काठमाण्डू, १२ असोज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व वडादशैं, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ । आज (आइतबार) मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीहरूलाई उपचारका...
काठमाण्डू, १२ असोज– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन । उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन...
काठमाण्डू, १२ असोज– म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । कालीपुल...
काठमाण्डू, १२ असोज– प्रहरीले गत २३ र २४ भदौमा भएको जेनजी समुहको आन्दोलनको क्रममा मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको गुरबाकोट घर भएर हाल पाटन बस्ने भूपेन्द्र मगर रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । मगरलाई...
काठमाण्डू, १२ असोज– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच भेटवार्ता भएको छ । आज (आइतबार) अर्थ मन्त्रालयमा भएको भेटवार्ताको क्रममा अर्थमन्त्री खनाल र जापानी राजदूत तोरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा...
काठमाण्डू, १२ असोज– नेकपा एमालेको सचिवालय बैठक जारी छ । बैठक केहिबेर अधि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा सुरु भएको एक नेताले जानकारी दिए । गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनपछि पहिलो पटक आज एमालेको सचिवालय बैठक...
काठमाण्डू, १२ असोज– प्रहरीले उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम रहेकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी चौकी...
काठमाण्डू, १२ असोज– संविधानका विज्ञ एवम् वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्यले जेनजी युवा आन्दोलनका घटनाका दोषीलाई कारबाही गर्न जाँचबुझ आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन । आगो लगाउने, लुटपाट गर्ने जस्ता कार्यमा संलग्नलाई कारबाही अघि बढाउन प्रचलित कानून नै प्रयाप्त रहेकाले आयोगको प्रतिवेदन कुरिराख्नु...
काठमाण्डू, १२ असोज– पूर्व मन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीहरु एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्नुपर्ने बताएका छन । आज आइतबार बिहान महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, १२ असोज– जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न गृहमन्त्रालयले प्रहरीलाई दबाब दिइएको छ । जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह...
काठमाण्डू, १२ असोज– राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आफ्नो कार्यालयहरू खुला रहने जानकारी गराएको छ । आयोगले सार्वजनिक बिदाको दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म उजुरी दर्ता लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन हुने...
काठमाण्डू, १२ असोज– बझाङमा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन । आज (आइतबार) बझाङको मस्टा गाउँपालिकाबाट चैनपुरतर्फ आइरहेको सु प्र प०१ च ३७९७ नम्बरको बोलेरो जिप जिन्नाडा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय बझाङले जानकारी दिएको छ । प्रहरीका अनुसार तोलाडाडामा...