समाचार

सहिदलाई सम्झिंदै प्रधानमन्त्रीले के भने ?

२०७३ माघ १६ गते ८:४५

काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा...

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

२०७३ माघ १६ गते ८:३९

चितवन, १६ माघ– चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आइतबार बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाण्डु जाँदै गरेको ना५ख ५६५४ नम्बरको ट्रक अनियन्त्रित भई...

प्रचण्डलाई कसको खुकुरीबाट खतरा ?

२०७३ माघ १५ गते २०:२३

काठमाण्डु, १५ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँहि आफू  खुकुरीको धारमा रहेको बताएका छन् । सोनाम ल्होछारका अवसरमा शनिबार राजधानीमा भएको कार्यक्रममा उनले आफू दायाँ -बायाँ दुवैतिर खुकुरीको धारमा रहेको बताए । म दायाँ रडि्कँदा पनि खुकुरीको धारमा, बाँया पनि खुकुरीको धारमा छु, उनले भने  ।’ तर, ...

प्रधानमन्त्रीको पद रिक्त हुने केपी ओलीको घोषणा

२०७३ माघ १५ गते २०:०३

चितवन, १५  माघ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक...

एमालेले संसदमा बबाल गर्ने

२०७३ माघ १५ गते १९:५४

भीमदत्तनगर, १५ माघ -उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय निकायको निर्वाचन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको प्रदेश नं ७ स्तरीय भेलाको उद्घाटन गर्दै उपाध्यक्ष रावलले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुन...

सुवास नेम्वाङले लगाए प्रचण्डमाथि कडा आरोप

२०७३ माघ १५ गते १९:४७

विराटनगर, १५ माघ – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सोही कारण निर्वाचनसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए ।   सरकारले निर्वाचनको सम्बन्धमा सार्वजनिक प्रतिबद्धता...

बलेरो दुर्घनटामा १३ घाइते

२०७३ माघ १५ गते १९:४२

सिन्धुली,  माघ १५ – सिन्धुलीमा आज पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ब्रेक फेल हुँदा भद्रकाली गाविस–४ धनमाना हिले खोलामा बोलेरो दुर्घटना भएको हो ।   अमले गाविसबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको बा १२ च ३६४६ नंको बोलेरो दुर्घटना हुँदा भद्रकाली–५ बस्ने...

औषधि व्यवसायीलाई चुनावको चटारो

२०७३ माघ १५ गते १५:२२

काठमाण्डु, १५ माघ –नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ औँ अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा...

जिप दुर्घटनामा १ को मृत्यु, ५ घाइते

२०७३ माघ १५ गते १५:१५

काठमाण्डु, १५ माघ –जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक आज भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...

सन् २०२० सम्म नेपाललाई कुष्ठरोग मुक्त बनाउने सरकारको लक्ष्य

२०७३ माघ १५ गते १५:०९

काठमाण्डु, १५ माघ –सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारको छ । ‘समयमानै कुष्ठरोगको उपचार गरौँ, अपाङ्गता हुनबाट बचौं’ भन्ने मूलनाराका साथ भोलि यो दिवस देशभरि मनाउने तयारी गरेको छ । अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस...

टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो, प्रयोग नगर्न अपिल

२०७३ माघ १५ गते १४:२१

काठमाण्डु, १५ माघ –नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर...

संशोधन विधेयक पारित नहुने थाहा हुँदाहुँदै सरकारले जिद्दी गर्योः अध्यक्ष ओली

२०७३ माघ १५ गते १४:१३

काठमाण्डु, १५ माघ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक पारित नहुने थाहा हुँदाहुँदै सरकारले अनावश्यक रुपमा जिद्दी गरिरहेको बताएका छन्। प्रेस चौतारी चितवनले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पारित नहुने निश्चित भएकाले संशोधन विधेयक फिर्ता लिन उपयुक्त हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us