समाचार

माइतीघर–बानेश्वर–तीनकुने–शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी

२०८२ भदौ २३ गते १२:४०

काठमाण्डू, २३ भदौ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले काठमाण्डूको नयाँ बानेश्वर क्षेत्रमा आज (सोमबार) राति १० बजे सम्मका लागि कफ्र्यू जारी गरेको छ । भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला...

रौतहटमा बोक्सीको आरोपमा कुटपिट

२०८२ भदौ २३ गते १२:३२

काठमाण्डू, २३ भदौ– रौतहटको एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरीएको छ । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेका हुन । ४० वर्षीय स्थानीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु...

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

२०८२ भदौ २३ गते १२:२८

काठमाण्डू, २३ भदौ– नेपाल सरकारले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजीहरु छपक्कै भएपछि सवारीँ आवागमन पूर्ण...

जेनजीहरू संसद् भवनभित्र, प्रहरीले हान्यो अश्रुग्याँस

२०८२ भदौ २३ गते १२:२५

काठमाण्डू, २३ भदौ– प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।...

संसद भवनभित्र छिरे जेन–जी

२०८२ भदौ २३ गते १२:२०

काठमाण्डू, २३ भदौ– नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्ट्रचारविरुद्धमा विरोध प्रर्दशनमा उत्रिएका जेन–जीहरु निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरस्थित संसद भवन भित्र प्रवेश गरेका छन । भ्रष्ट्रचार र समाजिक प्रतिबन्ध विरुद्ध सडकमा आएका उनीहरुले ब्यारिकेटड तोडेरै संसद भवन तर्फ अधि बढेका थिए ।...

निषेधित क्षेत्र तोड्दा जेनजी र प्रहरीबिच घम्साघम्सी

२०८२ भदौ २३ गते १२:०५

काठमाण्डू, २३ भदौ– भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले काठमाण्डूको नयाँ बानेश्वरमा निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढ्न खोजेका हुन् । यसक्रममा उनीहरुको प्रहरीसँग घम्साघम्सीसमेत भएको छ ।...

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

२०८२ भदौ २३ गते १२:००

काठमाण्डू, २३ भदौ– संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले आज (सोमबार) आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ लिएका...

जेनजीको पोखरामा पनि प्रदर्शन

२०८२ भदौ २३ गते ११:४९

काठमाण्डू, २३ भदौ– नेपाल सरकारले नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेनजीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् । उनीहरूले ‘हाम्रो देश कसले बचाउँछ रु’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’, ‘मेरो पैसा दे’ जस्ता...

नयाँ बानेश्वरमा जेनजी प्रदर्शन

२०८२ भदौ २३ गते ११:३२

काठमाण्डू, २३ भदौ– नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर पुगेको छ । प्रदर्शनमा सहभागीहरू नारा लगाउँदै नयाँबानेश्वर आइपुगेका हुन । बानेश्वरमा प्रहरीले प्रदर्शनकारीलाई ब्यारिकेड राखेर रोकेको छ । प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा सहितका प्लेकार्ड बोकेका...

माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढ्यो जेनजीको जुलुस

२०८२ भदौ २३ गते ११:२२

काठमाण्डू, २३ भदौ– नेपाल सरकारले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि सरेको छ । प्रदर्शनमा सहभागीहरु नारा लगाउँदै नयाँ बानेश्वर तर्फ अधि बढेको हो । भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक...

जेनजीको आन्दोलनमा कुलमानको समर्थन

२०८२ भदौ २३ गते १०:०१

काठमाण्डू, २३ भदौ- उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई  समर्थन जनाएका छन् । सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन् ।  उनले उक्त निर्णयको विरोधमा जेन जी पुस्ताले निकाल्ने...

काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

२०८२ भदौ २२ गते १७:३७

काठमाण्डू, २२ भदौ– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । काभ्रेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिए । आषुष्मालाई शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी व्यथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us