समाचार

कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव छैनः शिक्षामन्त्री पुन

२०८२ असोज १० गते १०:२४

काठमाण्डू १० असोज– नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नहुने बताएका छन । सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह समेत गरेका छन । मन्त्री पुनले भनेका छन, ‘कुहिएका नेताहरू...

रास्वपालाई घरबेटीको आग्रहः केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर

२०८२ असोज १० गते १०:१६

काठमाण्डू १० असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन आग्रह गरेका हुन । लामो समयसम्मको...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८२ असोज १० गते १०:०८

काठमाण्डू १० असोज– धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएका छन । धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा...

भोटेकोसीमा खसेर भ्यान बेपत्ता

२०८२ असोज १० गते ८:१९

सिन्धुपाल्चोक, १० असोज- अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ बाट डेलिभरी भ्यान भोटेकोसी नदीमा खसेको छ । बा१२च ६५९४ नम्बरको सुकुटेमा रहेको सिन्धु दूग्ध डेरीको दूग्ध संकलन गर्ने भ्यान शुक्रबार बिहान सवा ५ बजेतिर सुकुटेबाट खाडीचौर जाने क्रममा २० मिटर तल भोटेकोसीमा खसेको प्रहरीले...

प्रचण्ड र बालेनतर्फ लक्षित गर्दै ओलीले भनेः भ्रष्टाचार नगर्नु र राष्ट्रिय स्वाधीनताको झण्डा उठाउनु मेरो अपराध हो ? .

२०८२ असोज १० गते ८:११

काठमाण्डू, १० असोज– एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार नगर्नु नै आफ्नो अपराध भएको बताएका छन् । भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीका नेतासँगको भेटमा ओलीले भ्रष्टाचार नगरेका कारण आफूलाई निशाना बनाइएको बताए । ‘अहिले ममाथि प्रहारको निशाना केन्द्रित गरिएको छ...

निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक

२०८२ असोज ९ गते १९:३२

काठमाण्डू, ९ असोज–कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी आमा ८९ वर्षीया शारदादेवीको बिहीबार अपराह्न निधन भएको हो । लेखकका स्वकीय सचिव जनक भट्टले शारदाको राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको बताए । उनका अनुसार उनी लामो समयदेखि...

शीर्ष नेताको पासपोर्ट रोक्काबारे अध्ययन भइरहेको छः सरकारका प्रवक्ता

२०८२ असोज ९ गते १९:२५

काठमाण्डू, ९ असोज– सरकारले शीर्ष नेताहरुको राहदानी (पासपोर्ट) रोक्का गर्न सक्ने बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा राज्यका संयन्त्रले अध्ययन गरिरहेको बताए । ‘पासपोर्ट रोक्काको सन्दर्भमा खासगरी...

भ्रष्टाचार छानबिन अघि बढिसक्योः प्रधानमन्त्री

२०८२ असोज ९ गते १९:१९

काठमाण्डू, ९ असोज– प्रधानमन्त्री सुशीला कार्कीले सरकारले भ्रष्टाचारको छानबिन गर्ने उदघोष गरेकी छन् । बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै उनले भ्रष्टाचार छानबिनको काम अघि बढिसकेको बताइन् । छोटो समयमै भ्रष्टाचारबारे सरकारले जानकारी पाएको उनको भनाइ थियो । जेन–जी आन्दोलनका क्रममा नेताहरुका निवासमा आगजनी हुँदा...

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन सम्भव छैनः प्रधानमन्त्री कार्की

२०८२ असोज ९ गते १९:१०

काठमाण्डू, ९ असोज– प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन सम्भव नभएको बताएकी छन् । बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै उनले नेपालको मौजुदा शासकीय स्वरूपको पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र बाहिर रहेको स्पष्ट गरेकी हुन् । शासकीय स्वरूप परिवर्तनका लागि संविधान संशोधन आवश्यक रहेका उनको...

त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

२०८२ असोज ९ गते १७:४९

काठमाण्डू, ९ असोज– नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गरेको पाइएका कारण सो कार्य नगर्न÷नगराउन आग्रह...

काठमाण्डूका निवर्तमान सीडीओ रिजालको चाहनाः ‘क्वार्टर सुविधा भएको शान्त ठाँउमा जान पाए हुन्थ्यो’

२०८२ असोज ९ गते १७:३९

काठमाण्डू, ९ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा अत्यधिक बल प्रयोगपछि भूमिगत जस्तै भएका काठमाण्डूका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालले आफू असुरक्षित भएको भन्दै शान्त र सुविधासम्बन्ध ठाँउमा पोष्टिङको चाहना राख्न थालेका छन । आन्दोलनमा जनधनको क्षति भएदेखि...

मन्त्रिपरिषद् निर्णय विपरीत आफ्नै खर्चमा ३९ जनालाई ग्वान्झाउ घुमाउँदै निगम

२०८२ असोज ९ गते १७:१९

काठमाण्डू, ९ असोज– नेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनाको डफ्फा बोकेर चीनको ग्वान्झाउमा पहिलो उडान गर्ने तयारी गरेको छ । आज बिहीबार राति १० बजे हुने उद्घाटन उडानमा निगमले पर्यटन मन्त्रालयका एक प्रतिनिधि, निगमका सञ्चालक तथा पदाधिकारी, विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकार, पत्रकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us