काठमाण्डू, १२ असोज– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा देशका विभिन्न जिल्लाका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ...
काठमाण्डू, १२ असोज– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा ललितपुर स्थित नख्खु कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाण्डूको गौशालाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट नगरपालिका–८ घर भएका २२ वर्षीय दीपक राई रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी...
काठमाण्डू, १२ असोज– पूर्व मन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने तर्क गरेका छन । आज (आइतबार) पत्रकार भेटघाटका क्रममा बोल्दै कांग्रेस प्रवक्ता डा.महतले यस्तो बताएका हुन । उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा...
काठमाण्डू, १२ असोज– नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गरेका छन् । आज (आइतबार) बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल र डिनहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पुनले त्रिवि सुधारका योजना...
काठमाण्डू, १२ असोज– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको पाइएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको खुलेको हो...
काठमाण्डू, १२ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने आग्रह गरेका छन । पूर्व राज शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन । आज (आइतबार)...
काठमाण्डू, १२ असोज– आज (आइतबार) नेकपा एमालेको सचिवालयको बैठक बस्दै छ । एमालेको सचिवालय बैठक आज दिउँसो एक बजे एमाले अध्यक्ष केपी शर्मा आलीको निवास भक्तपुरको गुण्डुमा बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गत २३ र २४ भदौमा भएको जेन–जी...
काठमाण्डू, १२ असोज– कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना...
काठमाण्डू, १२ असोज– सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७...
काठमाण्डू, १२ असोज– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन उद्योगीलाई २१ दिने अल्टिमेटम दिएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता उठाउने निर्णय गरेको हो । आइतबार प्राधिकरणले...
सल्यान, १२ असोज– सल्यानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु२ख ६५०२ गाडी कपुरकोट गाउँपालिका९३ चोरखोलामा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनमा अरु दुई घाइते छन् । सल्यान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार मृत्यु हुनेमा २...
काठमाण्डू, ११ असोज- जेनजी आन्दोलनपछि रास्वपा परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठले रास्वपा नेतृत्वलाई जंगीअड्डा जानबाट आफूले रोकेको भन्नेबारे भ्रम फैलाइएको भन्दै आक्रोश पोखेकी छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत पार्टीकै व्यक्तिहरुले सामाजिक सञ्जालमा लाइभ बसेर आफूले जंगीअड्डा जान रोकेको आरोप लगाइएको बताएकी हुन् ।...