काठमाण्डू, १४ भदौ– झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत अवस्थामा भेटिएका छन । झापाको बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन...
चितवन, १४ भदौ– चितवनमा गएराति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा१५च ४६९३ नम्बरको कार गएराति साढे १ बजेतिर भरतपुर महानगरपालिका १० विशालचोकमा अनियन्त्रित भई सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा भरतपुर-२ आँपटारीका डा.विप्लव भट्टको मृत्यु भएको प्रहरीले...
काठमाण्डू, १४ भदौ– प्रधानमन्त्री केपी ओली चीन प्रस्थान गरेका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीलाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा...
काठमाण्डू, १३ भदौ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपकिपाका सांसद प्रेम सुवालले यस्तो माग गरेका हुन । दलित भूमिहीन सुकुम्बासीको नाममा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न...
काठमाण्डू, १३ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको उदेश्य भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा दिन नरहेको आरोप लगाएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले...
काठमाण्डू, १३ भदौ– प्रहरीले सर्लाहीबाट लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोन रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११ः ५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प...
काठमाण्डू, १३ भदौ– प्रतिनिधिसभाले संसदीय सुनुवाइ समिति सदस्यमा कांग्रेस सांसद रामहरि खतिवडाको नाम अनुमोदन गरेको छ । आज (शुक्रबार) बसेको बैठकमा सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानाले सुनुवाइ समितिको सदस्यमा कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको ठाउँमा खतिवडाको नाम हेरफेर गर्ने प्रस्ताव गरेका थिए । जसलाई सभाले...
काठमाण्डू, १३ भदौ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उखु किसानको पैसा दिन सरकारलाई आग्रह गरेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन । उनले भने, ‘उखु किसानको पैसा दिन सक्दैन...
काठमाण्डू, १३ भदौ– जिल्ला अदालत काठमाण्डूले पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जना धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेशसँगै सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ...
काठमाण्डू, १३ भदौ– नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने भएको छ । आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिएका छन । मुगुमा २०३२ सालमा रारा राष्ट्रिय...
काठमाण्डू, १३ भदौ– गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग मुद्धा दायर गरीएको अख्तियार स्रोतले जानकारी दिएको...
काठमाण्डू, १३ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुराबाट भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउने बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । संसद् बैठकमा...