काठमाण्डू १० असोज– नव नियुक्त सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज (शुक्रबार) घाइतेलाई भेट्न मन्त्री खरेल टिचिङ अस्पतालमा पुगेका थिए । भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे । सो क्रममा...
काठमाण्डू १० असोज– दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपलिका–१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरी रहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ । गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो । कुलोले बगाएको...
काठमाण्डू १० असोज– नेकपा माओवादी केन्द्रका सचिव राम कार्की अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन । बिहिबार बाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आज (शुक्रबार) बोल्दै उनले प्रस्तुत तीन वटै प्रस्ताव भन्दा फरक...
काठमाण्डू १० असोज– आज (शुक्रबार)बाट अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । शुक्रबारबाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने प्रक्रिया अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरेका हुन । सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो,...
काठमाण्डू १० असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले रास्वपा परित्याग गरेका छन । पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् । अधिकारीले राजीनामा दिएको रास्वपाका एक नेताले जानकारी दिएका छन । उनले भने, ‘आज राजीनामा...
काठमाण्डू १० असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने घोषणा गरेका छन । आज (शुक्रबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले यसबारे जानकारी गराएका हुन । गृहमन्त्री अर्यालले शान्ति सुरक्षा...
काठमाण्डू १० असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको केन्द्रीय कार्यालयमा समेत तोडफोड गरेका थिए । ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात प्रदर्शनकारीले जलाएका थिए । सीआईका अधिकृतहरूलाई निर्देशन...
काठमाण्डू १० असोज– पर्साको छिपहरमाई गाउँपालिकामा दुई समूहबीच विवाद हुँदा गोली चलेको छ । पर्साको छिपहरमाई गाउँपालिकामा–५ भिस्वामा बिहीबार साँझ दुई समूहबीच विवाद हुँदा गोली चलेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिएका छन । घाइते...
काठमाण्डू १० असोज– नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नहुने बताएका छन । सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह समेत गरेका छन । मन्त्री पुनले भनेका छन, ‘कुहिएका नेताहरू...
काठमाण्डू १० असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन आग्रह गरेका हुन । लामो समयसम्मको...
काठमाण्डू १० असोज– धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएका छन । धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा...
सिन्धुपाल्चोक, १० असोज- अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ बाट डेलिभरी भ्यान भोटेकोसी नदीमा खसेको छ । बा१२च ६५९४ नम्बरको सुकुटेमा रहेको सिन्धु दूग्ध डेरीको दूग्ध संकलन गर्ने भ्यान शुक्रबार बिहान सवा ५ बजेतिर सुकुटेबाट खाडीचौर जाने क्रममा २० मिटर तल भोटेकोसीमा खसेको प्रहरीले...