काठमाण्डु, ११ माघ– महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ । गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो । विवाहमा सरिक...
काठमाण्डु, ११ माघ– सङ्घीयता संरचना अनुसार सरकारले केन्द्र, प्रदेश र स्थानिय तहको प्रशासनिक कार्यको जिम्मेवारीको बाँडफाँड तयार पारेको छ । मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था बमोजिम तीनै तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड...
काठमाण्डु, ११ माघ– साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए । बुढाथोकीलाई भेटेपछि उनले जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क...
काठमाण्डु, ११ माघ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकार १ वर्षभित्र तीनवटै तहको निर्वाचन गरिसक्ने तयारीमा अगाडि बढेको बताए । नेपालको औपचारिक भ्रमणमा रहेका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा. एन्ड्रयु पार्मलीसँगको मंगलबारको भेटमा उनले संविधानको कार्यान्वयनका क्रममा निर्वाचनलाई सरकारले विशेष प्राथमिकतामा राखेको...
काठमाण्डु, ११ माघ– मेचीनगरमा नेपाली काँग्रेसले आयोजना गरेको ७ दिवसीय ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग भएको छ । राजनीतिक दलले स्वास्थ्य सेवाका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्नु आफैँमा नौलो र उदाहरणीय कार्य भएको वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीले बताए । ‘स्वस्थ...
काठमाण्डु, ११ माघ– स्वास्थ्य बिमामा आबद्ध हुनेमा महिलाको सङ्ख्या बढी भएपनि यसको उपयोग (सेवा) लिनेमा पुरुष नै अघि देखिएका छन् । हालसम्म बिमा कार्यक्रममा ४७ हजार ७ सय २४ जना आबद्ध छन् । आव २०७०/७१ देखि कैलाली, बागलुङ र इलामबाट सुरु भएको सो कार्यक्रम...
काठमाण्डु, ११ माघ– सिरहाको गोलबजार नगरपालिका– ११ बलक्वाका मो कुदुस हारुनलाई अहिले इँटाको पक्की घर बनाउने चटारो छ । केही वर्षअघिसम्म पुरानो फुसको घरमा जसोतसो दिन काट्दै आएका हारुनलाई वैदेशिक रोजगारमा रहेका छोराले पठाएको पैसाबाट नयाँ पक्की घर बनाउन चटारो भएको हो । नयाँ...
काठमाण्डु, ११ माघ– घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ – ५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन्। हराएपछि उनी कहाँ, किन र कोसँग गइन्, भन्नेबारे परिवारलाई कुनै किसिमको जानकारी भएन । चारैतिर उनको खोजी भयो, कहीँ कतै फेला नपरेपछि...
काठमाण्डु, ११ माघ– काठमाण्डु उपत्यकाको काष्ठकला संरक्षणका लागि ४५ दिने काष्ठकला प्रशिक्षण सञ्चालन गरिएको छ । काठमाण्डु महानगरपालिकाको सहयोग तथा नेपाल हस्तकला महासङ्घ, कला तथा शिल्प परिषद्को आयोजनामा मंगलबार देखि इटुम्बहालमा सो प्रशिक्षण सुरु भएको हो । काठमाण्डु महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाण्डुको...
काठमाण्डु, ११ माघ– “मुम्बइमा बसेका बेला साथीभाइको लहलहैमा लाग्दा एचआइभी सङ्क्रमित भइछ, थाहै भएन ।” झन्डै १४ वर्ष मुम्बइमा काम गरेर फर्किएका कैलालीको गोदावरी गाविसका दिलबहादुर ओडले निसङ्कोच यस्तो जवाफ दिए । बिरामीले थला परेको खबर पाएपछि गएकी श्रीमती बिन्द्राले घर फिर्ता ल्याएर रगत...
काठमाण्डु, ११ माघ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक मंगलबार अनावरण गरेका छन् । त्यस अवसरमा उनले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे । संविधान...
काठमाण्डु, ११ माघ– आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित ५ जनालाई मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने...