समाचार

धानका लागि झापा उत्कृष्ट क्षेत्र

२०७३ माघ १८ गते १५:४३

काठमाण्डु, १८ माघ–सङ्घीय संरचनाअनुरुप प्रदेश नं एकअन्तर्गत पर्ने झापामा १० वर्षे प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुरु भएको छ । जिल्लाको संसदीय निर्वाचन क्षेत्र नं तीनको पूर्वी दक्षिणी गाविस पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीको एक हजार हेक्टर क्षेत्रफलमा चालु आवदेखि उक्त परियोजना लागू भएको...

तत्काल राजदूत नियुक्त गर्न समितिको निर्देशन

२०७३ माघ १८ गते १५:३०

काठमाण्डु, १८ माघ– व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा रिक्त राजदूत तत्काल नियुक्त गर्न आज नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकमा राजदूत नियुक्तिमा भइरहेको ढिलाइ र अवैतनिक राजदूतको कार्यप्रगतिका सम्बन्धमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग छलफलपछि सो निर्देशन दिइएको हो । समितिका...

२२ वर्षीय युवक भन्छन्ः २५ बालबालिकालाई आफ्नै खर्चमा पढाउँछु

२०७३ माघ १८ गते १५:१७

काठमाण्डु, १८ माघ– विद्याकी देवी सरस्वती पूजाको पूर्वसन्ध्यामा महोत्तरीका एक युवकले २५ बालबालिकालाई आफ्नै निजी खर्चमा पढाउने घोषणा गरेका छन् । गौशाला नगरपालिका– ६ का २२ वर्षीय इन्जिनियर निशान्तकुमार साहले स्थानीय गरिब, दलित समूहका बालबालिकालाई पढाउने निर्णय गरेका हुन् । गत वैशाख १३ गतेदेखि सहरी...

प्रधानमन्त्री प्रचण्डले भनेः तपाईहरु निद्राबाट ब्यूँझनुस् दक्षिणपन्थी जागिसक्यो

२०७३ माघ १८ गते १५:०५

काठमाण्डु, १८ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, देशमा अहिले दक्षिणपन्थी हावा चलेको छ । यसको नाममा ७० वर्षको...

सार्क कार्यक्रम समितिको बैठकमा बजेट लगाएतका विषयमा छलफल हुने

२०७३ माघ १८ गते १४:००

काठमाण्डु, १८ माघ– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार काठमाण्डौँमा हुँदैछ । सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्ररविदेशरबाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका...

लोकसेवा आयोगको वेबसाइटमा समस्या, नायब सुब्बाको फारम भर्ने म्याद तीन दिन थपियो

२०७३ माघ १८ गते १३:४१

काठमाण्डु, १८ माघ– लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि मर्कामा परेका आवेदकहरुलाई लक्षित गरी नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ । हाल लोकसेवा आयोगले आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ । तर, तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु मर्कामा...

एकैपटक ३ सय २९ जना चार्टर्ड एकाउन्टेन्ट दीक्षित

२०७३ माघ १८ गते १३:४०

काठमाण्डु, १८ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय २९ जना चार्टर्ड एकाउन्टेन्टहरुलाई मंगलबार दीक्षित गरेकी छिन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आज राजधानीमा प्रथम दीक्षान्त समारोह गरी उनीहरुलाई दीक्षित गरेको हो । चार्टर्ड एकान्टेन्ट्सहरुलाई दीक्षित गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टहरुको...

गाविस सचिवले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम

२०७३ माघ १८ गते १३:३१

काठमाण्डु, १८ माघ– गाविस हक हित संरक्षण केन्द्र नेपालले सरकारले आफूहरुको मागलाई बेवास्था गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । केन्द्रले भक्तपुरको रफत सञ्चार क्लबमा मंगलबार पत्रकार सम्मेलन गरी आफूहरुले सरकारसमक्ष पेश गरेको पाँचबुँदे मागलाई सम्बोधन नगरे बिहीबारदेखि देशव्यापी रुपमा कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने...

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दीरको पुनःनिर्माण सुरु

२०७३ माघ १८ गते १३:०३

काठमाण्डु, १८ माघ– रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ। रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो। मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने...

बेवारिसे अवस्थामा महिलाको शव फेला

२०७३ माघ १८ गते १२:५९

काठमाण्डु, १८ माघ– सिन्धुलीको जनकन्या गाविस–१ सोलाभञ्ज्याङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । तराई मुलकी जस्तो देखिने अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वनमा नामथर, बतन समेत नखुलेकी रातो रङ्गको कुर्तासुरुवाल लगाएकी, उचाइ पाँच...

‘दलितमाथि विभेद गर्नेलाई कडा कार्वाही’

२०७३ माघ १८ गते १२:५४

काठमाण्डु, १८ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायले भोग्दै आएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधानप्रति पूर्ण प्रतिबद्धताका साथ क्रियाशील भएको बताएका छन्। राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिमण्डलसँग मंगलबारप्रधानमन्त्री निवास बालुवाटारमा दलित अधिकार तथा सरकारको काम कारबाहीका विषयमा छलफल गर्दै प्रधानमन्त्रीले जात, वर्ण...

सार्क कार्यक्रम समितिको बैठक बुधबार बस्दै

२०७३ माघ १८ गते १२:३०

काठमाण्डु, १८ माघ– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार सुरू हुँदैछ । सार्क अध्यक्षका नाताले नेपालले कार्यक्रम समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेश(बाह्य मामिला मन्त्रालयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us