समाचार

गणेश तिमिल्सिनाले फिर्ता गरे सरकारी गाडी

२०८२ असोज ११ गते २१:००

काठमाण्डू, ११ असोज- राष्ट्रिय सभाका पूर्वअध्यक्ष एवं एमाले नेता गणेशप्रसाद तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरेका छन् । तिमिल्सिनाले शनिबार आफूले प्रयोग गर्दै आएको गाडी जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत संसद् सचिवालयमा फिर्ता गरेका हुन् । तिमिल्सिनाले कार्यकाल सकिएपछि मन्त्रिपरिषदको निर्णयबिनै ससद् सचिवालयको बीएएसी२७३८ नम्बरको गाडी...

रिभल्वर र बिनेटसहित एक जना पक्राउ

२०८२ असोज ११ गते १५:०४

काठमाण्डू, ११ असोज– प्रहरीले काठमाण्डू गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिइन् । उनले भनिन्, ‘प्रहरी वृत्त बौद्धबाट खटिएको...

जेनजीलाई ओलीको प्रश्न खरानीमाथि बसेर सुखी हुन सकिन्छ ?

२०८२ असोज ११ गते १४:३२

काठमाण्डू, ११ असोज– निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । आज (शनिबार) एमाले निकट युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन । गन...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

२०८२ असोज ११ गते १४:१९

काठमाण्डू, ११ असोज– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रकको कार्यलय कक्षा १० ले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७...

मेरो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिएको हुँः ओली

२०८२ असोज ११ गते १४:०९

काठमाण्डू, ११ असोज– निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २३ र २४ भदौमा भएको जेन–जी समुहको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । आज (शनिबार) भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष...

आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर रहन्छः एमाले महासचिव पोखरेल

२०८२ असोज ११ गते १४:०४

काठमाण्डू, ११ असोज– एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा निर्भर रहने बताएका छन । आज (शनिबार) सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस् लेख्दै एमाले महासचिव पोखरेले यस्तो बताएका हुन । महासचिव पोखरेलले तत्कालीन राजा ज्ञानेन्द्र शाहले असोज १८...

पासपोर्ट रोक्काबारे ओलीको प्रश्नः के ठानेको ? हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छौं ?

२०८२ असोज ११ गते १३:५३

काठमाण्डू, ११ असोज– निवर्तमान प्रधामन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति व्यक्त गरेका छन । आज (शनिबार) भक्तपुरको गुण्डुमा एमाले निकट राष्ट्रिय युवा संघले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले...

हामी फेरि मुसुक्क हाँस्छौँः ओली

२०८२ असोज ११ गते १३:४७

काठमाण्डू, ११ असोज– निवर्तमान प्रधामन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकाले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने तर्क गरेका छन । आज (शनिबार) एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो तर्क गरेका...

ओलीको प्रश्नः आतंक फिजाएर सरकारमा पुग्ने, अनि सुरक्षा दिन्नँ भन्ने ?

२०८२ असोज ११ गते १३:४५

काठमाण्डू, ११ असोज– निवर्तमान प्रधामन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकाले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने तर्क गरेका छन । आज (शनिबार) एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो तर्क गरेका...

सावधान, एमाले यो धर्तीमा छः एमाले नेता बस्नेत

२०८२ असोज ११ गते १३:३७

काठमाण्डू, ११ असोज– पूर्व मन्त्री एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने बताएका छन । आज (शनिबार) भक्तपुरको गुण्डुमा एमाले निकट राष्ट्रि युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन...

बालेनहरूको खेल सफल हुन दिँदैनौंः महेश बस्नेत

२०८२ असोज ११ गते १३:३५

काठमाण्डू, ११ असोज– पूर्व मन्त्री एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने बताएका छन । आज (शनिबार) भक्तपुरको गुण्डुमा एमाले निकट राष्ट्रि युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन...

राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले कार्यकाल सकिएको १९ महिनासम्म पनि गरेनन् गाडी फिर्ता

२०८२ असोज ११ गते १३:२१

काठमाण्डू, ११ असोज– राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अध्यक्षमा बहाल हुँदा चढेको गाडी अझैसम्म फिर्ता नगरेको खुलेको छ । उनलाई सात महिना अगाडि गत चैतमा गाडी फिर्ता गर्न पत्र नै पठाइएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । ‘पत्र गएपनि उहाँबाट कुनै रेसपोन्स भएन’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us