समाचार

सभामुख घर्ती र बेलायती राजदूतबीच भेटवार्ता

२०७३ माघ १७ गते १३:५६

काठमाण्डु, १७ माघ -सभामुख ओनसरी घर्तीसँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा उािहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको सभामुख घर्तीले जानकारी दिएकी छन् । सभामुख घर्तीले नेपाल र बेलायतबीचको सम्बन्ध,...

प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चाको सम्बन्ध धरापमा, के के भयो त बैठकमा ?

२०७३ माघ १७ गते १३:५१

काठमाण्डु, १७ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा सोमबार सत्तारुढ नेपाली काँग्रेस र मधेसी मोर्चासँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा उल्लेखित दुबै विषयमा सहमति खोज्ने प्रयास भए पनि कुनै निष्कर्ष निस्किएन...

सार्वजनिक लेखा समितिको सभापतिमा उपाध्याय निर्वाचित

२०७३ माघ १७ गते १३:३८

काठमाण्डु, १७ माघ -सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । समितिको सोमबार भएको निर्वाचनमा माओवादी र कांग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय निर्वा्चित भएका हुन् । उनले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए । सत्तापक्ष राप्रपाले...

दूरसञ्चार बेच्दा सरकारको निर्णय अनिवार्य लिनुपर्ने

२०७३ माघ १७ गते १३:२४

काठमाण्डु, १७ माघ -सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेलिकमसम्बद्ध सेवा प्रदायक कम्पनीको खरिद बिक्री गर्दा सरकारको अनिवार्य स्वीकृति लिनुपर्ने ब्यवस्था गर्न निर्देशन दिएको छ । यस्ता सेवा प्रदायकको सेयर तथा कम्पनी खरिद बिक्री प्रक्रियामा कर छलीको विवाद आएपछि सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएरमात्रै...

भक्तपुर अस्पतालमा आइसियु सेवाका लागि पहल गरिने

२०७३ माघ १७ गते १३:१५

काठमाण्डु, १७ माघ -भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ । अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्काले सोमबार पदभार ग्रहण गर्दै अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी गुणस्तरीय एवम् विश्वसनीय सेवा विस्तार गर्ने र आइसियु सञ्चालनमा ल्याउने...

अनुगमन टोली दार्मा पुग्यो

२०७३ माघ १७ गते १३:०१

काठमाण्डु, १७ माघ -बेलायत सरकारको अनुदान सहयोगमा ‘ग्रामीण पहुँच कार्यक्रम’ तेस्रो चरणअन्तर्गत ट्र्याक खोल्न काम भइरहेको छ । जम्मा १४।४ किलोमिटर लम्बाइ रहेको सडकको लागत रु २८ करोड रहेको छ । हालसम्म साढे पाँच किमी बाटो ग्राभेल भइसकेको छ भने फुङले सल्लिसलादेखि दार्मासम्मको करिब...

आगलागीबाट ३ करोडको क्षती

२०७३ माघ १७ गते १२:२६

काठमाण्डु, १७ माघ -कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाखको क्षति भएको छ  । कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन् । सो बस्तीका घरवेटी ब्रम्ह् महर्जनले सटर बनाइ भाडामा सञ्चालन गरेका थिए । उक्त...

बस दुर्घटना हुँदा १० जना घाइते

२०७३ माघ १७ गते १२:१५

काठमाण्डु, १७ माघ -पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार ना५ख ११२१ नंको बस बिहान ९ः३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको हो...

सत्तासिन दल र मधेसी मोर्चाको बैठक निस्कर्ष बिना सकियो

२०७३ माघ १७ गते ११:५५

काठमाण्डु, १७ माघ -सत्तासिन दल र मधेसी मोर्चाको बैठक बिना निस्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भरखरै सकिएको बैठकमा स्थानिय निकायको चुनाव, संविधान संसोधन र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनमा छलफल भएपनि सहमति कुनैपनि विषयमा हुन सकेन । मधेसी मोर्चाले चुनाव अघि संविधान संसोधन...

औषधिको अभावले स्वास्थ्य संस्था सुनसान

२०७३ माघ १७ गते ११:२८

काठमाण्डु, १७ माघ – महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन् । सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन । गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै...

त्रिविले हेटौँडाबाट भर्ना लिन नपाउने

२०७३ माघ १७ गते ११:२३

काठमाण्डु, १७ माघ – त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएदेखि नै दुई विश्वविद्यालयका बीचमा विवाद हुँदै आएको थियो । चार वर्षअघि त्रिविले चितवनको...

मादक पदार्थ सेवन गरेर साथीको हत्या

२०७३ माघ १७ गते १०:४१

काठकाण्डु, १७ माघ – अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् । आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us