समाचार

धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२०८२ असोज १० गते १६:२१

काठमाण्डू १० असोज– कैलालीको धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका १२ का १९ वर्षका गणेश कुँवर र १८ वर्षका अनिस सिंह रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । बिहीबार साँझ करिब...

उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै

२०८२ असोज १० गते १६:११

काठमाण्डू १० असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा भएको दमन र विध्वंसात्मक घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ । बबरमहल स्थित जल तथा मौसम विज्ञान विभागमा कार्यालय स्थापना गरेर आयोगले काम सुरु गरेको हो । असोज ९...

माओवादी बैठकः प्रचण्डको घडी र गंगाको ब्यागबारे उठ्यो प्रश्न

२०८२ असोज १० गते १६:०३

काठमाण्डू १० असोज– काठमाण्डूको कमलादीस्थित प्रज्ञा भवनमा हिजो (बिहिबार) देखि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहालले ल्याएको विशेष महाधिवेशनको प्रस्तावबारे छलफल गर्न बसेको बैठकमा दाहाल पक्षीय नेताहरू प्रतिरक्षामा उत्रिँदा विपक्षी नेताहरू नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा चर्को रूपमा...

रामेछापको भटौली केन्द्रबिन्दु भएर भूकम्प

२०८२ असोज १० गते १५:५७

काठमाण्डू १० असोज– रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ । आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । यसअघि यही असोज १ गतेका दिन...

देशकै जिम्मा अब हामीमा आउँदैछः पम्फा भुसाल

२०८२ असोज १० गते १५:३८

काठमाण्डू १० असोज– नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले देशकै जिम्मा माओवादीको काँधमा आउँदै गरेको बताएकी छन । काठमाण्डूको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै माओवादी उपाध्यक्ष भुसालले यस्तो बताएकी हुन । उनले मुलुकको नेतृत्व लिँदै गर्दा पार्टीभित्र प्रष्ट र बलियो बैचारिक धार...

कर्णाली प्रदेशको समूहमा जनार्दनको प्रस्तावको पक्षमा ३ जना

२०८२ असोज १० गते १५:३४

काठमाण्डू १० असोज– काठमाण्डूको कमलादीस्थित प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी छ । जारी बैठकमा समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी छ । समूह नेताको रूपमा महेन्द्र शाहीले निष्कर्ष प्रस्तुत गरेका छन् । शाहीले प्रस्तुत गरे अनुसार समूहमा कूल सहभागी संख्या ६५...

प्रचण्डको राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइनः लिलामणि पोख्रेल

२०८२ असोज १० गते १५:३०

काठमाण्डू १० असोज– नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन । काठमाण्डूको प्रज्ञा भवनमा बिहिबार देखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा बोल्दै माओवादी सचिव पोखरेलले यस्तो बताएका हुन । उनले भनेका छन्,...

नारायणकाजी र जनार्दनको प्रस्ताव गुटबन्दी होइनः गिरिराजमणि पोखरेल

२०८२ असोज १० गते १४:५६

काठमाण्डू १० असोज– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले नेताहरू नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले प्रस्तुत गरेका प्रस्तावलाई गुटबन्दीको हिस्सा नभई पार्टीलाई नयाँ दिशातर्फ लैजाने प्रयासका रूपमा व्याख्या गर्नुपर्ने तर्क गरेका छन । उनले पार्टीभित्र गम्भीर सङ्कट उत्पन्न भएको अवस्थामा यस्ता...

प्रचण्डको प्रस्ताव सही छ, आन्दोलन छाडेर भाग्नु हुँदैनः वर्षमान पुन

२०८२ असोज १० गते १४:५०

काठमाण्डू १० असोज– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमन पुनले अध्यक्ष प्रचण्डको प्रस्ताव सही रहेको बताएका छन । हिजो बिहिबार देखि काठमाण्डूको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समितिको बैठकमा आज बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् । ‘अध्यक्षको प्रस्ताव सही छ ।...

देश गम्भीर सङ्कटमा छ, सबैले सोच्न आवश्यक छः पूर्व राष्ट्रपति भण्डारी

२०८२ असोज १० गते १४:१५

काठमाण्डू १० असोज– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको बताएकी छन । आज (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् । ‘एकैदिन एकैचोटी देश...

प्रधानमन्त्रीको फेक आइडी बनाइयोः मन्त्रिपरिषद् कार्यालय

२०८२ असोज १० गते १४:१०

काठमाण्डू १० असोज– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाएर फेसबुक र ट्वीटरबाट समाचार पोस्ट गरेको पाइएको भन्दै आपत्ति व्यक्त गरेको छ । साथै ती आइडीहरू फेक रहेको भन्दै कार्यालयका प्रवक्ता सहसचिव रविलाल शर्माले विज्ञप्ति जारी गरेर भ्रममा...

बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी

२०८२ असोज १० गते १३:५६

काठमाण्डू १० असोज– काठमाण्डूको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । काठमाण्डू महानगरपालिका–१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us