काठमाण्डु, १८ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, देशमा अहिले दक्षिणपन्थी हावा चलेको छ । यसको नाममा ७० वर्षको...
काठमाण्डु, १८ माघ– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार काठमाण्डौँमा हुँदैछ । सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्ररविदेशरबाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका...
काठमाण्डु, १८ माघ– लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि मर्कामा परेका आवेदकहरुलाई लक्षित गरी नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ । हाल लोकसेवा आयोगले आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ । तर, तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु मर्कामा...
काठमाण्डु, १८ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय २९ जना चार्टर्ड एकाउन्टेन्टहरुलाई मंगलबार दीक्षित गरेकी छिन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आज राजधानीमा प्रथम दीक्षान्त समारोह गरी उनीहरुलाई दीक्षित गरेको हो । चार्टर्ड एकान्टेन्ट्सहरुलाई दीक्षित गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टहरुको...
काठमाण्डु, १८ माघ– गाविस हक हित संरक्षण केन्द्र नेपालले सरकारले आफूहरुको मागलाई बेवास्था गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । केन्द्रले भक्तपुरको रफत सञ्चार क्लबमा मंगलबार पत्रकार सम्मेलन गरी आफूहरुले सरकारसमक्ष पेश गरेको पाँचबुँदे मागलाई सम्बोधन नगरे बिहीबारदेखि देशव्यापी रुपमा कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने...
काठमाण्डु, १८ माघ– रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ। रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो। मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने...
काठमाण्डु, १८ माघ– सिन्धुलीको जनकन्या गाविस–१ सोलाभञ्ज्याङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । तराई मुलकी जस्तो देखिने अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वनमा नामथर, बतन समेत नखुलेकी रातो रङ्गको कुर्तासुरुवाल लगाएकी, उचाइ पाँच...
काठमाण्डु, १८ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायले भोग्दै आएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधानप्रति पूर्ण प्रतिबद्धताका साथ क्रियाशील भएको बताएका छन्। राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिमण्डलसँग मंगलबारप्रधानमन्त्री निवास बालुवाटारमा दलित अधिकार तथा सरकारको काम कारबाहीका विषयमा छलफल गर्दै प्रधानमन्त्रीले जात, वर्ण...
काठमाण्डु, १८ माघ– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार सुरू हुँदैछ । सार्क अध्यक्षका नाताले नेपालले कार्यक्रम समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेश(बाह्य मामिला मन्त्रालयमा...
काठमाण्डु, १८ माघ– नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झामाथि मधेसी मोर्चाभित्रैबाट एमाले अध्यक्ष केपी ओलीका लागि सुराकी भूमिका निर्वाह गरिरहेको आरोप लागेको छ । झाको पार्टी मोर्चाको एक घटक हो । उनी आन्दोलनमा अन्य मोर्चा घटक सँगै छन् । मोर्चाक एक नेताका अनुसार आफूहरुको...
काठमाण्डु, १८ माघ–प्रहरी गाउँमा आउने थाहा पाएपछि पाल्पाका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् । पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाले प्रहरी गाउँमा...
काठमाण्डु, १८ माघ–थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नै औषधि पसल ९फार्मेसी० सञ्चालनमा ल्याएको छ । गतवर्ष सर्वोच्च अदालतले सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्नुपर्ने आदेश जारी गरेपछि सरकारी अस्पतालले फार्मेसी राख्न सुरु गरेका हुन् । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा....