काठमाण्डू, १३ असोज–चाडपर्वको अवसरमा बढेको यात्रु चापका बीच पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । सोमबार बिहान करिब ७ बजे पहिरो खस्दा केहीबेर अवरुद्ध भए पनि तत्कालै सडक खुलाइएको थियो । तर दिउँसो साढे १२ बजेतिर खसेको ठूलो पहिरोले दुईतफई सवारी...
काठमाण्डू, १३ असोज-प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन्। समाजशास्त्रमा...
काठमाण्डू, १३ असोज– माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुको चाहनाअनुसार आफ्नो पार्टीले पुस्तान्तरणको प्रक्रिया थालिसकेको बाएका छन् । बडादशैंका अवसरमा सोमबार एक सन्देश जारी गर्दै उनले आफ्नो पार्टीले जेन–जी पुस्ताको मनोविज्ञानअनुसार पार्टीले संगठनात्मक तथा सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया...
काठमाण्डू, १३ असोज–प्रधानमन्त्री सुशीला कार्कीले यो वर्षको बडादसैंमा टीका नलगाउने भएकी छन् । जेन–जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाएकाले आफूले टीका नलगाउने कार्कीले बताइन् । प्रधानमन्त्रीको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा कार्कीले आफू पनि टीका जमरा नलगाउने र अरुलार्य पनि नलगाइदिने उल्लेख छ ।...
काठमाण्डू, १३ असोज– काठमाण्डूबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन । सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको...
काठमाण्डू, १३ असोज– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सासुससुराको घर पनि छापा मारेको छ । आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं...
काठमाण्डू, १३ असोज– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित केही स्थानमा केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा छापा मारेको छ । आइतबार दिउँसो उपत्यकाका विभिन्न ४–५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो । सीआईबीका एआईजी...
काठमाण्डू, १३ असोज– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगेका छन् । मन्त्रालयबाट आज बिहान निस्केका पुन जहाजबाट पोखरा पुगेका हुन । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पीएसओ...
काठमाण्डू, १३ असोज– एमालेका महासचिव शंकर पोखरेलले देश भू–राजनीतिक द्वन्द्वको चपेटामा परेको बताउका छन । साथै, उनले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट जोगाउन नसकिएको समेत स्वीकार गरेका छन । आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले नव युवाहरूको विश्वास जित्न नसकेको पनि बताएका छन । जेनजी...
काठमाण्डू, १३ असोज– काठमाण्डूको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ । काठमाण्डू महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर, काठमाण्डूकी डीएसपी पूर्णिमा चन्दले जानकारी दिएकी छन ।...
काठमाण्डू, १३ असोज– पूर्वसभामुखद्धय ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन । पूर्व सभामुखलाई मन्त्रिपरिषद्को निर्णयको आधारमा संसद् सचिवालयले गाडी सुविधा दिँदै आएको छ । गाडीका साथै आवश्यक इन्धर र सवारी चलाक सुविधा समेत प्राप्त गर्दै आएका छन्...
काठमाण्डू, १३ असोज– नेपालीहरूको महान पर्व बडा दशैं मनाउन काठमाण्डू उपत्यका छाड्नेहरूको क्रम जारी छ । केहीदिनदेखि उपत्यका बाहिरिने क्रम आइतबार र सोमबार बिहानैबाट झनै बढेको छ । काठमाण्डू उपत्यकाबाट बाहिरने चोकहरू कोटेश्वर, बल्खु, कलंकी, माछापोखरी, बसुन्धारा, चाबहिल, गौशाला लगायतका क्षेत्र हुँदै मानिसहरू बाहिरिएका...