समाचार

जेनजीको आन्दोलनमा कुलमानको समर्थन

२०८२ भदौ २३ गते १०:०१

काठमाण्डू, २३ भदौ- उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई  समर्थन जनाएका छन् । सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन् ।  उनले उक्त निर्णयको विरोधमा जेन जी पुस्ताले निकाल्ने...

काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

२०८२ भदौ २२ गते १७:३७

काठमाण्डू, २२ भदौ– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । काभ्रेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिए । आषुष्मालाई शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी व्यथा...

सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान हुँदैनः कांग्रेस सांसद केसी

२०८२ भदौ २२ गते १७:०५

काठमाण्डू, २२ भदौ– पूर्व मन्त्री एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गर्नु समस्याको समाधान नहुने तर्क गरेका छन । आज (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद केसीले यस्तो बताएका हुन । उनले सामाजिक...

विधान संशोधन प्रस्तावमा आएका संशोधन अघि बढ्दैनन्ः विष्णु पौडेल

२०८२ भदौ २२ गते १६:४०

काठमाण्डू, २२ भदौ– एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा आएका संशोधनहरू अघि बढ्न नसक्ने बताएका छन । ललितपुरको गोदावरीस्थित सनराइजहलमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा आज (आइतबार) आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका...

एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार गर्न खोजीयोः एमाले महासचिव

२०८२ भदौ २२ गते १६:३५

काठमाण्डू, २२ भदौ– एमाले महासचिव शंकर पोखरेलले एमाले जनताको बहुदलीय जनवाद (जबज)को मार्गनिर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा एमाले महासचिव पोखरेलले यस्तो जवाफ फर्काएका हुन । महासचिव पोखरेलले...

एमाले जबजकै मार्गनिर्देशनमा अघि बढेको छः महासचिव पोखरेल

२०८२ भदौ २२ गते १६:३२

काठमाण्डू, २२ भदौ– एमाले महासचिव शंकर पोखरेलले एमाले जनताको बहुदलीय जनवाद (जबज)को मार्गनिर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा एमाले महासचिव पोखरेलले यस्तो जवाफ फर्काएका हुन । महासचिव पोखरेलले...

प्रधानमन्त्री ओलीको गुनासोः बुद्धिजीवीहरूले सरकारले गरेको राम्रो काम पनि देखेनन्

२०८२ भदौ २२ गते १६:२७

काठमाण्डू, २२ भदौ– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका बुद्धिजीवीहरूले सरकारले गरेको राम्रो काम पनि नदेखेको भन्दै गुनासो व्यक्त गरेका छन । ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको तेस्रो दिन हलमा सुरुमा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले पछिल्लो...

बुद्धिजीवीलाई पुतलीसँग दाँज्दै प्रधानमन्त्री ओलीले गोदावरीमा सुनाए यस्तो कथा ?

२०८२ भदौ २२ गते १६:२५

काठमाण्डू, २२ भदौ– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका बुद्धिजीवीहरूले सरकारले गरेको राम्रो काम पनि नदेखेको भन्दै गुनासो व्यक्त गरेका छन । ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको तेस्रो दिन हलमा सुरुमा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले पछिल्लो...

गोदावरीमा एमालेको पदाधिकारी बैठक जारी

२०८२ भदौ २२ गते १६:२१

काठमाण्डू, २२ भदौ– सत्ता घटक दल एमालेको पदाधिकारी बैठक सुरु भएको छ । एमालेको पदाधिकारी बैठक ललितपुरको गोदावरीस्थित सनराइजहलमा केहि बेर अधि मात्रै सुरु भएको हो । सनराइज सम्मेलन केन्द्रमा जारी बैठकमा विधान महाधिवेशनसहित समसामयिक विषयमा छलफल भइरहेको एक नेताले बताए । दोस्रो विधान...

सञ्जाल बन्द गर्ने सरकारको उद्देश्य हैन, दर्ताका लागि आह्वान मात्रै गरिएको होः प्रधानमन्त्री ओली

२०८२ भदौ २२ गते १६:१०

काठमाण्डू, २२ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको तर्क गरेका छन । सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सोमबार सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले यस्तो तर्क गरेका हुन ।...

जेनजीको प्रतिवाद घोषणाबारे प्रधानमन्त्री ओलीः कानुनबारे स्पष्ट छन् भन्ने अपेक्षा छ

२०८२ भदौ २२ गते १६:०८

काठमाण्डू, २२ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको तर्क गरेका छन । सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सोमबार सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले यस्तो तर्क गरेका हुन ।...

जेनजीको प्रदर्शनलाई बालेनलेको पनि समर्थन

२०८२ भदौ २२ गते १५:५१

काठमाण्डू, २२ भदौ– काठमाण्डू महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई पनि समर्थन जनाएका छन् । उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत घोषणा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us