समाचार

प्रचण्डले गरे आफ्ना गुरु सिंहको उपचार राज्यले गर्ने घोषणा

२०७३ माघ १६ गते ११:५३

काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । आफ्ना राजनीतिक गुरुसमेत रहेका सिंहलाई भेट्न आइतबार प्रधानमन्त्री सिंह उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेका थिए । त्यस क्रममा प्रधानमन्त्रीले सिंहको स्वाथ्य लाभको कामना...

प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जलि व्यक्त

२०७३ माघ १६ गते ११:२५

काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आइतबार लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा...

साहित्यिक संस्थालाई नियमित अनुदान दिन सरकारसँग माग

२०७३ माघ १६ गते १०:४५

काठमाण्डु, १६ माघ– नवगठित साहित्यिक संस्था समन्वय सङ्घ नेपालले साहित्यिक संस्थाहरुलाई नियमित अनुदान दिन सरकारसँग माग गरेको छ । सङ्घले विसं २०६४ भन्दा पूर्व सरकारबाट दिइँदै आएको अनुदानलाई निरन्तरता दिन माग गरेको हो । सङ्घको शनिबार सम्पन्न भेलाले तीलगायत विभिन्न १५ बुँदे माग र...

ट्रकको ठक्करबाट युवतीको ज्यान गयो

२०७३ माघ १६ गते १०:१७

काठमाण्डु, १६ माघ– पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । वीरगन्जबाट बाराको परवानीपुरतर्फ जाँदै गरेको पिबी६५एम ९०८६ नंको ट्रकले वीरगन्जतर्फ आउँदै गरेको ना२७प ९०८६ नंको मोटरसाइकललाई शनिबार राति ठक्कर...

विद्यालयका लागि सासंद जोशीद्वारा २० लाख सहयोग

२०७३ माघ १६ गते १०:१२

काठमाण्डु, १६ माघ– दक्षिण पर्वतको रानीपानीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव शनिबारदेखि सुरु भएको छ । स्थानीय नेपालतारा माविमा स्नातक तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आगामी माघ २२ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञमा सांसद अर्जुनप्रसाद जोशीले रु...

नेपाली भूमि मिचेर भारतले पक्की सडक बनायो

२०७३ माघ १६ गते ९:५९

काठमाण्डु, १६ माघ– भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसगजामै पक्की सडक र नाला निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला...

सहिदलाई सम्झिंदै प्रधानमन्त्रीले के भने ?

२०७३ माघ १६ गते ८:४५

काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा...

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

२०७३ माघ १६ गते ८:३९

चितवन, १६ माघ– चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आइतबार बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाण्डु जाँदै गरेको ना५ख ५६५४ नम्बरको ट्रक अनियन्त्रित भई...

प्रचण्डलाई कसको खुकुरीबाट खतरा ?

२०७३ माघ १५ गते २०:२३

काठमाण्डु, १५ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँहि आफू  खुकुरीको धारमा रहेको बताएका छन् । सोनाम ल्होछारका अवसरमा शनिबार राजधानीमा भएको कार्यक्रममा उनले आफू दायाँ -बायाँ दुवैतिर खुकुरीको धारमा रहेको बताए । म दायाँ रडि्कँदा पनि खुकुरीको धारमा, बाँया पनि खुकुरीको धारमा छु, उनले भने  ।’ तर, ...

प्रधानमन्त्रीको पद रिक्त हुने केपी ओलीको घोषणा

२०७३ माघ १५ गते २०:०३

चितवन, १५  माघ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक...

एमालेले संसदमा बबाल गर्ने

२०७३ माघ १५ गते १९:५४

भीमदत्तनगर, १५ माघ -उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय निकायको निर्वाचन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको प्रदेश नं ७ स्तरीय भेलाको उद्घाटन गर्दै उपाध्यक्ष रावलले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुन...

सुवास नेम्वाङले लगाए प्रचण्डमाथि कडा आरोप

२०७३ माघ १५ गते १९:४७

विराटनगर, १५ माघ – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सोही कारण निर्वाचनसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए ।   सरकारले निर्वाचनको सम्बन्धमा सार्वजनिक प्रतिबद्धता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us