समाचार

आखिर नियतिका सामु हारिन सुनिता

२०७३ माघ १९ गते १७:१६

काठमाण्डु, १९ माघ–घरझगडा बढ्दै गएपछि श्रीमानले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको छ । बुधबार राति १.३५ बजे उनको आइसियुमै निधन भएको अस्पतालले जनाएको छ । यही...

अदुअआलाई फैसला भएका मुद्दामा ६० प्रतिशत सफलता

२०७३ माघ १९ गते १७:१३

काठमाण्डु, १९ माघ–राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७२- ७३ को वार्षिक प्रतिवेदन बुधबार पेस भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा आयोगका कावा प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनको दिशामा सम्पादन गरेका कार्य समेटिएको आयोगको छब्बिसौँ...

निर्वाचन आयोग निर्वाचन हुनेमा अन्योल, नेता भन्छन् चुनाव भएरै छाड्छ

२०७३ माघ १९ गते १७:०७

काठमाण्डु, १९ माघ–प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तह वा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारेमा आयोग अन्योलमा परेको बताएका छन् । आज पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजित सरोकारवालासँगकोे अन्तक्र्रिया कार्यक्रममा उनले भने – सरकारले निर्वाचनको मिति घोषणा गर्न नसक्दा आयोग अन्योलमा परेको हो...

रिक्सा व्यवसायी आन्दोलनमा

२०७३ माघ १९ गते १६:४२

काठमाण्डु, १९ माघ–धनगढी उपमहानगर क्षेत्रमा सञ्चालन रहेका विद्युतीय रिक्सा (ई रिक्सा) व्यवसायीले आज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । कार्यालय घेराउका कारण आज कार्यालयको काम प्रभावित भएको छ । आफूहरुको व्यवसाय उपमहानगरपालिकामा दर्ता गरी सञ्चालन गर्न दिनुपर्ने माग राख्दै रिक्सा व्यवसायी आन्दोलनमा उत्रेका हुन्...

चुनावको माहौल बिगार्ने छुट कसैलाई छैन : क्रान्तिकारी

२०७३ माघ १९ गते १६:११

काठमाण्डु, १९ माघ–आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अब कुनै तागतले रोक्न नसक्ने अखिल (क्रान्तिकारी)का नेताहरूले बताएका छन् । स्ववियु चुनावमा उमेरहद लगाउनु हुँदैन भन्नेहरुलाई कलेजका विद्यार्थीहरुले माफी नदिने दावी पनि उनीहरुले गरे । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बुधबार आयोजित स्ववियु केन्द्रित विशेष कार्यक्रममा...

अनुदानमा पन्ध्र हजार स्याउका बिरुवा वितरण

२०७३ माघ १९ गते १६:०१

काठमाण्डु, १९ माघ–जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ । कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको हो । स्याउ नर्सरीबाट रु ४० मा बिरुवा खरिद गरी किसानलाई दुई रुपैयाँमा...

एमालेको मेची महाकाली अभियानको कार्यतालिका सार्वजनिक

२०७३ माघ १९ गते १५:५१

काठमाण्डु, १९ माघ–नेकपा (एमाले)ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली समाजमा विद्यमान जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकता कमजोर पारी...

गाविस कार्यालयको छाप र कागजपत्र प्रजिअको हातमा

२०७३ माघ १९ गते १५:३०

सिन्धुलीका ५० वटै गाउँ विकास समितिको कार्यालयको छाप तथा अन्य सामग्री स्थानीय विकास अधिकारीको साथमा छ । गाविसका सचिवले आजबाट कुनै पनि काम नगर्ने घोषणा गर्दै कार्यालयको छाप तथा अन्य सामग्री स्थानीय विकास अधिकारीकलाई बुझाएका हुन् । वि।सं।२०७३ वैशाख ७ मा गाविस सचिवको लागि...

झापामा गाविस सचिवद्वारा कामकाज ठप्प

२०७३ माघ १९ गते १५:२०

काठमाण्डु, १९ माघ–प्रोत्साहन भत्ता रोकेकोमा विरोधमा गाविस सचिवले आजबाट झापाका सबै गाविस कार्यालयको काम ठप्प पारेका छन् । कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेका कारण गाविस सचिवले कार्यालयको काम ठप्प पारेका हुन् । गाविस सचिवले सरकारले निजामती कर्मचारीलाई कानुन...

पूर्वराजा शाहले माघ १९ सम्झिँदै भनेः त्यतिबेला मैले गल्ती गरेकै हो, त्यसैले राजसंस्था गयो

२०७३ माघ १९ गते १५:१३

काठमाण्डु, १९ माघ–पूर्वराजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ को राजनीतिक कु घट्नालाई सम्झिँदै त्यतिवेला आफूबाट महाभुल भएको स्विकार गरेका छन् । आफू निटकका पूराना राजतन्त्रनिकट तथा माघ १९ को कु घटनाका राजनितिक खेलाडीहरुसँग आज नागार्जुन दरबारमा विशेष भलाकुसारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले त्यतिबेला आफूबाट...

निर्वाचन कार्यालयमा पच्चीस राजनीतिक दलद्वारा विवरण पेस

२०७३ माघ १९ गते १५:०२

काठमाण्डु, १९ माघ–निर्वाचनमा सहभागी हुन कञ्चनपुरका २५ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा विवरण पेस गरेका छन् । जिल्लामा क्रियाशील सबै राजनीतिक दललाई सोमबारसम्म विवरण पेस गर्न निर्वाचन कार्यालयले समय सीमा निर्धारण गरेको थियो । निर्धारित समयमा २५ राजनीतिक दलले विवरण पेस गरेको जिल्ला निर्वाचन...

धुर्मुस सुन्तली मुसहर बस्तीमा पुगेसंगै औषधीसहितको चिकित्सक टोली पुग्यो

२०७३ माघ १९ गते १४:४६

आरके महतो, बर्दिबास, महोत्तरी . काठमाण्डु, १९ माघ–हास्य कालकार धुर्मुस सुन्तली म’सहरको समग्र विकासको लागि पुगेपछि महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित मुसहर बस्तीमा पहिलोपटक औषधिसहितको चिकित्सक टोलि पुगेर निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । मङ्गलबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा मुसहर समुदायका २५ जनाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us