नवलपरासी, १७ माघ– नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् । सहिद दिवसका अवसरमा नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन् । उनले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा...
काठमाण्डु, १७ माघ– एमाले वैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ । भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको सोमबार बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए । आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको...
इलाम, १६ माघ– एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा (माओवादी केन्द्र) सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको बताएका छन् । संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा आइतबार इलामको समालबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
काठमाण्डु, १६ माघ– एमाले अध्यक्ष केपी ओलीले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई दलहरुबीच अविश्वास हटाई सहमति निर्माणमा सक्रिय हुन आग्रह गरेका छन् । ‘नेपाली देशभक्त युवा समाज’ ले सहिद दिवसका अवसरमा राजधानीको माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा ओलीले धमलासँग सहमतिको साँचो रहेको भन्दै...
काठमाण्डु, १६ माघ– एमाले निकट ‘नेपाली देशभक्त युवा समाज’ ले सहिद दिवसका अवसरमा मुलुक, जनता र राष्ट्रियताका पक्षमा योगदान गरेको भन्दै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई सम्मान गरेको छ । राजधानीको माइतीघर मण्डलमा आयोजित विश्वकै सबैभन्दा ठूलो नेपाली राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा एमाले अध्यक्ष...
काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी मोर्चाका नेतालाई छलफलका लागि फेरि बालुवाटार बोलाएका छन् । प्रचण्डले सोमबार बिहान नौ बजे प्रमुख सत्तारुढ घटक काँग्रेससहित मोर्चाका शीर्ष नेतालाई बालुवाटार बोलाएका हुन् । फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीको निजी सचिवालयले टेलिफोनमार्फत बैठकमा...
काठमाण्डु, १६ माघ– स्थानीय निकाय पुनर्संरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस नगरेको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । कलैयालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै स्थानीयवासीले माघ १७ गतेदेखि कलैयाको भरतचोकमा रिले अनसनमा बसेका छन् । उद्योग वाणिज्य संघ बाराको अगुवाइमा सुरु गरिएको सो...
काठमाण्डु, १६ माघ–भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्याधिक बढेको छ । प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टाले कालो धुवाँ फाल्दा यहाँका बस्तीसमेत कालाम्मे हुने गरेका छन् । प्रदूषणका कारण तरकारीलगायत नगदे...
काठमाण्डु, १६ माघ–निर्वाचन आयोगले अब प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो ।...
काठमाण्डु, १६ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले अब कसैले सहिद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताएकी छन् । सहिद दिवसका अवसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालय र राष्ट्रिय सहिद तथा शान्तिस्मारकले आइतबार गोकर्णमा आयोजना गरेको राष्ट्रिय सहिद एवम् वर–पिपल वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्–...
काठमाण्डु, १६ माघ– लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) अहिले म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा देखिन थालेका छन् । म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि अहिले उच्च भेगमा फाट्टफुट्ट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयवासीले बताएका छन् । हिमाली जटायु विषादीयुक्त आहार, बढ्दो तापक्रमको...
काठमाण्डु, १६ माघ– नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको राष्ट्रियतालाई बुझ्ने मामलामा अतिवादी सोच हावी भएको बताएका छन्। संयोजक भट्टराईले राष्ट्रियतालाई बुझ्ने मामलामा मधेशवादी दलहरु पनि चुक्ने गरेको आरोप लगाए। ब्ल्याकआउट नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै संयोजक भट्टराईले...