काठमाण्डू, १३ भदौ– जिल्ला अदालत काठमाण्डूले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको हो । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको...
काठमाण्डू, १३ भदौ– सत्ता घटक दल एमालेका सांसद किरण कुमार साहले सुशासन र स्थिरताको नारा लगाउने नेताहरूको व्यवहार त्यसअनुसारको पाउन नसकेको तर्क गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद साहले यस्तो बताएका हुन । सांसद साहले भने, ‘सुशासनको नारा...
काठमाण्डू, १३ भदौ– निर्वाचन आयोगले मनाङ– १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले आगामी १७ कात्तिकमा हुनेगरी उपनिर्वाचनको मिति तोकिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन । सो क्षेत्रका प्रतिनिधि राजिव गुरुङ उर्फ (दीपक मनाङे) गण्डकी...
काठमाण्डू, १३ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीनै तहका सुरक्षाकर्मी परिचालन गर्ने घोषणा गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन । स्वास्थ्य मन्त्रालयको समन्वयमा...
काठमाण्डू, १३ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गराउन सरकारसँग माग गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले सरकारसँग यस्तो माग गरेका हुन । उनले चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी...
काठमाण्डू, १३ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै रास्वपाका...
काठमाण्डू, १३ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे जानकारी गराएका हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले भोलिबाट हुने...
काठमाण्डू, १३ भदौ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । मन्त्री भण्डारीले...
काठमाण्डू, १४ भदौ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजान राजनीतिक दलहरूको मनस्थिति अहिलेसम्म नपुगेको तर्क गरेका छन । आज (शुक्रबार) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहमा मन्तव्य दिँदै मन्त्री गुरुङले...
काठमाण्डू, १४ भदौ– आज (शुक्रबार) बसेको मन्त्री परिष्दको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबारबाट हुने प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन । चीनका राष्ट्रपति सी चिनफिङको...
काठमाण्डू, १३ भदौ– आज (शुक्रबार) बसेको मन्त्री परिष्दको बैठकले मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्ष सुदर्शनदेव भट्टलाई बनाउने निर्णय गरेको छ । न्याय परिषद्को सिफारिसको आधारमा न्यायाधीश भट्टलाई विशेष अदालतमा नियक्कत गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम...
काठमाण्डू, १३ भदौ– नेपाल प्रहरीको ३२ औँ महानिरीक्षकका रुपमा चन्द्रकुवेर खापुङ नियुक्त हुने भएका छन । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका...