १० माघ– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन भएमात्र छुवाछूत प्रथाको अन्त्य हुने बताएका छन् । वादी समुदाय उत्थान विकास समितिले सोमबार राजधानीमा गरेको ‘वादी समुदायको सन्दर्भमा राज्यले अवलम्बन गरेका नीतिगत व्यवस्था र कार्यान्वयन तथा परिमार्जनका पक्ष विषयक’ कार्यक्रममा मन्त्री...

प्रचण्डसमक्ष पूर्वसांसद मञ्चको यस्तो आग्रह

२०७३ माघ १० गते १६:०७

काठमाण्डु, १० माघ– पूर्वसांसद मञ्च नेपालले निर्वाचन कानुन शिघ्र पारित गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले २०७४ साल माघसम्ममा स्थानीय तह, प्रदेशसभा र संसद्को निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्थालाई हेक्कामा राख्न संसद् र...

आफ्नै सल्लाहारले मुद्धा हाल्ने धम्की दिएपछि बालुवाटारमा के भने प्रचण्डले ?

२०७३ माघ १० गते १३:४२

काठमाण्डु, १० माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसँग रुष्ट भएका छन् । प्रधानमन्त्रीका कानूनी सल्लाहकार समेत रहेका श्रेष्ठले हालै उच्च अदालतमा ८० न्यायाधिश नियुक्ति भएको विरुद्ध सरकारी वकिलले थालेको इजलास बहिस्कार आन्दोलनमा ऐक्यबद्धता जनाएपछि प्रधानमन्त्री उनीसँग रिसाएका हुन् । श्रेष्ठले ८० न्यायाधीशमा...

फागुन ६ देखि ९ गतेसम्म भृकुटी मण्डप कमल थापाको कब्जामा !

२०७३ माघ १० गते १३:२१

काठमाण्डु, १० माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन भृकुटीमण्डपमा हुने भएको छ । आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाण्डुमा महाधिवेशन हुने भनिएको भए पनि अहिलेसम्म स्थानको टुङ्गो लाग्न सकेको थिएन । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले उक्त महाधिवेशनका लागि स्थान चार दिनका लागि बुकिङ...

असारसम्म प्रचण्ड सरकारलाई कसैले हल्लाउन नसक्ने !

२०७३ माघ १० गते ११:२७

काठमाण्डु, १० माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई बोलाएर स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेका छन् । बालुवाटारस्थित निवासमा सोमबार बिहान भएको भेटमा प्रधानमन्त्रीले सरकार वैशाख अन्तिम साता निर्वाचन मिति घोषणाको तयारीमा रहेकाले निर्वाचनको प्राविधिक तयारीका लागि समय...

भारतीय जोगीले सर्प देखाएर नेपाली ठगेपछि…

२०७३ माघ १० गते ११:०२

झापा, १० माघ– घर–घरमा आउने सपेराको क्षणिक आश्वासनमा परेर कतै तपाई ठगिनु भएको त छैन ? सर्प नचाउँदै आउने सपेराले तपाइलाई ठग्न सक्छन् होस् गर्नुहोस् ! बिर्तामोड–१ स्थित देवी पञ्चकञ्या प्लटिङमा यसरी सर्प नचाउँदै आउने सपेराले सर्वसाधारण ठगेपछि स्थानीयवासीले दुई जना सपेरा पक्राउ गरी...

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

२०७३ माघ १० गते १०:५८

विराटनगर, १० माघ– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ को ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । इलाका प्रहरी कार्यालय उदयपुर...

माधव नेपालले दिए समस्या समाधानको सूत्र !

२०७३ माघ १० गते १०:५६

पोखरा, १० माघ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहकै निर्वाचन गरिनु पर्ने आवश्यकतामा जोड दिएका छन् । adhav प्रेस चौतारी नेपाल कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती...

एमालेविरुद्ध लड्न मधेसी जनतालाई प्रचण्डको अपिल

२०७३ माघ ९ गते २०:४५

सिरहा, ९ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसलाई बर्बाद पार्न खोज्नेविरुद्ध लड्न मधेसी जनतालाई अपिल गरेका छन् । माओवादी केन्द्रका नेता विश्वनाथ साहकी आमा सागरदेवी साहको १३ औं पुण्यतिथिका अवसरमा गोलबजारमा आइतबार आयोजित शोकसभामा प्रधानमन्त्रीले मधेसीलाई पहिचानविहीन बनाउने र मधेस विखण्डन गर्न खोज्नेविरुद्ध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us