काठमाण्डू, १४ भदौ– रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजपुर नगरपालिका– ९ का ३५ बर्षीय अशोक कुमार यादव रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ काठे पुलस्थित सडकमा स.१० प ७७३८...
काठमाण्डू, १४ भदौ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छन । आज (शनिबार) वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ को उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले परिवार...
काठमाण्डू, १४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा नेपाल र चीनबीच दुई पक्षीय सम्बन्धको बारेमा छलफल...
काठमाण्डू, १४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका छन् । शनिबार बिहान प्रस्थान गरेका प्रधानमन्त्री ओली दिउँसो चीनको थियानजिन शहरमा पुगेका हुन् । थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका...
काठमाण्डू, १४ भदौ– प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डू, १४ भदौ– काठमाण्डू महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छिन् । आज (शनिबार) ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर उपमेयर डङ्गोलले यस्तो सुझाव दिएकी हुन् ।...
काठमाण्डू, १४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताएका छन । अध्यक्ष नेपालले नेपालको कानुनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको समेत बताए । आज (शनिबार) काठमाण्डूमा आयोजित एक...
काठमाण्डू, १४ भदौ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन । आज (शनिबार) ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक मेयर बालेनले यस्तो बताएका हुन । उनले सानोमा आफूले हलिउड फिल्म हेर्दा खेरी सिटी...
काठमाण्डू, १४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रप्त गरेका छन । प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको जिम्मेवारी...
काठमाण्डू, १४ भदौ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको कुरा उठाउन आग्रह गरेका छन । प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरीसकेका छन ।...
काठमाण्डू, १४ भदौ– लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । मेयर खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले जानकारी दिएका छन । मेयर सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट...
काठमाण्डू, १४ भदौ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन पर्साको वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् । एमाले अध्यक्ष समेत रहेका...