समाचार

एमाले, माओवादी र जनमोर्चालाई सराप्दै नयाँ जन्मियो नयाँ कम्युनिष्ट पार्टी !

२०७३ माघ ११ गते ९:५०

काठमाण्डु, ११ माघ– जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक समर्थन गरी स्थानीय चुनावमा सहभागी हुने घोषणा गरेको छ । यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष सुवासराज काफ्लेले राजनीतिक धारणा सार्वजनिक गर्दै उक्त पार्टीले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरे चुनावमा जाने बताए । उनले...

विप्लवले रोल्पामा किन बनाए एक हजार मान्छे अट्ने हल ?

२०७३ माघ ११ गते ९:४५

रोल्पा, ११ माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा माओवादीले आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न लागेको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि रोल्पाको थवाङमा निर्माणाधीन करिब दुई करोड लागतको हल अन्तिम चरणमा पुगेको छ । फागुन १ गते काठमाण्डुको खुलामञ्चमा उद्घाटन गरी...

हात्ती आक्रमणमा बालिकासहित तीनको मृत्यु

२०७३ माघ ११ गते ९:३८

झापा, ११ माघ– जङ्गली हात्तीको आक्रमणमा परी एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ अहिले शोकमग्न भएको छ ।     आइतबार जङ्गली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो भने सोमबार सोही ठाउँ निवासी अर्की १३ वर्षीया...

प्रधानमन्त्री निवासमा मधेसी नेतालाई निम्तो

२०७३ माघ ११ गते ८:१८

काठमाण्डु, ११ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका प्रमुख नेतालाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले आज अपराह्न ४ बजे छलफलका लागि बोलाएको मोर्चा घटक फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । प्रधानमन्त्रीले सरकार आगामी वैशाख अन्तिमदेखि जेठ...

प्रचण्ड सरकारको विकल्प खोज्नुपर्नेे माधव नेपालको टिप्पणी

२०७३ माघ १० गते २१:३४

पोखरा, १० माघ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनले नेतृत्व गरेको सरकार असफल भइसकेको बताएका छन् । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले निर्वाचन गराउन नसकेका कारण सरकार असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने संकेत...

सरकारी वकिलले आन्दोलन गर्नु शोभनीय छैन – मन्त्री नायक

२०७३ माघ १० गते २१:००

काठमाण्डु, १० माघ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सरकारी वकिलले सरकारलाई सहयोग नगरी आन्दोलन गर्नु शोभनीय नभएको बताएका छन् । रिपोटर्स क्लबद्वारा सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘समावेशी र सामानुपातिक आधारमा न्यायपरिषद्ले ८० न्यायाधीश नियुक्त गरेका छन्, त्यसैले यसको विरोध गर्नुको...

खुसीको खबर मेलम्ची आउन ५ किमी बाँकी

२०७३ माघ १० गते २०:५२

चौतारा, १० माघ– मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७।५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए । राजधानीवासीलाई आगामी २०७४...

जनार्दनको घोषणा– बिजुली चोरेर देश अन्धकार पार्ने अरुलाई पनि पक्रन्छु

२०७३ माघ १० गते २०:४६

काठमाण्डु, १० माघ– ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चोरीमा सङ्लग्नलाई नियन्त्रणमा लिने क्रम सुरु भइसकेको बताएका छन् । पानी, प्रकृति एवम् कृषिको क्षेत्रमा काम गर्दै आएको ‘अष्ट ज’ अभियानले सोमबार राजधानीमा गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी ?’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘मुलुकलाई...

विद्युत चोर्नेलाई कारबाही भएकामा प्राधिकरणमै खुसियाली

२०७३ माघ १० गते १९:४३

काठमाण्डु, १० माघ– विद्युत् चोरीमा संलग्न कर्मचारीलाई कारबाहीको दायरा अगाडि बढाइएकोमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ तथा सङ्गठन यसको स्वागत गरेका छन् । महानगरीय प्रहरी प्रभावले विद्युत् चोरीमा संलग्न १६ जनालाई आइतबार पक्राउ गरेपछि नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा कर्मचारी युनियनले यसको...

विधान कार्यान्वयनका लागि निर्वाचन हुनुपर्छः पुन

२०७३ माघ १० गते १८:५८

नेपालगन्ज, १० माघ– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संविधानको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर बाँकेद्वारा सोमबार आयोजित पत्रकार भेटघाटका अवसरमा उनले भने, ‘सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै राखेर स्थानीय तहको...

झलनाथले गरे देश दुर्घटनामा पर्ने भविष्यबाणी

२०७३ माघ १० गते १७:२२

पोखरा, १० माघ– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् ।   प्रेस चौतारी नेपाल कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता खनालले संविधान संशोधनभन्दा कार्यान्वयन एमालेको प्रमुख मुद्दा भएको...

संसद बैठकमा सांसदको प्रश्न– सिके राउत मान्छे हो कि भूत हो ?

२०७३ माघ १० गते १७:०३

काठमाण्डु, १० माघ– फोरम लोकतान्त्रिकका सांसद डा. सुवोध पोखरेलले सिके राउतले मुलुक टुक्र्याउने भन्दै सिरहाको लहानमा खुला सभा गर्दासमेत चुप लागेर बसेको भन्दै संसद बैठकमा सरकारको आलोचना गरेका छन् । उनले सिके राउतलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले विखण्डनको नारा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us